ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
चितवनका दुई जना लागुऔषध सहित कावासोतीमा पक्राउ
नवलपुर । नवलपुर प्रहरीले चितवनका दुई जनालाई कावासोतीबाट लागुऔषध सहित पक्राउ गरेको छ ।
सोमबार साँझ कावासोती फलफूल चोकमा ना ४३ प ७४७८ नम्बरको स्कुटीमा आउँदै गरेका दुई जनालाई चेकजाँच गर्दा लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो ।…
मनपरी सहयोग संकलन गर्न नवलपुर प्रशासनको रोक
नवलपुर । विपदको नाममा सहयोग संकलन गर्ने बाहानामा जथाभावी सहयोग संकलन गर्न जिल्ला प्रशासन कार्यालय नवलपुरले रोक लगाएको छ ।
प्रशासनले सूचना नै जारी गरेर निहित स्वार्थका लागि मनपरी सहयोग संकलन गर्ने, सम्बन्धित निकायको जानकारी विना सहयोगको…
काँग्रेस महामन्त्रीले अस्पताललाई दिए स्वास्थ्य सामग्री
नवलपुर । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नवलपुरका ३ वटा अस्पताललाई स्वास्थ्य सामग्री पठाएका छन् ।
सोमबार मध्यविन्दु जिल्ला अस्पताल, गैडाकोट नगर अस्पताल र देवचुली नगर अस्पताल गरी ३ वटा अस्पतालमा अक्सिजन सिलिन्डर र…
बर्दघाटका दुई जना लागुऔषध सहित नवलपुरमा पक्राउ
नवलपुर । पूर्वी नवलपरासीमा आइतबार दुई जनालाई नवलपुर प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ ।
आइतबार पूर्वपश्चिम राजमार्गको मध्यविन्दु १५ गोडार खोलामा प्रहरीले चेकजाँचको क्रममा भारतीय नम्बर प्लेटको युपी ५६ डब्लु २७०४ नम्बरको मोटरसाइकलमा…
पहिरोले रजहर खानेपानीको पाईप बगायो
कृशला सापकोटा, देवचुली
पुर्वी नवलपरासीको रजहरमा रहेको रजहर खानेपानीको पाईप पहिरोले बगाएको छ ।निरन्तर वर्षाका कारण पहिरोले खानेपानीको मुहानको मुख्य पाईपमा क्षति भएको हो ।
पहिरोले देवचुली १७ तुरतुरेमा ३ सय मिटर पाईप बगाएर झराही खोलामा…
देवचुलीका १४ सय घर फोहोेपानी पिउन बाध्य
देवचुली, कृशला सापकोटा ।
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेका १४ सय घरका उपभोक्ताले फोहोर पानी पिउन बाध्य भएका छन् ।
देवचुली नगरपालिका वडा नं ७, ८, ९ का बासीन्दाले फोहोर पानी पिउन बाध्य हुन् ।
दुईतिन दिनको निरन्तर बर्षाका कारण…
नवलपुरमा लागुऔषध सहित १ जना पक्राउ
नवलपुर । पूर्वी नवलपरासीको गैडाकोटबाट गैडाकोट प्रहरीले लागुऔषध सहित १ जनालाई नियन्त्रणमा लिएको छ ।
गैडाकोट ४ काँग्रेस चोकमा गैडाकोट १० पितौजी निवासी ३० बर्षीय संजय उपाध्यायलाई चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई लागुऔषध सहित पक्राउ गरेको…
सुनवलमा एचडीयू सञ्चालन
हरि शर्मा -
परासी, जेठ १४ ः पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले कोरोना संक्रमण बिरामीहरुका लागि एचडीयू सञ्चालनमा ल्याएको छ ।
यसअघि १९ बेडको आइसोलेसन निर्माण गरेर उपचार सेवा सुरु गरेको नगरपालिकाले थप १० बेडको एचडीयू सञ्चालनमा ल्याएको…
देवचुलीका एकै घरका ८ जनामा कोरोना
कृशला सापकोटा -
देवचुली । पूर्वी नवलपरासीको देवचुली ९ मा एकै घरका ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
परिवारको संख्या धेरै र सानो घर भएकोले भएकोले उक्त घरमा एकै परिवारका ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
नगरपालिकाले होम…
पृथ्वी चन्द्र अस्पताललाई थप ३ करोड ४० लाख बजेट
आईसियु, भेन्टीलेटर जडान र थप उपकरण खरिदका लागी पृथ्वी चन्द्र अस्पताललाई संघिय सरकारले थप ३ करोड ४० लाख रुपैयाँ बजेट निकासा गरेको छ । अर्थमन्त्रालयले आज आईसियु र भेन्टिलेटरका लागी ३ करोड रुपैयाँको स्वीकृति प्रदान गरेको हो । देशैभरका ४१ ओटा…