समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपरासीमा २ लाख बढीकाे अबैध सामान सशस्त्र प्रहरीकाे नियन्त्रणमा

पप्पु रेग्मी, बर्दघाट, १६ माघ २०७८ । पश्चिम नवलपरासीमा २ लाख २० हजार मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको बताएको छ । शनिवार प्रतापपुर गाउँपालिका वडा नं. ५ गण्डक नहर पश्चिम स्थित दशगजा नजिकै नेपालबाट भारततर्फ…

कागज बोकेको ट्रकबाट चोरीका कपडा बरामद

हरि शर्मा - परासी, १५ माघ- कागज बोकेको ट्रकमा लुकाएर लैजादै गरेको साढे ५ लाख बराबरको कपडालाई शसस्त्र प्रहरीको टोलीले बरामद गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकास्थित लुम्बिनी पेपर बोर्ड मिल नदवाबाट विरगञ्जको पाना…

सहकारीद्वारा किसानलाई आधुनिक कृषि औजार प्रदान

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासी सुनवल नगरपालिकाको स्वाठीमा रहेको एक सहकारीले गाउँका किसानहरुलाई सहकारी मार्फत आधुनिक कृषि औजारको सुविधा प्रदान गरेको छ । सुनवल नगरपालिका वार्ड नम्बर ९ स्वाठी स्थित स्वाठी कृषि सहकारी…

नवलपरासी जिल्ला अदालतका सेवाहरु दश दिन सम्म संकुचन

रामकरण अम्बेडकर - परासी - पश्चिम नवलपरासी जिल्ला अदालतका शाखा अधिकृत लगायत कर्मचारीहरुमा कोरोना संक्रमण देखिएकोले मंगलवारदेखि अदालतका सेवाहरु संकुचन रहेको छ । नवलपरासी जिल्ला अदालतमा मंगलवार देखि दश दिनको लागि अदालतबाट प्रवाह हुने…

पश्चिम नवलपरासीमा तेस्रो लहर सुरु भएपछि पहिलो पटक कोरोना संक्रमतिको मृत्यु

माघ ११ ।  पश्चिम नवलपरासीमा कोरोना संक्रमणको तेस्रो लहर सुरु भएपछि पहिलो पटक मङ्गलबार (आज) एक जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा नवलपरासीको सुस्ताका ६५ वर्षिय वृद्धको मृत्यु भएको हो । उनको…

प्रतिबन्धित जडीबुटी कारोबारी अझै समातिएनन्

हरि शर्मा - परासी, ९ माघ - प्रतिबन्धित बहुमूल्य जडीबुटीको कारोबार गर्ने व्यक्तिहरु अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् । गत मंगलबार र बुधबार पश्चिम नवलपरासीबाट प्रहरीको सूचनाका आधारमा डिभिजनल वन कार्यालय परासीले ठूलो परिमाणमा जडीबुटी…

जनप्रतिनिधीले नै घेराउ गरे परासीको नापी कार्यालय

पश्चिम नवलपरासी स्थीत जिल्ला नापीकार्यालयको यो जनविरोधी रवैया र चरम वहानावाजी र ढिलासुस्तीका विरुद्व रामग्राम नगरपालिकाका जनप्रतिनिधीले जिल्ला नापी कार्यालय घेराउ गरेका छन् । नवलपरासीको जिल्ला नापी कार्यालय प्रमुख सुग्रिव यादवको…

आप्रवासी हकहित मञ्च नवलपरासीमा भुसाल, सही सूचनाको मात्र भरपर्न आग्रह

नवलपरासी । आप्रवासी परिवार हकहित मञ्च पश्चिम नवलपरासीको तेस्रो बार्षिक साधरण सभा तथा प्रथम अधिवेशन भुमहीमा भएको छ । मञ्चका जिल्ला अध्यक्ष बल बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य विक्रम खनालले बैदेशिक रोजगारीका…

कर्मचारी संक्रमित भए पछि सुनवलको बाणिज्य बैंकमा सेवा बन्द

नवलपरासी (सुनवल) । कर्मचारी कोरोना भाईरसबाट संक्रमित भए पछि पश्चिम नवलपरासीको सुनवल स्थित राष्टिय बाणिज्य बैंकको सेवा बन्द गरिएको छ । राष्टिय बाणिज्य बंैक सुनवल शाखाका पाँच जना कर्मचारीहरु कोरोना संक्रमित भए पछि सुनवल स्थित बाणिज्य…

पश्चिम नवलपरासीमा सवारी दुर्घटनामा लेखापढी व्यवसायी गिरीको निधन

पश्चिम नवलपरासीको बासामा सोमबार साझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । र्दुघटनामा परि मोटरसाईकल चालक बर्दघाटको भुताहा बस्ने वर्ष ३६ का उमाशंकर गिरीको मृत्यु भएको छ । बुटवलबाट बर्दघाटतर्फ जादै गरेको लु १ ख ७१७९ नम्बरको…