ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
बालिका बलात्कारको आरोपमा एकजना पक्राउ
चितवन । बलात्कारको आरोपमा चितवनको माडी नगरपालिका–५ ब्रह्मपुरीका ४९ वर्षीय कुम्मसिंह बिक पक्राउ परेका छन्। बिकलाई गत सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
उनले बालिकालाई पटकपटक बलात्कार गरेको आरोप छ। पीडित…
नवौं अन्तर्राष्ट्रिय रेन्जर सम्मेलन सौराहामा शुरु; संरक्षणमा रेन्जरको भूमिका महत्वपूर्ण : प्रचण्ड
चितवन । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वन, वन्यजन्तु र वातावरण संरक्षणमा रेन्जरहरुले खेलेको भूमिका महत्वपूर्ण भएको बताएका छन। अन्तर्राष्ट्रिय रेन्जर महासङ्घ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयृुक्त आयोजनामा आजदेखि…
चितवनको गोरखकाली ऐग ट्रेडमा आगलागि, ३४ टन कच्चा पदार्थ नष्ट
चितवन । चितवनको भरतपुर महानगरपालिका–४ लंकुस्थित गोरखकाली ऐग ट्रेड प्रा.लि.को अण्डाको क्यारेट बनाउने ठाउँमा आगलागि भएको छ । आगलागिबाट अण्डाको क्यारेट बनाउने ३४ टन कच्चा पदार्थ नष्ट भएको चितवन प्रहरीले जनाएको छ ।
आगलागि आज विहान करिव ४…
स्कुटर दुर्घटनामा चालकको मृत्यु, एक जना गम्भीर घाइते
चितवन । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा आज बिहान स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–११ का २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला…
भरतपुर अस्पतालको भर्याङमा झुण्डिएर बिरामी कुरुवाले गरे ‘आत्महत्या’
भरतपुर अस्पतालको भर्याङमा एक पुरुषको शव झुण्डिएको अवस्थामा फेला परेको छ । अस्पतालको मेडिसिन विभाग नजिकको भर्याङमा झुण्डिएको अवस्थामा लम्जुङका विष्णु सुनारको शव फेला परेको हो ।लमजुङको दूधपोखरी गाउँपालिका वडा नम्बर २ स्थायी ठेगाना भएका…
भरतपुरमा स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु
चितवन । भरतपुर महानगरपालिका–५ स्थित पञ्चरत्न चोकमा बिहीबार राति स्कुटरको ठक्करबाट पौदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका अनुसार भरतपुरबाट…
चितवनमा भूकम्पले क्षति पुगेका चार हजार दुई सय पाँच घर बने
चितवन । भूकम्पबाट क्षति पुगेका घरमध्ये चार हजार २०५ घरको निर्माण सम्पन्न भएको छ । पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ भवनले दिएको जानकारीअनुसार जिल्लामा हालसम्म ६३ प्रतिशत घर बनेका हुन् ।
जिल्लामा रहेका सात हजार ३३५…
नारायणी नदीमा हाम फालेर ७० बर्षीय पुरुषको मृत्यु
नवलपरासी । नारायणगढ बजार नजिकै नारायणी पुलबाट नदीमा हाम फालेर एक जनाको ७० बर्षीय पुरुषको मृत्यु भएको छ ।
बुधबार विहान ९ः३० बजेको समयमा पुलमा हाम फालेको सल्यान जिल्लाको वनघाट १ बस्ने ७० बर्षीय अम्बर बहादुर शाहीको मृत्यु भएको हो ।…
भरतपुरमा स्थापना गरियो मुख्य निर्वाचन अधिकृतको कार्यालय
मंसिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनको लागि चितवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । बुधबार विहान चितवन जिल्ला अदालत परिसरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको नागरिक समाजका अध्यक्ष…
नारायणी पुलबाट एक पुरुषले हामफाले, अवस्था गम्भिर
चितवनको भरतपुर–३, नारायणगढस्थित नारायणी नदीमा एक पुरुषले हाम फालेका छन् ।
आज (बुधबार) विहान करिव ९ः३० बजेको समयमा पहिचान नखुलेको अन्दाजी ५०/५५ वर्षीय पुरुषले नारायणी पुलबाट हाम फालेका वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ ।…