समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

नवलपुरमा स्वास्थ्य बीमा गरेकाले पाएनन् निःशुल्क उपचार

तिर्थराज डुम्रे चोरमारा । नवलपरासी पूर्व नवलपुरमा स्वास्थ्य बीमा गरेका करिव ३० हजार जना स्थानीय सेवाबाट बञ्चित भएका छन् । बीमा कार्यक्रम कार्यान्वयनको लागि आवश्यक तयरी पुरा नहुँदा २०७७ चैत मसान्त सम्ममा बीमा गरेका करिव ३० हजार जना…

प्रधानमन्त्री र राष्ट्रपतिकाे कदम विरूद्ध नवलपुरका चार युवा संगठन एकै ठाउँमा

अर्जुन अविरल - प्रधानमन्त्री के पि शर्मा अाेलीले दाेस्राे पटक पनि संसद विघटन गरेपछि उनकाे कदमलाई असंवैधानिक भन्दै नवलपुरका चार युवा संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति प्रकाशन गरेका छन् । नेपाली काँग्रेस निकट युवा संगठन नेपाल तरूण दल…

संक्रमण बढाउँदै चौधरी उद्योग

बिबेक भण्डारी, जेठ ११ । नवलपुरको देवचुली नगरपालिका वडा नम्बर दुइमा रहेको चौधरी उद्योगले स्वास्थ्य मापडण्डमा हेलचेक्राइ गर्दा समुदायमा कोभिडको संक्रमण फैलने जोखिम बढेको छ । उद्योगले उद्योग भित्रै आईसोलेसन तयार नपार्दा संक्रमित भएका…

शनिवार हराएका कोल्हुवाका पन्थी सोमवार मृत फेला

खगेन्द्र पराजुली, नवलपुर । शनिवार रातीदेखि हराईरहेका भनिएका कोल्हुवाका एक पुरुष मृत फेला परेका छन् । नवलपुरको मध्यबिन्दु नगरपालिका वार्ड नः ३ चौराहाका मनिराम पन्थीको शव सोमवार साँझ नारायणी नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय…

सूचिकृत नभएका धानको बीउ नष्ट

कावासोती । नवलपुरका बिभिन्न एग्रोभेटबाट नियन्त्रणमा लिइएका सूचिकृत नभएका धानको बीउ नष्ट गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरको नेतृत्वमा अनुगमन टोलीले बिभिन्न स्थानबाट नियन्त्रणमा लिएको सूचिकृत नभएका धानको बीउ नष्ट गरेको हो ।…

मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट विस्तार गर्न २ लाख ४४ हजार सहयोग

कावासोती । मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सेवा विस्तारका लागि स्थानीय स्तरबाट सहयोग जुट्ने क्रम शुरु भएको छ । नवलपुरमा संक्रमितको चाप बढ्दै गए पछि जिल्ला अस्पतालमा एउटा अक्सिजन प्लाष्ट सञ्चालनमा आए पनि सेवा अक्सिजन अभाव हुन…

काङ्ग्रेस नवलपुरको अपिल

कृशला सापकोटा - नवलपुर । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवि भण्डारीले असंवैधानिक कदम चालेको भन्दै नेपाली काङ्ग्रेस नवलपुरले लोकतन्त्र र संवैधानिक सर्वोच्चता जोगाउनका लागि एक हुन अपिल गरेको छ । जिल्ला सभापति…

बिरामी बोक्न निजी गाडी गाउँपालिकालाई हस्तान्तण

हरि शर्मा - परासी, ९ जेठ ः पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिका–४ हरकपुराका राकेश हरिजनले आफ्ना २ निजी गाडी गाउँपालिकालाई हस्तान्तरण गरेका छन् । एम्बुलेन्स अभावमा बिरामीहरुको उपचारमा समस्या नहोस् भनेर मारुती र स्कारपियो गाडीलाई…

सामुदायिक माछापालन, बुद्धमंगलतालमा सेतो हाँस

बर्दघाट । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र रहेका सामुदायिक पोखरीहरुमा माछापालन कार्यक्रम शुरु गरेको छ । सामुदायिक पोखरीको संरक्षण एंव समुदायलाई उत्पादनमा जोड्ने अभिप्रायले नगरले सामुदायिक माछापालन कार्यक्रम शुरु…

नवलपरासीमा सेनाले ग¥यो ४४ शव व्यवस्थापन

हरि शर्मा - परासी । कोरोना संक्रमणले मृत्यु भएका शवमध्ये ४४ वटा शवलाई पश्चिम नवलपरासीस्थित कालीध्वज गण परासीले व्यवस्थापन गरेको छ । व्यवस्थापन गरिएका शवमा सबैभन्दा बढी होम आइसोलेसनमा मृत्यु भएकाहरु रहेको गणका प्रमुख सेनानी समिर…