ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
कवाडीको नाममा जडिबुटी तस्कर, नवलपरासीबाट बरामद
हरि शर्मा -
परासी, ४ माघ - नवलपरासी पश्चिमबाट ठूलो परिमाणमा प्रतिबन्धित जडीबुटी बरामद गरिएको छ ।
भारतको सीमावर्ती क्षेत्र सरावल गाउँपालिका–७ स्थित भूजहवाको एक कवाड संकलन केन्द्रबाट सुनाखरी र झ्याउ नामका बहुमुल्य जडीबुटी बरामद गरिएको…
नवलपरासी सीडीओ कार्यालयको सेवा एक हप्तालाई बन्द
हरि शर्मा -
परासी, ३ माघ - कर्मचारीहरुमा कोराना पोजेटिभ देखिएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमको सेवा प्रवाह एक हप्ताका लागि स्थगित गरिएको छ ।
अधिकृतसहित २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि अत्यावश्यक काम बाहेक अन्य सेवा…
नवलपरासी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट लगाईदै
नवलपरासी। नवलपरासीको जिल्ला सदरमुकाम परासी स्थित पृथ्वीचन्द्र अस्पतालमा अक्सिजन प्लान्ट लगाईने भएको छ ।
नेपाल सरकार स्वाश्थ्य तथा जनासंख्या मंत्रालय केन्द्र सरकारको शसर्त कार्यक्रम अन्तर्गत नवलपरासी जिल्लाको जिल्ला अस्पताल…
नक्क’ली नोट कारोवारमा संलग्न २ जना नवलपरासीबाट पक्रा’उ
रामकुमार श्रेष्ठ –
परासी । पश्चिम नवलपरासीबाट प्रहरीले नक्कली नोट कारोबारमा संलग्न २ जनालाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बुद्धचोकबाट पक्राउ गरेको हो । सदरमुकाम परासीका विभिन्न पसलहरुमा नक्कली नोट साटी…
बर्दघाटका २६ बर्षीय पुरूष मृत फेला परे
बर्दघाटका २६ बर्षीय पुरूष मृत फेला परे ||
पप्पु रेग्मी -
नवलपरासी - बर्दघाट - पश्चिम नवलपरासीकाे बर्दघाटमा एक जना पुरूष आज विहान मृत फेला परेका छन् ।
हिजाे साँझ खाना खाएर घरबाट निस्केका ती पुरूष विहान मृत फेला परेका हुन् ।…
नेकपा एमाले पश्चिम नवलपरासीको अध्यक्षमा अधिकारी निर्वाचित
नवलपरासी, २५ पौष । नेकपा एमाले पश्चिम नवलपरासीको आठौ जिल्ला अधिवेसनबाट दीपेन्द्र कुमार अधिकारी निर्वाचित भएका छन् ।
सहमतिको प्रयास असफल भएपछि हिजो सम्पन्न निर्वाचनबाट ३३२ मतका साथ अधिकारी निर्वाचित भएका हुन् । कुल ५५७ जना प्रतिनिधि…
बर्दघाट पुस २९ गतेदेखि बर्दघाट महोत्सव, तयारी तिब्र
नवलपरासी ।
बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा यहि पुस २९ गते देखी माघ ९ गते सम्म संचालन हुने पाँचौ बर्दघाट महोत्सवको तयारी तिब्र रुपमा अगाडी बढेको छ । मेला संचालन हुने स्थल बर्दघाट ४ हरियालीनगर बर्दघाट मण्डपमा स्टल निर्माण देखी…
पश्चिम नवलपरासी ९ लाख मुल्य बराबरको अवैध मालसामान बरामद
परासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले ९ लाख १ हजार ४ सय मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपमा ल्याई वेवारीसे अवस्थामा राखेको अटो गाडीको हेड ४ सिलीण्डर १ थान, अटो गाडीको हेड ३ सिलीण्डर १…
५ दिनदेखि भैरहवा–भूमही सडक बन्द
हरि शर्मा -
परासी, २० पुस । डा. सिके राउन नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले लगातार ५ दिनदेखि पश्चिम नवलपरासीको भैरहवा– भूमही सडक खण्ड बन्द गराउँदै आएका छन् ।
छोटो दुरीका कारण पूर्वपश्चिम भएर चल्ने सवारीसाधनहरु सो सडक…
चिसोले नवलपरासीको जनजीवन प्रभावित
गोपी ज्ञवाली ।
नवलपरासी, पुस १८ गते । पछिल्लो पाँच दिनदेखि पश्चिम नवलपरासीको मैदानी क्षेत्रमा लागेको हुस्सुका कारण नवलपरासीको जनजीवन प्रभावित भएको छ ।
नवलपरासीको मुख्य रुपमा मैदानी भागमा पछिल्लो तीन दिनदेखि घाम नदेखिएको…