ट्रेन्डिङ
- कावासोती नगरपालिका भित्र अब घुम्ती व्यापार बन्द
- विपक्षी सांसदद्वारा प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिको विरोध
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
नारायणी नदीमा पानीजहाज !
होमराज रानाभाट
कावासोती । नवलपरासी र चितवनको संगम नारायणी नदीमा पानीजहाज चलाउन सक्ने संभाब्यता अध्ययन भएपछि युवा ईन्जीनियरहरुले नारायणी नदीमा पानीजहाज (मोटरबोट) निर्माणको प्रकृया अघि बढाउन शुरु गरेका छन् ।
पूर्वी नेपालको विराटनगरका…
नवलपुरमा ३० हजार बढी बालबालिकालाई भिटामिन ए खुवाइयो
नवलपुर । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बैशाख ६ र ७ गते देशभरका ५० लाख २५ हजार भन्दा बढी बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाईएको छ ।
बालबालिकालाई बैशाख ६ गते र छुटेका बालबालिकालाई बैशाख ७ गते खुवाईएको हो । स्वास्थ्य…
जिपमा झुण्डिएर यात्रा गर्दा ठोक्किएर मृत्यु
पूर्वी नवलपरासीको भित्री सडक खण्डमा जिपमा झुण्डिएर यात्रा गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।
पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिकामा शुक्रवार राति जिपमा यात्रा गरिरहेका यात्रु विनयी त्रिवेणी-५, का २५ बर्षीय पदम सुनाखरी मगरको टाउको…
धर्म निरपेक्ष खारेज गर्न माग
कावासाेती । राप्रपा नवलपुरले धर्म सापेक्षिक राज्य माग गर्दै कावासाेतीमा धर्म निरपेक्ष राज्य लेखेकाे कागज जलाएका छन् ।
विपी चाेकमा राप्रपा नवलपुरका अध्यक्ष दलबहादुर केसीकाे नेतृत्वमा रहेकाे टाेलीले प्रदर्शन गर्दै कागज जलाएका हुन्।
शनिबारको नवलपुर बन्द फिर्ता
नवलपुर । बैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओली नवलपुर आउने भए पनि ओलीको भ्रमणलाई लक्षित गरि विप्लव नेतृत्वको नेकपाले गरेको शनिबारको नवलपुर बन्द फिर्ता लिएको छ ।
बैशाख ५ को नेपाल बन्द लगतै बन्द गर्दा जनजीवनमा पर्ने असरलाई मध्यनजर गर्दै…
पोखराका पत्रकार गिरीको रिहाइका माग गर्दै धर्ना
नवलपरासी, ४ बैशाख । पोखराका पत्रकार अर्जुन गिरीको पक्राउको विरोध र उनी माथि लगाइएको मुद्दा फिर्ताको माग गर्दै देशभर पत्रकार महासंघ आन्दोलित भएको छ ।
सोही क्रममा बुधबार कावासोतीमा जिल्ला प्रशासन कार्यालय नवलपुर अगाडि १ घण्टा धर्ना दिएर…
गण्डकी प्रदेश कृषि अनुदानः सानालाई आहत, ठूलालाई राहत
नवलपरासी । गण्डकी प्रदेश सरकारले किसानलाई लक्षित गरी ल्याएको अनुदान कार्यक्रमले ठूला किसानलाई राहत मिलेको छ ।
कृषि तथा पशुपंक्षी मोडल फर्म सञ्चालनका लागि गण्डकी प्रदेशको कृषि मन्त्रालयले चार महिनाअघि ५० प्रतिशत अनुदान दिने भन्दै आवेदन माग…
कावासोतीमा ६० लाखमा किसानका लागि सभाहल बन्दै
https://www.youtube.com/watch?v=FrwqNclmvys
नवलपरासी। पूर्वी नवलपरासीको कावासोतीमा ६० लाखमा किसानहरुका लागि सभाहल बन्न शुरु गरेको छ ।
संघीय सरकारको कृषि मन्त्रालयको ४५ लाख र कृषि उपज बजार व्यवस्थापन समितिका १५ लाखको लागतमा भवन निर्माण…
कावासोतीमा किसानले चलाए आफ्नै डेरी
ब्यवसायीक रुपमा पशुपालन गर्दै आएका नवलपुरको कावासोती नगरपालिकाका किसानहरुले दुग्ध डेरी सञ्चालनमा ल्याएका छन् ।
कावासोतीमा रहेको नमुना बहुउद्देश्य सहकारी संस्था मार्फत ब्यवसायीक किसानहरुले खाँटी दूग्ध डेरी सञ्चालनमा ल्याएका हुन् । डेरीको…
विद्यार्थी नेता बस्याल पक्राउ
नवलपरासी, १ बैशाख ।
प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ ।
आइतबार विहान घर खाना खान निस्केको बेला उनलाई पक्राउ गरेको हो । उनी प्रचण्ड नेतृत्वको एकीकृत नेकपा माओवादीका विद्यार्थी संगठनका…