समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

पश्चिम नवलपरासीमा गरिबको नामको राहत हुने खानेलाई

नन्दु यादव - परासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा राहत वितरण गरिबको नाममा हुनेखानेलाई वितरण गरिएको भन्दै स्थानीयले विरोध गरेका छन् । प्रतापपुर गाउँपालिका ३ सोमनीमा मंगलबार राहत वितरण शुरु हुन लागेको बेला गरिखानेको नाममा…

रातकाे समय बालुवा चाेर्न जाँदा नवलपरासीमा ट्याक्टरबाट खसेका युवकको मृत्यु

नवलपरासी, २ बैशाख । पूर्वी नवलपरासीको विनयी त्रिवेणीमा रहेको विनयी खोलामा सोमबार राति बालुवा चोर्न जाने क्रममा ट्याक्टरबाट खसेर एक जना मजदुरकाे मृत्यु भएको छ । सोमबार राति १ बजेको समयमा विनयी खोलाबाट बालुवा चोर्न जाने क्रममा विनयी…

नवलपुरका १ सय ५७ को कोरोना नतिजा नेगेटिभ, १३६ को र्यापिड टेष्ट, २१ जनाको स्वाव परीक्षण भयो

खगेन्द्र पराजुली, १ बैशाख, नवलपुर । नवलपुरमा आज सोमवार ६९ जनाको र्यापिड टेष्ट सम्पन्न भएको छ । र्यापिड परीक्षण भएका सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईले जानकारी दिनुभएको हो ।…

दिल्लीबाट भागेका २ मुस्लिम सुस्तामा पक्राउ

नारायण शर्मा - नवलपरासी, १ बैशाख । भारतको दिल्लीमा भएको निजामुद्धीन तब्लिकी जमातको सभाबाट भागेर सुस्ता हुदै पैदल नेपाल छिरेका २ जनालाई नवलपरासीको स्थानीयले समातेर भारतीय प्रहरीलाई बुझाएका छन् । भारतबाट हिडेर सुस्ताको बाटो नेपाल छिर्दै…

नवलपरासी कांग्रेसले दियो १ सय पिस पीपीई

हरि शर्मा - परासी, १ बैशाख ः नेपाली कांग्रेस जिल्ला समिति पश्चिम नवलपरासीले जिल्लाका सबै ७ स्थानीय तहलाई पीपीई उपलब्ध गराएको छ । उपलब्ध गराइएको पीपीईको मूल्य २ लाख ५० हजार छ । त्रिभुवन क्याम्पस बेलाटारी पश्चिम नवलपरासीका पूर्व स्ववियू…

लक डाउन अबज्ञा गर्दै नारायणीमा स्नान गर्नेको घुईचो

नारायण शर्मा - नवलपरासी । लक डाउन अबज्ञा गर्दै नयाँ वर्षमा नारायणी नदीमा स्नान गर्ने र पुजा आजा गर्नेको बिहानैदेखि घुइचो लागेको छ । नयाँ वर्षमा नारायणी नदीमा नुहाउनाले रोग निको हुने र ऐश्वर्य बृद्धिहुने भन्दै नुहाउने चलन छ । सोमवार…

नवलपुरमा विदेशबाट आएका सबैको ¥यापिट टेष्ट गरिने, सबै स्थानीय तहमा र्यापिट टेष्ट शुरु

रामकुमार श्रेष्ठ - नवलपरासी, ३० चैत्र । पूर्वी नवलपरासीमा विदेशबाट आएका सबैको र्यापिङ्ग टेष्ट गरिने भएको छ । विदेशबाट आउने व्यक्तिहरुमा कोरोना भाइरस भए नभएको परीक्षण गर्न प्रयोग गरिने ¥यापिट डाइग्नोष्टिक टेष्ट (आरडीटी) कीट नवलपुरमा…

रामग्राम नगरपालिकाले वितरण गरेको चामल कम तौल

परासी, चैत २९ । पश्चिम नगरपालिकाको रामग्राम नगरपालिकाले वितरण गरेको राहतको चामलको बोरामा तौल कम रहेको पाइएको छ । राहत पाएका गरिब तथा विपन्न वर्गले प्राप्त राहतको चामलको १० र ५ किलोको बोरामा तौल कम रहेको दाबी गरेपछि रामग्राम नगरपालिकाले…

सभासद् जैसवालले बाँडे ३४ लाखको सुरक्षित सामाग्री

हरि शर्मा - परासी, २९ चैत ः प्रदेश ५ का सभासद् बैजनाथ जयसवाल (कलवार) ले आफ्नो निर्वाचन क्षेत्रका सबै घरधुरीलाई स्वास्थ्य सुरक्षित सामाग्री वितरण गरेका छन् । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित सभासद् जयसवालले ३४…

विपदमै लुट: बर्दघाटको पसलमा भेटिए म्याद गुज्रेका समान

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा रहेका बिभिन्न बजारक्षेत्रका अत्यावश्यक सामान बिक्री गर्ने पसलहरुमा अनुगमन गरिएको छ । उपभोक्ता हित संरक्षण समिति संयोजक तथा नगर उपप्रमुख मायादेवी पौडेलको नेतृत्वमा सरोकारवालाहरुको संयुक्त…