समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

लागु औषधसहित नवलपुरमा एक जना पक्राउ

गंगा विश्वकर्मा - असोज ०८, नवलपुर । नवलपुरको कावासोतीबाट लागु औषधसहित एक जना पक्राउ परेका छन् । कावासोती नगरपालिका १६ चालिस किलो जंगलमा चेकिङ्गमा खटिएको प्रहरी टोलीले आज दिउसो ५ ट्याब्लेट नाईट्रोभेट र ३ सय ३० एम्पुल लागु औषधसहित एक…

नवलपरासीको मध्यविन्दुमा बस दुर्घटना, एक जनाको मृत्यु, बसमा सवार सबै घाइते

शोभा जिसी - नवलपरासी, ७ असोज । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० जंगलमा दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने बसमा सवार सबै घाइते भएका छन् । बस सडक छेउ पल्टन पुगेको जिल्ला…

सर्दीमा गोही भेटियो

नवलपरासी, ६ असोज । नवलपरासीको विनयी त्रिवेणी ४ सर्दीमा आइतबार साँझ गोही फेला परेको छ । विनयी त्रिवेणी ४ को सालघारीको डम्मेर खोलामा २० केजीको गोही आइतबार साँझ स्थानीयले फेला पारेका हुन् । नारायणी नदी किनारमा पाइने गोही खोलामा भेटिएपछि…

नवलपरासीको ट्याक्टरै चोरी, चोरी गर्ने पक्राउ

शोभा जिसी नवलपरासी, ५ असोज । नवलपरासीको सुनवलबाट ट्याक्टर चोरी गर्ने चोरलाई नवलपरासी प्रहरीले ट्याक्टर सहित पक्राउ गरेको छ । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका १ महेशपुर चोकबाट लु २ त ३२१४ नम्बरको चोरीको ट्याक्टर सहित प्रहरीले रामग्राम…

कास्कीका दुई जना नवलपुरमा लागु औषध सहित पक्राउ

शोभा जिसी नवलपुर, ४ असोज । नवलपरासी प्रहरीले नवलपरासीको देवचुली नगरपालिका १५ धौलागिरी चोकबाट दुई जनालाई गएराति लागुऔषध सहित पक्राउ गरेको छ । नवलपुर प्रहरीका अनुसार कास्की जिल्लाको लेखनाथ महानगरपालिका २७ बस्ने ३२ बर्षका डेबिड क्षेत्री…

जाे स्वच्छ छ उसले मात्रै भ्रष्टाचारकाे विरूद्ध लड्न सक्छ : अमिक शेरचन

विकृति, विसंगति र भ्रष्टाचार विरूद्ध जागरण अभियान अन्तर्गत कावासाेतीमा भएकाे एक कार्यक्रममा जाे स्वच्छ छ उसले मात्र भ्रष्टाचारकाे विरूद्ध लड्न सक्ने कार्यक्रमका प्रमुख अतिथि अमिक शेरचनले बताएका थिए । निर्मल लामा स्मृति प्रतिष्ठान,…

पूर्वी नवलपरासीमा यसरी मनाइयो संविधान दिवस फोटो फिचर

कावासोती । पूर्वी नवलपरासीमा शुक्रबार संविधान दिवस वृक्षारोपण एवम् विरामीहरुलाई फलफूल वितरण गरेर मनाइएको छ । जिल्ला समन्वय समिति पूर्वी नवलपरासीका संयोजक चेसराम आलेको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहा,…

कावासोतीको मातृभुमी युवा क्लबले एम्बुलेन्स सञ्चालनमा ल्यायो

कावासोती, १ असोज । मातृभूमि युवा क्लव कावासोती–६ ले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । एम्बुलेन्स सेवाको बुधबारबाट औपचारिक शुरु गरिएको हो । कावासोती नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष हेम प्रसाद पाण्डेले एम्बुलेन्स सेवाको औपचारिक रुपमा…

कावासोती आसपास बाढीको सम्भावना सतर्क रहन आग्रह

शोभा जिसी कावासोती । मंगलबार कावासोती आसपास बाढीको खतरा रहेको भन्दै सर्तक रहन आग्रह गरिएको छ । बाढी पूर्वानुमान शाखाले सूचना जारी गर्दै हाल नवलपरासी डण्डास्थित बर्षा मापन केन्द्रमा भारी बर्षा मापन भएको जनाइएको छ । त्यसैगरी थप…

भारतीय केराको अबैध आयातका कारण नेपाली केरा किसान मर्कामा

गोपी ज्ञवाली नवलपरासी । चाडवाड नजिकिदै गर्दा लामो खुला सिमाना रहेको पश्चिम नवलपरासीको विभिन्न स्थानबाट अनियन्त्रित रुपमा भारतबाट आउने अबैध केराका कारण नवलपरासीका केरा उत्पादन किसानहरु मर्कामा परेका छन । खुला सिमानाको फाईदा…