समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

डर, धाकधम्की र त्रास देखाएर भित्र भित्रै मिलापत्र

प्रेमध्वज गाहा कावासोती । पूर्वी नवलपरासीमा मानव अधिकारको अवस्था कमजोर रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । राष्ट्रिय मानव अधिकार आयोगले आइतबार कावासोतीमा आयोजना गरेको मानव अधिकार रक्षकका लागि मानव अधिकार अभिमुखीकरण कार्यक्रममा…

नवलपरासीमा अझै दुई सय बढीले हात हतियार नविकरण गरेनन्

नवलपरासी । जिल्ला प्रशासन कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा विभिन्न व्यक्तिका नाममा दर्ता भएका हातहतियारमध्ये अधिकाशंका इजाजतपत्र नवीकरण गरिएका छैनन् । हातहतियारको ३३५ ले इजाजत पत्र लिएका भए पनि हालसम्म ११६ ले मात्र नवीकरण…

मदरसालाई पनि माध्यमिक तहसम्मको अनुमति दिन सरकारालाई आग्रह

परासी, २३ चैत । मुस्लिम समुदायको धार्मिक संस्था मदरसालाई पनि माध्यमिक तहसम्मको अनुमति दिन धर्मावलम्बीहरुले सरकारलाई आग्रह गरेका छन् । कक्षा पाँच सम्म मात्र अनुमति पाएका मदरसाहरुलाई कम्तिमा माध्यमिक तहसम्म कक्षा संचालन गर्न अनुमति पाउनु…

कावासोतीमा सरकारी कार्यालय व्यवस्थापनको शिलान्यास गर्न प्रधानमन्त्री नवलपुर आउने

कावासोती । प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ लगायतका शीर्ष नेताहरु बैशाख ३ गते नवलपुर आउनु हुने भएको छ । बुधबार नवलपुरमा भएको एक कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य एंव नेकपाका केन्द्रिय सदस्य…

कावासोती वडा नं. १ को वडा कार्यालयमा लागेको ताला खुल्यो

कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नं. १ म लागेको ताला मंगलबार स्थानीयले खोलेका छन् । हालको कार्यालय रहेको आसपासका बासिन्दाले कार्यालय बन्द रहँदा काम प्रभावित भएको भन्दै ताला खोल्ने तयारी गरिरहेको बेला यस अघि ताला…

बुधबारबाट नवलपुरमा निममित विद्युत आपूर्ति हुने, ट्रान्सफर्मर जडान कार्य चल्दै

नवलपरासी, १९ चैत्र । एक सातादेखि अन्धकारमा रहेको नवलपुरमा बुधबारदेखि नियमित विद्युत आपूर्ति हुने भएको छ । नेपाल विद्युत प्राधिकरण शाखा कार्यालय कावासोतीका प्रमुख राजिवकुमार शर्माका अनुसार अहिले प्रगतिनगर सवग्रिडमा ट्रान्सफर्मर जडान कार्य…

आदिवासी जनजाति महासंघ नवलपुरको विरोध

कावासोती । आफुहरुले भोगचलन र संरक्षण गर्दैै आएको कावासोती ३ स्थित खाली जग्गा सरकारी स्वामित्वमा हुने गरि लालपूर्जा ल्याएकोप्रति पुर्वी नवलपरासीका आदिवासी जनजाति सम्वद्ध संघसस्थाहरुले विरोध जनाएका छन् । सोमबार तमुहरुको १० औ एकता दिवस…

राज्यको आधारभूत सुविधाबाट बञ्चित सुस्तावासी

– पुरुषोत्तम सुवेदी, मोहन पौडेल नवलपरासी, १७ चैत (रासस) ः पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का सुस्तावासीको विभिन्न समस्या समाधान गर्न राज्य पक्षबाट बेवास्ता हुँदै आएको सुस्तावासीले दुखेसो पोखेका छन् । सुस्ता पुग्न नारायणी नदीमा…

गण्डक जलविद्युत् केन्दमा वर्षौदेखि उत्पादन कम

–पुरुषोत्तम सुबेदी नवलपरासी, १४ चैत (रासस) : पश्चिम नवलपरासीको सूर्यपूरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा वर्षौदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ । दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा…

जैविक फोहरबाट बायोग्यास उत्पादन

– पुरुषोत्तम सुवेदी नवलपरासी, (रासस) । पश्चिम नवलपरासीमा जैविक फोहरबाट बायोग्यास उत्पादन हुँदै आएपछि यसको माग दिनप्रति दिन बढ्दै गएको छ । रामग्राम–७ सुक्रौली एन्भी पावर इनर्जी एण्ड फर्टिलाइजर प्रालिले गाईभँैसीको मल (गोबर) र मोलासिस अन्य…