ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
साथीलाई फोन गरी नारायणीमा फाल हाल्छु भनि वेपत्ता
गैडाकोट । चितवनको रत्ननगर नगरपालिका ३ बस्ने २८ बर्षीय सुनिल तामाङ आइतबारदेखि वेपत्ता भएका छन् ।
आफ्नो साथी शंकर चौधरीलाई फोन मार्फत बिहान १० बजेतिर नवलपरासी (पूर्व) गैडाकोट नगरपालिका वडा नं. १ ब्रिटिस क्याम्प स्थित नारायणी नदीमा हाम…
नवलपुरमा थप २ जना संक्रमितको निधन, ७ जना नयाँ संक्रमित थपिए
नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा थप २ जना संक्रमितको निधन भएको छ । यो सहित नवलपुरमा बैशाख यता कोरोनाका कारण १ सय २ जनाको निधन भएको छ भने अहिलेसम्म नवलपुरमा १ सय ३४ जनाले कोरोनाकै कारण ज्यान गुमाइ सकेका छन् ।
त्यसैगरी…
अवैध रुपमा रहेका भारतीय मोटरसाइकल भटाभट प्रहरी नियन्त्रणमा
हरि शर्मा -
परासी, ३ साउन- भारतीय नम्बर प्लेटका मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि पश्चिम नवलपरासीका सांसददेखि राजनीतिक दलका नेताहरु सिडिओ कार्यालयमा डेलिकेशन गएका छन् ।
अपराध नियन्त्रण र शान्ति सुरक्षामा सहज ल्याउन भन्दै…
सुनवलका सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो
गोपी ज्ञवाली -
सुनवल । अंग्रेजी भाषामा पढने र महंगा निजी विद्यालयमा पढन जाने एक प्रकारले नेपाली समाजको फैसन बन्दै गएको अवस्थामा यो प्रचलनको विपरित पश्चिम नवलपरासीको सुनवलमा भने निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना हुन आउने…
सरावलमा धान ब्लाकका किसानहरुलाई कृषि सामग्री वितरण
गोपी ज्ञवाली -
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाकाले धान ब्लकका किसानहरुलाई धानको उत्पादक्तो बढाउन भन्दै कृषि सामाग्री हस्तान्तरण गरेको छ ।
कृषि पेशलाई मर्यादित बनाउदै किसानहरुलाई आत्मनिर्भर बनाउने उदेश्यका साथ सरावल…
बढ्न थाले कावासोतीमा सक्रिय संक्रमित
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिका सक्रिय संक्रमितको संख्या विस्तारै उकालो लाग्न थालेको छ ।
यस अघि क्रमसः सक्रिय संक्रमितको संख्या ओरालो लाग्दै गएको कावासोती नजगरपालिकामा पछिल्लो ४ दिन यता विस्तारै उकालो लाग्न थालेको हो…
सिडिओलाई नै गलत सूचना: पत्रकारलाई हैरानी
हरि शर्मा -
परासी, १ साउन : सिडिओलाई दिइएको गलत सूचनालाई आधार मानेर समाचार लेख्दा पश्चिम नवलपरासीका पत्रकारहरुलाई हैरानी बनाएको छ ।
खुट्टा भाँचिएर बिहीबार उपचार गर्न पुगेकी सुनवल नगरपालिका–९ की ३ वर्षीया प्रिया कहाँरलाई हेल्थ…
कावासोतीमा कहाँ कहाँ कहिले कहिले लगाइदै छ खोप तालिका सहित
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा साउन १ गतेदेखि साउन ४ गते सम्म कोभिड १९ विरुद्धको खोप भेरोसिल खोपको पहिलो मात्रा लगाइने भएको छ ।
यस पटक ५५ बर्षदेखि माथिका उमेर समूह, सवारी साधनका चालक, सहचालक, शैक्षिक संस्थाका शिक्षक…
नवलपुरमा ३ जना संक्रमितको निधन
नवलपुर । पूर्वी नवलपरासीमा पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको निधन भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका अनुसार मध्यविन्दुका २ जना र देवचुलीका १ जना गरी ३ जना संक्रमितको निधन भएको हो ।
मध्यविन्दु नगरपालिका ८ निवासी ५०…
पश्चिम नवलपरासीमा २२ लाखको हरियो मटर बरामद
हरि शर्मा
परासी, २९ असार। अवैध रुपमा भारततर्फ लैजादै गरेको २२ लाख बराबरको हरियो केराउलाई जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बरामद गरेको छ ।
६ वटा पिकअप भेनमा राखेर लैजादै गरेको अवस्थामा १ सय ८० क्विण्टल केराउ बरामद गरिएको…