ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपरासी विशेष
गैडाकोटमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
नवलपुर, २ जेठ । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा सोमबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
गैडाकोट नगर प्रमुख छत्रराज पौडेलद्वारा जारी विज्ञप्तिमा आइतबार राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेसम्म घरबाहिर निस्कन समेत…
मध्यविन्दु जिल्ला अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सहितको सिलिण्डर अभाव हुन थाले पछि आइतबार १५ थान अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको छ ।
नवलपुरमा स्थानीय स्तरबाट बनेको विपद व्यवस्थापन सहयोग समितिले १५ थान सिलिण्डर…
निषेधाज्ञाका कारण लाखौं रुपियाँको केरा कुहेर नष्ट
गोपी ज्ञवाली -
परासी । निषेधाज्ञका कारण फलफुल विक्री गर्न नपाउदा पश्चिम नवलपरासी सुनवलका एक थोक ब्यापारीको लाखौं रुपियाँको केरा कुहिएर नष्ट भएको छ ।
कोरोनाको संक्रमण दर बढेको भन्दै जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले बैशाख २१…
कोरोना संक्रमितका सारथि
नारायण पंगेनी -
भनिन्छ, ‘प्रार्थना गर्ने ओठभन्दा सेवागर्ने हात पवित्र हुन्छ ।’ यही भनाइलाई चरितार्थ पारेका छन्, पूर्वी नवलपरासी कावासोती नगरपालिका १२ पिठौलीका शिक्षक तिलकचन सापकोटाले ।
पिठौलीस्थित वाइजभिजन इंगलिस स्कुलका सञ्चालक…
नवलपुको मध्यविन्दुमा एक जना संक्रमितको निधन
चोरमारा (नवलपुर) । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ५ की ७० बर्षीय महिलाको कोरोना संक्रमणको कारण निधन भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार गएराति चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको…
देवचुलीमा रतुवा मृग फेला, स्थानीयले डिभिजन वनलाई बुझायो
कृशला सापकोटा -
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ मिलन टोलमा विहीबार साँझ फेला परेको रतुवा मृग स्थानीयले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय नवलपुरलाई जिम्मा लगाएको छ ।
देवचुली नगरपालिका ९ का वडा अध्यक्ष मेखबहादुर…
कावासोतीका व्यापारी महेन्द्र श्रेष्ठले जिल्ला अस्पताललाई गरे ३ थान भरेको अक्सिजन सिलिण्डर सहयोग
कावासोती । पूर्वी नवलपरासीको कावासोतीका व्यवसायी एवम् ग्रील तथा स्टील व्यवसायी संघ नवलपुरका अध्यक्ष महेन्द्र श्रेष्ठले विहीबार मध्यविन्दु जिल्ला अस्पताललाई अक्सिजन भरिएका ३ थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् ।
लक्ष्मी ग्रील…
पश्चिम नवलपरासीमा एकैदिन थप ७ कोरोना संक्रमितको मृत्यु, ९० संक्रमित थपिए
बैशाख २९ । पश्चिम नवलपरासीमा दैनिक कोरोना संक्रमितको मृत्यु हुने क्रम बढ्दै गएको छ । बुधबार थप ७ जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सुनवल नगरपालिकाका ४, रामग्राम नगरपालिकाका २ जना र बर्दघाट नगरपालिकामा एक जना संक्रमितको मृत्यु भएको…
“खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठान” द्वारा देवचुली नगरपालिकालाई अक्सिजन सहित स्वास्थ्य सामाग्रि…
नवलपुर । एम्बुलेन्स नपाएर टेक्टरमा अस्पताल जाँदै गर्दा जान गुमाउनु परेको देवचुली नगरपालिकाका खेम काफ्लेको स्मृतिमा बनेको खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठानले देवचुली नगरपालिकालाई सामग्री सहयोग गरेको छ ।
बसन्त पोख्रेलको संयोजनमा …
नवलपुरमा अनलाइनबाट विद्युत महसुल भुक्तान गर्न आग्रह
कोरोना भाइरस (कोभिड१९) का कारण मिटर रिडिङमा समस्या परेको भन्दै नवलपुरको नेपाल विद्युत प्राधिकरण कावासोती वितरण केन्द्रले मिटरमा खपत भएको अंक कार्यालयमा टिपाउन आग्रह गरेको छ ।
कोभिड १९ को नयाँ भेरियन्ट सहितको संक्रमण फैलिरहेको कारण…