समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

राईनो संरक्षण गोल्डकप : दोस्रो खेलमा ईन्द्रेणी एकीकृत विकास केन्द्र विजयी

राईनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको आज सप्पन्न दोस्रो खेलमा ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखराले विजयी सुरुवात गरेको छ । मध्यविन्दु-२ स्थित राईनो मैदानमा आयोजित खेलमा ईन्द्रेणी एकीकृत विकास केन्द्र पोखराले अभिषेक चर्च रजहरलाई ५-२…

दुई किलो गाँजा सहित गैडाकोटमा एक जना पक्राउ

शोभा जिसी - गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका ४ झपर्दीबाट एक जना जेष्ठ नागरिक दुई किलो गाँजा सहित पक्राउ परेका छन् । प्रहरीले शंकास्पद रुपमा हिडेकोदेखि तनहुँ जिल्लाको देवघाट गाउँपालिका २ बस्ने ७५ बर्षीय रणबहादुर…

आजदेखि राइनो गोल्ड कप

राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आजदेखि शुरु हुने भएको छ । नव गठित राइनो क्लवको आयोजनामा भोलिदेखि राष्ट्रिय स्तरको यो प्रतियोगिता हुन लागेको हो । यसअघि नन्द–भाउजु उपभोक्ता समितिको आयोजनामा राइनो गोल्डकप खेल हुँदै आएको थियो ।…

नवलपुरमा वार्षिक ५२ करोडको माछा उत्पादन

फागुन ४ । नवलपुरमा माछा उत्पादनमा बृद्धि भएको छ । भौगोलिक हिसावले नवलपुरमा माछा पालनका लागि उत्तम क्षेत्र मानिएको कारण पनि अहिले नवलपुरमा माछा उत्पादनमा बृद्धि भएको जनाइएको छ । नेपाल मत्स्य व्यवशायि संघका केन्द्रिय सहसचिव इन्द्रमणि…

कावासोतीमा नौ दलको विरोधसभा

राष्ट्रियताको लागि देशभर आन्दोलन थालेको विभिन्न साना नौ दलले शनिवार पूर्वी नवलपरासीको कावासोतीमा विरोधसभा गरेको छ । ठूलो परिमाणको रकम सहयोग गर्ने गरी अमेरिकाबाट हुन लागेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना खारेज गर्नुपर्ने…

सुनवलमा भारतीय कार दुर्घटना हुँदा एक जनाको मृत्यु

नवलपरासी, ३ फागुन । पश्चिम नवलपरासीको सुनवलमा शनिबार भारतीय कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । पश्चिमबाट पूर्व जाँदै गरेको युपी ३२ जेजे ३२५३ नम्बरको भारतीय कार अचानक अनियन्त्रित भई…

कावासोतीमा गैडा आतंक, आक्रमण परी एक जना गम्भीर घाइते

शोभा जि.सी. - कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १४ र १५ वडामा गैडा आतंक छाएको छ । शुक्रबार विहानैदेखि गाउँमा ३ वटा गैडा पसे पछि गाउँमा गैडाबाट आतंक मच्चिएको स्थानीयले बताए । गुद्रेही ढकाहा मध्यवर्ती सामुदायिक…

बर्दघाटमा खाना महोत्सवः नगरपालिका गेटैमा रक्सीका ठूलाठूला प्रचार बोर्ड

पश्चिम नवलपरासीको बर्दघाटमा शुक्रबारदेखी सडक खाना महोत्सव सुरु भएको छ । प्रणय दिवस र नेपाल भ्रमर्ण २०२० लाई लक्षित गरी तीन दिनलाई शुरु गरिएको महोत्सवमा बर्दघाट नगरपालिकाको गेटै अगाडि रक्सीका ठूलाठूला प्रचार बोर्ड राखिएका छन् ।…

मदारबाबा मेलामा भारतीयको घुईचो

नारायण शर्मा   - नवलपरासी । पूर्वी नवलपरासीको दाउन्ने डांडामा १० दिन सम्म लाग्ने मदारबाबा मेलामा भारतीय भक्तजनहरुको घुइचो लागेको छ । पंचमीवाट शुरु भएको मेला महाशिवरात्रि सम्म १० दिन लाग्छ । सुस्ता गाउपालिकाको महलवारी वजारवाट ५…

मन्झरिया–रगरगञ्ज सडकमा ठेकेदारको लापरवाही

परासी । पश्चिम नवलपरासीस्थित मन्झरिया–सनइ–रगरगञ्ज सडकअन्तर्गत भइरहेको काम गुणस्तरहीन भएको पाइएको छ । पाल्हीनन्दन गाउँपालिका–६ मा पर्ने रगरगञ्ज खण्डमा निर्माण कम्पनीले गम्भीर लापरवाही गरी गुणस्तरहीन सडक निर्माण गरेको स्थानीयवासीले बताएका…