ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
कावासोतीमा आज १७ थपिए, ३० निको भए
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा शुक्रबार ३० जना संक्रमित निको भएका छन् । त्यसैगरी शुक्रबार १७ जना नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालय कावासोती शाखाका अनुसार कोभिडको दोस्रो लहर शुरु भए यता कावासोतीमा ५ सय ३२ जनामा…
अमरापुरीका युवाहरुले बनाए कारोना न्यूनीकरण रिस्पोन्स टिम
कोभिड–१९ को न्युनिकरणमा नवलरासीपूर्व गैंडाकोट–१६ का युवाहरु लागि परेका छन् ।
अमरापुरीका सक्रिय युवाहरुले “कोभिड–१९ न्यूनीकरण रिस्पोन्स टिम” गठन गरि कोरोना भाइरस न्युनिकण गर्ने अभियान नै चलाएका छन् ।
विहिबार अभियान अन्तर्गत रहेर…
कोरोनाबाट दुई दिनको फरकमा आमाबाबु गुमाएकी देवीको दाउन्ने दुर्घटनामा ज्यान गयो
नवलपरासी। काठमाडौंबाट पश्चिम रकुमतर्फ गइरहेको ना.५ख २७१३ नम्बरको बस बुधबार बिहान पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । बसमा सवार पश्चिम रुकुम र सल्यानका ४९ यात्रु घाइते भएका छन् ।
पश्चिम नवलपरासीका…
नवलपुरमा कोरोनाबाट मृत्यु दर बढ्न थाल्यो, दुई दिनमा ७ जनाको निधन
नवलपुर । पूर्वी नवलपरासीमा कोरोनाबाट ज्यान गुमाउनको संख्या बढ्न थालेको छ ।
मंगलबार र बुधबार दुई दिनमा ७ जनाको निधन भएको छ ।
पछिल्लो दुई दिनमा कावासोतीमा ४ जना, गैडाकोटमा २ जना र विनयी त्रिवेणीमा १ जनाको निधन भएको छ ।
स्वास्थ्य…
पश्चिम नवलपरासीमा गोली चल्यो एक जना घाईते
हरि शर्मा -
परासी, ५ जेठ । पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ । गोली लागेर १ जना घाईते भएका छन् ।
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका…
नवलपुरमा भोज भतेर प्रतिबन्ध, विवाहमा १० जना भन्दा बढी सहभागी हुन नपाइने
नवलपुर । नवलपुरमा कोरोना भाइरसको दोस्रो लहरको संक्रमण बढेसँगै जिल्लामा भोजभतेरमा प्रतिबन्ध लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरद्वारा जारी सूचनामा सार्वजनिक खेलकुद, नाँच, मेला, जात्रा, महोत्सव, भोजभतेर, हाटबजार, भीडभाड हुने…
लुम्बिनी प्रदेश सरकारद्वारा पृथ्वी चन्द्र अस्पतालका लागि १५ लाख निकासा
परासी । पश्चिम नवलपरासीको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पताललाई लुम्बिनी प्रदेश सरकारले एचडियु सञ्चालनका लागि १५ लाख रुपैयाँ बजेट निकासा गरेको छ ।
एचडियु सेवा संञ्चालन र कोरोना संक्रमितको व्यवस्थापनका लागि भन्दै १५ लाख रुपैयाँ प्राप्त…
गएराति कावासोतीका दुई जना संक्रमितको निधन
रामकुमार श्रेष्ठ -
नवलरासी, ४ जेठ । पूर्वी नवलपरासीको कावासोतीका २ जना संक्रमितको ज्यान गएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार अनुसार कावासोती १६ निवासी ८२ बर्षीया महिला र कावासोती २ निवासी ६८ बर्षीय…
पश्चिम नवलपरासीमा सक्रिय संक्रमितको संख्या १३ सय नाघ्यो
परासी । पश्चिम नवलपरासीमा सक्रिय संक्रमितको संख्या १३ सय नाघेको छ ।
सोमबार ३५ जना नयाँ संक्रमित थपिएसँगै पश्चिम नवलपरासीमा सक्रिय संक्रमितको संख्या १ हजार ३ सय २५ पुगेको हो ।
पश्चिम नवलपरासीमा सोमबार २४ जना संक्रमित निको…
पश्चिम नवलपरासीमा ७१ जना नयाँ संक्रमित थपिए
परासी । पश्चिम नवलपरासीमा आइतबार ७१ जना नयाँ संक्रमित थपिएका छन् ।
आइतबार प्रतापपुरमा २ जना, सुस्तामा २८ जना, रामग्राममा २ जना, सरावलमा ५ जना, पाल्ही नन्दनमा १ जना, बर्दघाटमा १६ जना र सुनवलमा १७ जना संक्रमित थपिएका हुन् ।
यो सहित पश्चिम…