ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितवनका ७ स्थानीय तहका एमालेका जनप्रतिनिधि को कता तिर
भरतपुर । नेकपा एमालेमा केन्द्रीयस्तरमा देखिएको विवाद जिल्ला तहसम्म फैलिएको छ । चितवनका हरेक स्थानीय तहमा नेकपा एमालेको विवाद छताछुल्ल भएको छ । एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु दुई समूह (माधव नेपाल र केपी ओली) मा विभाजित भएका छन् ।…
चितवनमा दुई दिन विद्युत अवरुद्ध हुने
भरतपुर । चितवनमा चैत ७ र ८ गते विद्युत अवरुद्ध हुने भएको छ । भरतपुर सवस्टेशनमा ११ केभी इन्कमर तथा बसकप्लर ब्रेकरहरुको क्षमता अभिबृद्धि गर्ने तथा अन्य मर्मतका कामहरु गर्नुपर्ने भएकाले दुई दिन विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण भरतपुर…
चैत ९ गते देखिगैँडा गणना थालिने, चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ गरिने
चितवन । चैत ९ गतेदेखि शुरु गर्न लागिएको राष्ट्रिय गैँडा गणनाको तयारी तीव्र पारिएको छ ।
गैँडाको यकिन तथ्यांक थाहा पाउन चैत ९ गतेदेखि गणना शुरू गरिने भएको हो।चितवन र पर्सा राष्ट्रिय निकुञ्जको गणना एकैसाथ शुरू गरिँदै छ । पर्सा राष्ट्रिय…
चितवनका वनमा डढेलोको जोखिम : राजमार्ग र बस्तीसँग जोडिएका वनमा बर्सेनि आगलागी
भरतपुर । चितवन जिल्लामा रहेका सामुदायिक तथा कबुलियती वनहरुमा डढेलोको जोखिम बढी छ । विशेषगरी चैत–वैशाख र जेठ महिनामा चितवनका वनमा डढेलो बढी लाग्ने गरेको छ ।
डिभिजन वन कार्यालय चितवनका अनुसार राजमार्ग र बस्तीसँग जोडिएका सामुदायिक वनहरुमा…
वन्यजन्तुको आक्रमणबाट तीनको मृत्यु
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संंरक्षण क्षेत्रका जङ्गली वन्यजन्तुको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गइरहेका छन् । गत फागुुनमा मात्रै राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र वरपर भएका मानव–वन्यजन्तु द्वन्द्वका घटनामा तीन जनाले ज्यान…
शुल्क मिनाहाकाे माग राख्दै माडी क्याम्पसमा विद्यार्थीले लगाए ताला
चितवन/माडी- चितवनको माडी नगरपालिकामा रहेको माडी क्याम्पसमा लकडाउन अवधिको सम्पूर्ण शुल्क छुटको माग गर्दै तालाबन्दी गरिएको छ ।
नेविसंघ, अखिल क्रान्तिकारी), र अखिल (क्रान्तिकारी विप्लव) माडी क्याम्पस इकाइ समितिले संयुक्त रूपमा…
चितवनमा सवारी दुर्घटना : आठ महिनामा ७९ को मृत्यु
भरतपुर । चितवनमा चालू आर्थिक वर्ष ०७७/७८ को आठ महिनामा सवारी दुर्घटनाबाट ७९ जनाको मृत्यु भएको छ भने २२९ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेहरुमा पुरूष ६४ जना, महिला ११ जना, बालक एक जना र बालिका तीन जना रहेका छन् ।
गत आर्थिक वर्ष…
नारायणगढ–मुग्लिन सडक आजदेखि नियमित सञ्चालनमा
चितवन । नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । इच्छाकामना गाउँपालिका–६ चारकिलोमा पहिरो रोकथामका लागि यही फागुन २३ गतेदेखि बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक आज दिउँसोदेखि नियमित सञ्चालनमा…
गैँडा गणना चैत ९ देखि थालिने
चितवन । कोरोना सङ्क्रमणका कारण गत वर्ष गर्न नसकिएको राष्ट्रिय गैँडा गणना यस वर्ष चैत ९ गतेदेखि थालिने भएको छ । देशभरका चारवटा निकुञ्जमा गैँडा छन् । चितवन र पर्सामा एकै साथ गैँडा गणना गरिँदै छ भने बर्दिया र शुक्लामा फरक फरक समयमा गणना…
नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने
पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत…