समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

कावासोतीको नवदुर्गा विद्यालयमा चोरी

कावासोती । कावासोती नगरपालिका २ मा रहेको नवदुर्गा आधारभुत विद्यालयमा चोरी भएको छ । आइतबार राति कार्यालयको ढोका र कार्यालय भित्र रहेको दराज फोरेर एक थान ल्यापटप र २ थान फोटोकपी सहितको प्रिन्टर चोरी गरेको विद्यालयका प्रधानाध्यापक टिकाराम…

नवलपरासीमा केरा उत्पादक सघंले अबैध रकम असुली

श्याम थापा नवलपरासी (सुस्ता) । केरा किसानहरुको हक हितका लागी भनेर दर्ता गरिएको पश्चिम नवलपरासीको केरा उत्पादक सघंले केरा ब्यवपारीहरु संग अबैध रुपमा रकम असुली गरि रहेको छ । संघले सुस्ता गाउँपालिकाको नर्सही र पक्लिहवाका केरा किसानहरुबाट…

नवलपरासीको गैडाकोटमा स्कूल बस र ट्रक ठक्कर खाँदा दुई जना घाइते

नवलपरासी, २९ भदौ । पूर्वी नवलपरासीको गैडाकोटमा स्कूल बस र ट्रक एक आपसमा ठक्कर खाँदा २ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय गैडाकोटका अनुसार गैडाकोट १२ हर्कपुरमा नमुना कलेज गैडाकोटको विद्यार्थी छाडेर फर्कदै गरेको ना १ प ५७५८ नम्बरको…

पत्थरखाेलाबाट चाेरमारा सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लियाे

नवलपरासी। नवलपरासीकाे हुप्सेकाेट गाउँपालिकाकाे बेलुवाकाे पत्थर खाेलाबाट सशस्त्र प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएकाे छ । गएराति सशस्त्र प्रहरी बेश क्याम्प चाेरमाराले ना ४ त ९३१३ नम्बरकाे ट्याक्टर नियन्त्रणमा लिएकाे हाे। अवैध रूपमा…

कावासोतीमा भेटिएको अजिंगर वनलार्ई बुझाइयो Vedio

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ३ पुरानो कावासोतीमा फेला परेको अजिंगर स्थानीयले समातेर वनका कर्मचारीलाई जिम्मा लगाएका छन् । जंगबहादुर विकको बारीमा फेला परेको अजिंगर स्थानीयले समातेर वनका कर्मचारीलाई बुझाएका हुन् । झण्डै…

दाउन्नेमा यात्रुबाहक बसमा आगलागी

नवलपरासी : पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट र दाउन्नेकोबिच जंगल क्षेत्रमा यात्रुबाहक बसमा आगलागी भएको छ।  महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ६ ख ८४५३ नम्बरको बसमा आगलागी भएको हो। बसमा सवार यात्रुहरु…

नवलपुर जिल्लामा १६ प्रतिशत भ्रष्टाचार, गोर्खा जिल्ला गण्डकी प्रदेशकै सबैभन्दा बढी अनियमितता हुने…

कमला राना मगर नवलपुर । गण्डकी प्रदेस सभा सार्वजनिक लेखा समितिले गण्डकी प्रदेशको गोर्खा जिल्लामा अनुदानमा सबै भन्दा धेरै अनियमितता भएको पाइएको जनाएको छ । गण्डकी प्रदेश सभा सार्वजनिक लेखा समितिको आयोजनामा आज नवलपुरको कावासोतिमा सम्मपन्न…

घुस लिने कार्य बन्द गर्न माग गर्दै मालपोत कार्यालय कावासोती घेराउ (भिडियो सहित)

शोभा जिसी कावासोती, २५ भदौ । मालपोत कार्यालयमा लिइने घुस लिन बन्द गर्न माग गर्दै बुधबार मालपोत कार्यालय कावासोतीमा धर्ना दिइएको छ । राष्ट्रिय भुमिअधिकार मञ्च नवलपुरको आयोजनामा कावासोतीमा र्याली सहित मालपोत कार्यालय घेराउ गरेका हुन् ।…

विपी जयन्तीको अवसर पारेर नवलपुरमा पनि गर्यो काँग्रेसले जागरण अभियान

नवलपरासी, २४ भदौ । नेपाली काँग्रेस नवलपुरले १ सय ६ औं विपी जयन्तीको अवसर पारेर मंगलबारबाट नवलपुरका चार स्थानबाट जागरण अभियान शुरु गरेको छ । प्रदेश तहका ४ वटा निर्वाचन क्षेत्रबाट एकै साथ मंगलबारबाट अभियान थालिएको नेपाली काँग्रेस नवलपुरका…

नवलपरासीको दुम्किबासबाट १४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

नवलपरासी, २४ भदौ । नवलपरासीको दुम्किबासबाट प्रहरीले १४ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिकाको विनयी खोलाबाट अवैध रुपमा गिटी जन्य वस्तु निकासी गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय दुम्किबासले १४ वटा ट्याक्टर…