ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
नवलपुर र कपिलवस्तुका वडा कार्यालयमा भएको आगजनीमा नेकपाको संलग्नता नरहेकोको स्पष्टोक्ती
गत राती नवलपुर र कपिलवस्तुका वडा कार्यालयहरुमा भएको आगजनीमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन ।
दुबै जिल्लाले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरि सो घटनामा आफ्नो पार्टीलाई जोडेर गरिएको…
तराईमा एक सातादेखि शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित
उर्मिला यादव -
सुनवल, पुस १४ । तराईमा एक सातादेखि शीतलहरसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । चिसोबाट सबैभन्दा धेरै बालबालिका, वृद्धवृद्धा र मजदुर समस्यामा परेका छन ्। चिसो बढे संगै स्थानिय तह तथा प्रशासन र सामुदायिक वनहरुले…
अरुणखोलामा प्रहरीको सार्वजनिक सुनुवाई
अरुणखोला (नवलपरासी) । पूर्वी नवलपरासीको अरुणखोला नवलपुर प्रहरीले सार्वजनिक सुनुवाई कार्यक्रम रहेको छ ।
सार्वजनिक सुनुवाई कार्यक्रममा लोकल रक्सी व्यवस्थापन, बालविवाह न्यूनीकरण, धर्मको नाममा बढ्दै गएको द्वन्द्व, विभिन्न लालसामा गरिराइने…
लौखानीको शिद्धेश्वर मन्दिर निर्माणका लागि सहयोग जुटाउँदै
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १३ लौखानीमा रहेको शिद्धेश्वर महादेवको मन्दिर निर्माणका लागि स्थानीयले सहयोग जुटाउन थालेका छन् ।
मन्दिर जीर्ण भएका कारण मन्दिरको पुननिर्माणका लागि कावासोती १३ का बासिन्दाहरु लागि परेका छन्…
पत्रकार धम्क्याउनेले माफी मागे
संजय तिवारी
नवलपरासी १२ पुष ः पत्रकार रवि पाण्डेलाई गाउँ निकाला गर्ने सामाजिक संजालमा धम्कीपुर्ण भाषा लेखेका पश्चिम नवलपरासीको बर्दघाट ४ दिब्यनगरस्थित टोल विकास संस्थाका अध्यक्ष लक्ष्मणनाथ योगीले माफी मागेका छन् ।
बर्दघाट पोष्टमा…
सर्दीका ६० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
सर्दी (नवलपरासी) । पहिलो पाइला नेपाल बुटवल शाखाले पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ को सर्दीका ६० जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
सर्दीको जनता आधारभूत विद्यालयका ६० जना विद्यार्थीलाई झोला, कपी, कलम,…
६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण
कावासोती, ११ पुस । अनेरास्ववीयु नवलपुरले हुप्सेकोट गाउँपालिका–४, झातेमा रहेको नवस्मृति आधारभुत विद्यालयका ६६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।
जिल्लाको पहाडी क्षेत्रमा रहेको विद्यालयमा अध्ययन गर्ने ६६ जना विद्यार्थीलाई…
लागुऔषध सहित पोखराका दुई जना पक्राउ
शोभा जि.सी.
कावासोती । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ प्रगतिनगरबाट लागुऔषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार कास्की जिल्लाको पोखरा महानगरपालिका ८…
एक बर्षमा नवलपुरमा मानवअधिकार उल्लंघनमा ५० घटना, सबैभन्दा बढी बलात्कार घटना
नवलपरासी (कावासोती), १० पुस । नवलपुरमा मानवअधिकार उल्लंघनका ५० वटा घटना भएको पाइएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को आयोजनामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२० को प्रकाशन पूर्व वार्षिक…
राष्ट्रिय स्वाधिनताको आन्दोलनमा पत्रकारको भूमिका
पार्वती पाण्डे -
कावासोती । क्रान्तिकारी पत्रकार महासंघ नवलपुरको आयोजनामा भोलि कावासोतीमा अन्तरक्रिया हुने भएको छ ।
राष्ट्रिय स्वाधिनताको आन्दोलनमा पत्रकारको भूमिका विषय अन्तरक्रिया कार्यक्रम विहान ११ बजे कावासोतीको खानेपानी…