समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

कावासोतीको जनविकास विद्यालयमा चोरी

कावासोती,  ।  दशैंको बिदामा विद्यालय बन्द रहेको मौका छोपी कावासोतीको एक विद्यालयमा चोरी भएको छ । कावासोती -३ अट्ठाइस विगाहमा रहेको जनविकास विद्याश्रम आधारभूत विद्यालयमा चोरी भएको हो।…

कावासोतीमा महिला सहकारीले सञ्चालनमा ल्यायो कोसेली घर

कावासोती । पूर्वी नवलपरासीको कावासोती २ मा कोसेली महिला उपभोक्ता सहकारी सँस्थाले कावासोतीमा कोसेली घर सञ्चालनमा ल्याएको छ । सहकारीले कावासोती नगरपालिकाको कार्यालय अगाडि कोसेली घर सञ्चालनमा ल्याएको हो । कोसेली घरको कावासोती नगरपालिकाका…

नवलपरासीको देवचुलीमा म्याजिक भ्यानको ठक्करबाट ३ बर्षीया बालिकाको मृत्यु

शोभा जिसी - नवलपरासी, १३ असोज । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १३ कुमारवर्ती टोली स्थित भित्री खडक खण्डमा म्याजिक भ्यानको ठक्करबाट एक जना बालिकाको ज्यान गएको छ । अस्थायी प्रहरी पोष्ट दलदलेका अनुसार ना ३ च ३७२१ नम्बरको म्याजिक…

नवलपरासीको दुम्किबासमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

प्रेमचन्द रौनियार नवलपरासी, १३ असोज । पूर्वी नवलपरासीको विनयी त्रिवणी गाउँपालिका २ दुम्किवास स्थित गंगटे खोलामा मोटरसाइकल मोटरसाइकल दुर्घटना हुँदा जनाको मृत्युु भएको छ । दुर्घटनामा परी नवलपरासीको विनयी त्रिवेणी २ वस्ने २८ वर्षीय…

मापसे सेवन गरेर सुतेका कावासोतीका माझी विहान मृत फेला

शोभा जिसी- नवलपरासी, १२ असोज ।  पूर्वी नवलपरासीको कावासोती ११ पिठौलीको लौगाईमा आइतबार विहान एक जना मृत अवस्थामा फेला परेका छन् । कावासोती ११ का ४० बर्षीय सन्तराम माझी साँझ मादक पदार्थ सेवन गरी सुतेको र आइतबार विहान मृत अवस्थामा फेला…

अमलटारीमा निर्मित नेपालकै ठूलो पाटेबाघको प्रर्तिमूर्ति अनावरण

खगेन्द्र पराजुली -  नवलपुर । प्रदेश ५, १, २ र ३ लाई निम्तो दिन निस्केको गण्डकी प्रदेशको टोलीले नवलपुरको कावासोती १५ मा समुदायस्तरवाट सञ्चालित अमलटारी मध्यवर्ती सामुदायिक होमस्टेको अवलोकन गरेको छ । धेरै भन्दा धेरै आन्तरीक पर्यटक…

नवलपरासीमा सशस्त्रका घुमुवा प्रहरी ७ हजार सहित अख्तियारको फन्दामा

श्याम थापा - परासी । पश्चिम नवलपरासीबाट एक शसस्त्र प्रहरी हवल्दारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले प्रकाउ गरेको छ । तस्करीका सामान ओसारपसारमा सहजीकरण गरिदिने भन्दै घुस रकम लिईरहेका शसस्त्र प्रहरी हवल्दार ज्ञानेन्द्र मौर्य…

बर्दघाट पोष्ट दैनिक संचालन

नवलपरासी १० असोजः न्यू भिजन मिडिया प्रा.लि बर्दघाट–४ ले बर्दघाट पोष्ट दैनिक शुरु गरेको छ असोज १ गतेबाट बर्दघाट पोष्टले प्रकाशन शुरु गरेको हो । संघीय संरचना पछि पश्चिम नवलपरासीबाट प्रकाशित पत्रिका मध्ये बर्दघाट पोष्ट जिल्लाकै पहिलो दैनिक…

घर कोही नभएको मौका छोपी पुरानो कावासोतीमा चोरी (भिडियो सहित)

कावासोती, १० असोज । पूर्वी नवलपरासीको कावासोती ३ पुरानो कावासोतीमा गएराति चोरी भएको छ । कावासोती ३ निवासी ईश्वर जिसीको घर गएराति चोरी भएको हो । आमा विरामी भएर उपचारका लागि काठमाडौं लगेको बेला घर कोही नभएको मौका पारी चोरी भएको हो ।…

क्रान्तिकारी माओवादी निकट मजदुरको जिल्ला सम्मेलन भोलि गैडाकोटमा

नवलपरासी, ९ असोज । नेकपा क्रान्तिकारी माओवादी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ नवलपुरको जिल्ला अधिवेशन भोलि गैडाकोटमा हुने भएको छ । गैडाकोटको श्रीराम पार्टी प्यालेसमा हुने सम्मेलनको तयारी पुरा भएको ट्रेड…