ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
दासढुङ्गामा ट्रक र कार ठोक्किँदा दुईको मृत्यु, तीन जना घाइते
चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको भरतपुर-२९ स्थित दासढुङ्गामा बुधबार बेलुकी ४ः२५ बजे आइचर ट्रक र कार ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन् ।…
बितेको वर्ष फर्केर हेर्दा : प्रभावभन्दा त्रास बढी भएको त्यो समय
भरतपुर । नौलो मानिसलाई प्रवेश निषेध । ठाउँठाउँमा यस्तै सूचना टाँसिएका थिए । गाउँघर र सहरका गल्लीहरुमा आवतजावत सहज थिएन । मानिसहरु जहाँको त्यहीँ रोकिए । हातमा पैसा छ, तर किन्ने वस्तु छैन । बेच्ने पसलहरु रित्तिएका छन्, बन्द छन् । एउटै घरमा…
कोरोनाको एक वर्ष : शैक्षिक गुणस्तरमा ह्रास
भरतपुर । कोरोना भाइरसको कहरको प्रकोप फैलिएको आज बुधबार एक वर्ष पूरा भएको छ । आजकै दिनबाट नेपालभर लकडाउन लगाइएको थियो । चैत ११ गतेदेखि लगाइएको लकडाउन असार मसान्तसम्म कायम रहेको थियो । असारबाट असोज १ गतेसम्म देशका विभिन्न ठाउँमा निषेधाज्ञा…
कोरोनाकाललाई फर्केर हेर्दा : अझै तङ्ग्रिन सकेन चितवन
भरतपुर । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को त्राससँगै नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन)को आज बुधबार एक वर्ष पुगेको छ । यो अवधिमा चितवन जिल्लाको स्वास्थ्य, शिक्षा, कृषि पर्यटन, उद्योग, व्यापार, व्यवसाय तथा…
अधिकारीलाई पत्रकार महासंघको चुनावमा अध्यक्षको उमेदवार घोषणा
भरतपुर । नेपाल प्रेस युनियन चितवनले आसन्न पत्रकार महासंघको चुनावका लागि उमेदवार घोषणा गरेको छ । आइतबार बसेको प्रेस युनियन चितवनको भेलाले प्रेस युनियन चितवनका निवर्तमान अध्यक्ष नारायणप्रसाद अधिकारीलाई महासंघ चितवनको अध्यक्षको…
गैँडा गणना शुरु
चितवन- पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ ।
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले आज बिहान सिटी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका हुन् ।
चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक…
वर्षदिन नाघिसक्यो न्युन गुणस्तरको तेलबारे भएन फैसला
भरतपुर । मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने न्यून गुणस्तरको तेलको मुद्दाबारे चितवन जिल्ला अदालतले वर्षदिन नाघिसक्दा पनि फैसला गर्न सकेको छैन । अदालतमा दर्ता भएको खाद्यसम्बन्धी पहिलो मुद्दा नै किनारा लाग्न ढिलाइ भएको हो ।
खैरहनी…
चेपाङको घरमा अनिकालको बास
इच्छाकामना । हरेक वर्ष अनिकाल सहनु चेपाङको बाध्यता हो । चितवनको ग्रामीण पहाडी भेगमा बसोबास गर्दै आएका चेपाङ समुदायको लागि विगतका वर्षहरुमा जस्तै यो वर्ष पनि फेरि अनिकाल सुरू भएको छ ।
सुख्खा मौसम, उराठ लाग्दो दिन । घरमा अन्नको गेडो नहुँदा…
प्रधानमन्त्री बन्नुभन्दा पार्टी बनाउन लाग्नुपर्छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अहिले कांग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने समय आएको बताएका छन् । नेपाली कांग्रेस तरूण विभाग चितवनले शनिबार रत्ननगरमा आयोजना गरेको युवा तरूण…
जङ्गली हात्तीको आक्रमणबाट महिलाको मृत्यु
चितवन । जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।
इलाका प्रहरी कार्यालय…