ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
चितवन
चितनवमा बर्डफ्लू देखियो
चितवन। चितवनका केही पोल्ट्री फर्ममा बर्डफ्लू अर्थात (एभियन इन्फ्लुएन्जा)को संक्रमण देखिएको छ । राष्ट्रिय पन्छिरोग अन्वेषण प्रयोगशाला भरतपुरका अनुसार, चितवनका दुई वटा पोल्ट्री फर्ममा एच नाईन एभियन इन्फ्लुएन्जा देखा परेको हो ।
भरतपुर…
ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा एक जना पक्राउ
१८ कात्तिक, चितवन । नेपालका लागि नेपाली अभियानमा संलग्न ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् ।
गत असोज ११ गते भरतपुरको चौविसकोठी नजिक माइक्रोबसमा सवार शाहीमाथि युवाहरुको एक समूहले आक्रमण…
नारायणी नदी किनारमा ‘नारायणी महोत्सव २०७६’ सुरु
नारायणी नदी किनारमा शुक्रबारदेखि ‘नारायणी महोत्सव २०७६’ सुरु भएको छ ।
रेविका बाल प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको उद्घाटन व्यवस्थापिका संसदको कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले गरे । महोत्सवको उद्घाटन…
अधिकांश दुर्घटना मोटरसाइकलसँग सम्बन्धित
चितवन — दसैं र तिहारका बेला चितवनमा यसपालि ठूला दुर्घटना भएनन् तर दुर्घटनामा मृत्युका जति घटना भएका छन्, ती सबै साना सवारीसाधन मोटरसाइकलसँग सम्बन्धित छन् ।
यी चाडका बेला भएको दुर्घटनामा परी चितवनमा सात जनाको ज्यान गएको छ । प्रहरीका…
चितवन राष्ट्रिय निकुञ्जमा दुई महिनामा चार गैंडा मरे
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन । निकुञ्जका सुचना अधिकारी गोपाल घिमिरेका अनुसार पछिल्लो पटक कात्तिक ९ गते भरतपुर…
चितवन प्रहरीद्वारा तिहारको भाइटीकामा निशुल्क बससेवा सञ्चालन
चितवन : चितवन प्रहरीले तिहारको भाइटीकाका दिन निशुल्क बससेवा सञ्चालन गरेको छ। उपत्यका बाहिर पहिलो पटक चितवन प्रहरीले सर्वसाधारण नागरिकका लागि नि:शुल्क बस सेवा सञ्चालन गरेको हो।
नागरिक सहजताका लागि भाइटीकाको दिन नि:शुल्क बस सेवा…
चितवनको कौडाखालमा प्रहरीको छापा, ३२ जना पक्राउ, झण्डै ६ लाख बरामद
चितवन । चितवन प्रहरीले कौडा खेलिरहेका ३२ जनालाई झण्डै ६ लाख नगदसहित पक्राउ गरेको छ । भरतपुर महानगरपालिका-१४ मा पर्ने महेन्द्र चोकबाट १२ जना र खैरहनी नगरपालिका-१ सिमलघारीबाट २० जनालाई प्रहरीले पक्रेको हो ।
महेन्द्र चोकको महिनी पार्टी…
भरतपुर बन्यो पहिलो सडक मानवमुक्त महानगर, मुख्यमन्त्रीद्वारा घोषणा
चितवन, ९ कात्तिक ।
चितवनको भरतपुर महानगरपालिकालाई शनिबार सडक मानवमुक्त महानगर घोषणा गरिएको छ ।
मानव सेवा आश्रमको सहयोगमा प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले भरतपुर महानगरपालिकालाई सडक मानवमुक्त महानगर घोषणा गरेका हुन् ।
महानगर…
सरकारको देश विकासका लागि दृष्टिकोण देखिएन : महामन्त्री कोइराला
चितवन- नेपाली कांग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले प्रेसको स्वतन्त्रता नै राष्ट्रको स्वतन्त्रता रहेको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री कोइरालाले प्रेस स्वतन्त्रताले नै…
२५ जना दुग्ध कृषकलाई अनुदान वितरण
पूर्वी चितवनको कालिका नगरपालिकाले २५ जना व्यवसायिक दुग्ध उत्पादक कृषकलाई विहीवार अनुदान रकम वितरण गरेको छ ।
बार्षिक १० हजार लिटर भन्दा बढी दूध उत्पादन गर्ने कृषकहरुलाई दुध उत्पादनमा आधारित अनुदान रकम वितरण गरिएको हो ।
गत आर्थिक…