ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
किशोरकिशोरी शिक्षा समुदायस्तरसम्म आवश्यक
किशोरकिशोरीहरुको चौतर्फी विकासको लागि किशोरकिशोरी लक्षित शिक्षा समुदायस्तरका व्यक्तिहरुसँग पुर्याउनुपर्नेमा जोड देवचुलीका सरोकारवालाहरुले बताएका छन् ।
जागृति बाल तथा युवा सरोकार नेपालद्धारा सञ्चालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गतका…
नवलपरासीमा सुन पसलबाट ७० तोलाभन्दा बढी सुन चोरी
गैडाकोट । पूर्वी नवलपरासीको गैडकोट ४ काँग्रेस चोकमा रहेको मोनिका सुनचाँदी पसलबाट ७० तोलाभन्दा बढीको सुन र ८ लाख नगद चोरी भएको छ ।
पसलबाट गएराति ७० देखि ८० तोला सुन र ८ लाख नगद चोरी भएको पसलका सञ्चालक उमेश गहतराजले जानकारी दिए ।
राति…
गैडाकाेट माैलाकालिकामा केवलकारकाे अनुमति प्रदान
सरकारले मौलाकाली केवलकार बनाउनको लागि अनुमति दिएको छ । व्यवसायी चन्द्र ढकालको नेतृत्वमा निर्माण गर्ने भनिएको उक्त केवलकार निर्माणका लागि मन्त्रिपरिषद बैठकले अनुमति दिने निर्णय गरेको हो ।
सरकारले मौलाकाली केवलकार आयोजनाको टावर बनाउनको…
कावासोतीबाट लागु औषध सहित दुई जना पक्राउ
सविना थापा -
कावासोती । पूर्वी नवलपरासीको कावासोतीबाट नवलपुर प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
कावासोती १६ तिन घरे चोकमा चेकजाँचको क्रममा नवलपरासीको गैडाकोट २ निवासी ३७ बर्षीइ समिर राइ र चितवनको भरतपुर…
नवलपुरको इट्टा उद्योगमा साढे दुई करोडकोे नोक्सानी, ५० हजार इट्टा नष्ट
तीन दिनदेखि परेको वर्षाका कारण नवलपुर जिल्लाका इँटा उद्योगमा करिव साढ २ करोड बराबरको क्षति भएको छ भने ५० लाख इट्टा नोक्सान भएको जनाइएको छ । यसअघि सामान्य वर्षाका कारण आंशिक क्षति भए पनि अहिले परेको पानीका कारण सुकाइएका कांँचो इँटामा ठूलो…
मध्यविन्दु नगरपालिकामा उपप्रमुख चेलि वचाउ, चेली पढाउ अभियानसुरु
नवलपरासी पुर्वको मध्यविन्दु नगरपालिकामा उपप्रमुख चेली वचाउ , चेली पढाउ अभियान सुरु भएको छ ।
मध्यविन्दु नगरपालिका भित्रका छोरी चेलीको सुरक्षा,शिक्षा र अवसर वृद्धिका लागि गत आर्थिक वर्ष देखि सुरु भएको उपप्रमुख चेली वचाउ चेली पढाउ अभियान…
पश्चिम नवलपरासीमा राष्ट्रिय युवा संघको एकता घोषणा
परासी । नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल नवलपरासीको संगठनात्मक एकता घोषणा भएको छ ।
राष्ट्रिय युवा संघ नेपालका जिल्ला संयोजक युवराज डुम्रेको अध्यक्षतामा भएको एकता घोषणा कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष भविश्वर तिवारी लगायतका जिल्ला…
त्रिवेणी छाेटी भन्सारलाई गण्डकी प्रदेशकाे मुख्य भन्सार बनाउने निर्णय
सालिकराम काेइराला -
कावासाेती १३ फागुन । नेपाल सरकारले मंगलबार त्रिवेणी छाेटी भन्सार कार्यालयलाई गण्डकी प्रदेशकाे मुख्य भन्सार कार्यालयकाे रूपमा स्तरउन्नति गर्ने निर्णय गरेकाे छ ।
गतबर्षसम्म पच्चीस हजार सम्मकाे मालसामान ढुवानी…
मगर दिवसमा शैक्षिक संस्थामा सार्वजनिक विदा दिन माग
शोभा जिसी
कावासोेती । फाल्गुन १५ गते परेको ३८ औं मगर एकता दिवसको अवसरमा नवलपुरका शैक्षिक संस्थाहरुमा सार्वजनिक विदा दिन मगर समुदायले माग गरेको छ ।
नेपाल मगर संघ जिल्ला कार्य समिति नवलपुरले मंगलबार प्रेस विज्ञाप्ती जारी गरी फागुन…
नेता पक्राउको विरुद्ध फागुन १४ गते नवलपुरमा शैक्षिक हडताल
कावासोती । विप्लव निकट अखिल क्रान्तिकारीले आफ्ना केन्द्रिय नेता पक्राउको विरोधमा फागुन १४ गते देशभर शैक्षिक हडताल गर्ने क्रममा नवलपुरमा पनि गर्ने भएको छ ।
अखिल क्रान्तिकारी नवलपुरका अध्यक्ष रुपा बुढा मगरले विज्ञप्ति जारी गर्दै नवलपुरमा…