ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
राष्ट्रिय मधेष समाजवादी पार्टी नवलपुरका अध्यक्ष क्रान्तिकारी माओवादीमा प्रवेश
कावासाेती । राष्ट्रिय मधेष समाजवादी पार्टी नवलपुरका अध्यक्ष दुर्गा अधिकारी क्रान्तिकारी माअाेवादीमा प्रवेश गरेका छन्।
अधिकारी र समाजवादी पार्टी नवलपुरका सदस्य राम सुनार सहित दर्जन कार्यकर्ताहरू नेकपा क्रान्तिकारी माओवादीमा प्रवेश…
सूर्यभक्त पतनादेवी स्मृति पत्रकाररिता पुरस्कार वरिष्ठ पत्रकार नेपाललाई प्रदान गरिने
कावासोती । नेपाल प्रेस युनियन पुर्वी नवलपरासी शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गरिने भएको छ ।
प्रेस युनियन नवलपुरको सोमबार बसेको…
द्वन्दका यातना पीडित र सरोकारवालाबीच कावासोतीमा अन्तरक्रिया
शोभा जिसी -
कावासोती । आइतबार कावासोतीमा द्वन्दका यातना पीडित र सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ ।
कोपिला नेपालद्वारा सञ्चालित यातना पीडितको लागि मनोसामाजिक सहयोग परियोजनाको समिक्षा तथा सरोकारवालको भुमिका विषयक अन्तरक्रिया…
नवलपरासीकी कल्पना श्रेष्ठ साग खेलकुदमा दुई खेल्दै
नवलपरासी, १५ मंसिर । काठमाडौंमा आइतबारबाट शुरु भएको साग खेलकुद प्रतियोगितामा नवलपरासीको कावासोती ९ की कल्पना श्रेष्ठले दुई खेल खेल्ने भएकी छिन् ।
श्रेष्ठले सागमा ४ सय मिटर रिले र ४ सय मिटर हडल्सतर्फ प्रतिप्रर्धा गर्ने तयारी गरेकी छिन् ।…
नवलपरासीको बुंदीकाली ५ मा नेकपाका खरु मगर विजयी
रामकुमार श्रेष्ठ
नवलपरासी । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका ५ मा वडाअध्यक्षको पदका लागि भएको निर्वाचनमा नेकपाका खिमबहादुर थापा खरु मगर विजयी भएका छन् ।
नेकपाका खिमबहादुर थापा खरु मगरले ३ सय ६७ मत प्राप्त गरी विजयी भएका…
बुंदीकाली ५ मा ६ सय १५ मत खस्यो
नवलपरासी मंसिर १४ । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका वडा नं. ५ मा वडाअध्यक्षका लागि शुरु भएको मतदाना शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको छ । शनिबार विहान सात बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको थियो ।स्थानीय ५४ बर्षीय महिला…
बौदीकालि गाउँपालिका-५ मा वडा अध्यक्ष पदको लागि मतदान – फोटो फिचर
बौदीकालि गाउँपालिका-५ मा वडा अध्यक्ष पदको लागि उत्साहजनक मतदान भइरहेको छ ।
८५३ जना मतदाता रहेकोमा अहिले पछिल्लो अपडेटमा पुरूष १८१ र महिला ३०६ गरि जम्मा ४८७ जनाले मतदान गरि सकेका छन् ।
उपनिर्वाचन बुंदीकाली ५, नवलपरासीः उपनिर्वाचन लक्षित सुरक्षा व्यवस्था कडा
शोभा जि.सी. -
नवलपुर । पूर्वी नवलपरासीको बुंदीकाली ५ मा वडाध्यक्षका लागि हुन लागेको उपनिर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्ला अधिकारी…
सर्दीको खहरे खोलामा महिलाको शव फेला
नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासबाट सर्दी जाने बाटोमा पर्ने खहरे खोलामा एक जना महिलाको शव फेला परेको छ ।
विहीबार प्रहरीले उक्त शव फेला परेको जनाएको छ । रुखमा सल झुण्डिएको र महिला भने भुईमा लडिरहेको…
नवलपरासीको बासाबसही चोकमा सिसी क्यामेरा जडान
परासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नंबर १ मा मंगलबार ६ वटा सिसि क्यामरा जडान गरिएको छ ।
सरावल गाउँपालिकाको आर्थिक सहयोगमा सरावल गाउँपालिका वडा नंबर १ स्थित बासाबसही चोकमा ४ वटा र बासाबसही प्रहरी परिसरमा २ वटा गरि…