समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

एमाले निकट युवाले कावासोतीमा प्रधानन्यायाधिषको पुतला जलाए

कावासोती । सर्वोच्च अदालतको आदेश पछि सर्वोच्चको आदेश विरुद्ध प्रदर्शनमा उत्रिएका नेकपा एमालेका युवाहरुले पूर्वी नवलपरासीको कावासोतीमा प्रधानन्यायाधिष चोलेन्द्र शम्सेर जबराको पुतला जलाएका छन् । एमाले निकट युवा संघ र विद्यार्थी संगठनका…

अब कावासोतीमा खरको छानो नरहने

नवलपुर, २८ जेठ । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा २ सय १ घरका खरको छानो विस्थापित गरिने भएको छ । नगरपालिकाको सबै १७ वटा वडामा गरेर २ सय १ घरको खरको छानो विस्थापित गरिने कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्दनिया थारुले…

नवलपरासीको सरावलमा मन्त्रीले शिलन्यास गरेको पुल ८ वर्ष वित्दा पनि बनेन

हरि शर्मा - परासी, २८ असार । पश्चिम नवलपरासीको सरावल गाउँपालिकास्थित धनेवा खोलामा निर्माण थालनी गरेको पक्की पुल ८ वर्ष वितिसक्दा पनि बन्न सकेको छैन । निर्माण कम्पनीको लापरबाही र सडक डिभिजन कार्यालयको उदासिनताका कारण बन्दै गरेको पुल…

नवलपुरमा कोरोनाबाट थप एक जनाको निधन, ६ नयाँ संक्रमित थपिए

नवलपुर । पूर्वी नवलपरासीमा आइतबार थप एक जनाको कोरोनाको कारण निधन भएको छ । स्वास्थ्य कार्यालय नवलपुरकास अनुसार यो सहित ज्यान गुमाउनेको संख्या नवलपुरमा १ सय २४ पुगेको छ । त्यसैगरी आइतबार थप ६ जना नयाँ संक्रमित फेला परेको छ । यो सहित…

नवलपरासीमा सर्पले डस्‍दा बालिकाको मृत्यु

नवलपरासी : नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ । सर्पको टोकाइबाट शुक्रबार राति गैँडाकोट नगरपालिका-३ भुजेल गाउँकी १२ वर्षीया सम्झना भुजेलको मृत्यु भएको हो । राति सर्पले डसेको भए पनि बिहान…

विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्र्तक्रिया

चोरमारा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा खाद्यको अधिकार सम्बन्धी अन्र्तक्रिया कार्यक्रम भएको छ । खाद्यको अधिकार सम्बन्धमा शिक्षक, अभिभावक, विद्यार्थी…

ठूला उद्योगले सडक भत्काए पछि सुनवलका स्थानीयवासीहरुलाई सास्ती

गोपी ज्ञवाली - नवलपरासी । पश्चिम नवलपरासीको सुनवल ७ तगौली स्थित ठूला उद्योगहरुले सडक भत्काई भंगाला बनाएर सडक क्षतविक्षत बनाए पछि स्थानियवासीहरुले सास्ती भोग्नु परेको छ । सुनवल नगरपालिका वार्ड नम्बर ७ तर्गौली स्थित लक्ष्मी स्टील उद्योग…

उज्यालो गाउँ अभियानमा पाल्हीनन्दन गाउँपालिका

रामकरण अम्बेडकर - परासी २४असार । पश्चिम नवरपरासी पाल्ही नन्दन गांउपालिका भित्र रहेका गांउहरुलाई उज्यालो राख्नको लागि विद्युतको पोलमा लाईट लगाएको छ । पाल्हीनन्दन गाउँपालिका वडा नं ३ र ४ मा पाल्ही नन्दन गाउँपालिकाद्वारा सडक बत्ती जडान…

बाढीले नवलपुर हुप्सेकोटका १५० घर डुबानमा

नवलपुर । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको…

कावासोतीमा बेलैमा सडक मर्मत नगरेको भन्दै स्थानीयले सडकमै रोपे धान

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका बासिन्दाले सडक मर्मत नगरेको भन्दै हिलाम्मे सडकमै धान रोपाइँ गरेर विरोध जनाएका छन् । कावासोती नगरपालिका २ घर्ती चोकस्थित मालमोत र नापी कार्यालय हुदैँ हसौरा झ्यालबास र गिरुवारी जाने सडक…