समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पश्चिम नवलपरासीमा खोलामा डुबेर बालक वेपत्ता

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दनका एक बालक झराही खोलामा डुबेर वेपत्ता भएका छन् । पाल्हीनन्दन एक रम्पुरवाका अन्दाजी १०/१२ वर्षिय सत्यम गुप्ता झराही खोलामा डुबेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सुचना अधिकारी…

रामग्राम नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण

नवलपरासी रअसार २१ । रामग्राम नगरपालिकाको सहयोग मा मागमा आधारित सिचाई कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदान मा पम्पसेट तथा विधुति मोटर कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गरिएको छ । रामग्राम नगरपालिका का नगर प्रमुख नगेन्द्र…

देवचुलीमा सुनौला हजार दिनका आमाहरुलाई झुल वितरण

कृशला सापकोटा, देवचुली । पुर्वी नवलपरार्सीको देवचुली नगरपालिका वडा नं ९ मा सुनौला हजार दिनका आमाहरुलाई झुल वितरण गरिएको छ । गर्भवत्ती आमा, सुत्केरी महिला र बच्चालाई लामखुट्टेको टोकाईका कारण लाग्ने रोगहरुबाट बचाउनका लागि झुल वितरण…

मापदण्डअनुसार बाटो नुहुँदा जलमग्न बन्यो गैंडाकोट

नवलपुर– नवलपरासीपूर्वको गैंडाकोट नगरपालिकामा मुख्य बजार क्षेत्रमा पानीको निकास नहुँदा यो वर्ष पनि जलमग्न भएको छ । गत वर्षको वर्षामा पनि गैंडाकोट नगरपालिकाको राजमार्ग आसपासको मुख्य बजार क्षेत्र डुबानमा परेको थियो । पानीको निकास नहुँदा…

पश्चिम नवलपरासीमा भाेलिदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा आउने

सुरेश यादव - नवलपरासी, असार १७ । पश्चिम नवलपरासीमा भोलि (शुक्रबार) देखि सार्वजनिक सवारी साधन संञ्चालनमा आउने भएको छ । शुक्रबारदेखि बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म भौतिक दुरी कायम गरी सवारी साधन सञ्चालनमा ल्याईने जिल्ला प्रशासन…

नवलपुरमा बढ्न थाले सक्रिय संक्रमित

पूर्वी नवलपरासीमा सक्रिय संक्रमितको संख्या बढ्न थालेको छ । विस्तारै ४ सय भन्दा कम सक्रिय संक्रमितमा झरेको नवलपुरमा संक्रिय संक्रमितको संख्या विस्तारै उकालो लाग्न थालेको छ । बजारहरु विस्तारै खुल्दै गएसँग संक्रमितको संख्या पनि बढ्न…

काँग्रेस कावासोती नगरसभापतिमा ४ जनाको उम्मेदवारी घोषणा

कावासोती । पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा नेपाली काँग्रेसको आगामी नगर सभापतिका लागि ४ जनाले उम्मेद्वारी घोषणा गरेका छन् । आकांक्षीहरु थुप्रै रहे पनि नगरसभापतिमा अहिलेसम्म प्रत्यक्ष देखिने गरी ४ जनाले घोषणा गरेका हुन् ।…

पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक अवरुद्ध, गैंडाकोट थुम्सीको डाइभर्सन बगायो

नवलपुर, १७ असार । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा रहेका ४ वटा डाइभर्सन बाढीले बगाए पछि पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ । अविरल बर्षा पछिको बाढिले पूर्व पश्चिम राजमार्ग अन्र्तगतको गैंडाकोट थुम्सीको…

गैडाकोटमा दुर्घटना ३ जना घाइते

पूर्वी नवलपरासीको गैडाकोटमा गएराति ट्रक दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । गैडाकोट ९ थुम्सीमा पश्चिमबाट पूर्व आउँदै गरेको ना ३ ख ४७४५ नम्बरको ट्रक आफै अनियन्त्रित भई दुर्घटना हुँदा ३ जना घाइते भएका हुन् । दुर्घटनामा परी पूर्वी…

पिछठा वर्गलाई दलितमा सूचीकृत गरिएकाे भन्दै ध्यानकर्षण

नवलपरासी, असार १४ । दलित अधिकार संघर्ष समिति पश्चिम नवलपरासीद्वारा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रमार्फत गृह मन्त्रालयलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण बिभागद्वारा मिति :…