समुह अनुसार हेर्नसहोस

नवलपरासी विशेष

‘कमसल’ राहत बारे छानविन समिति

नवलपरासी २९ चैत्र – पश्चिम नवलपरासीको रामग्राम नगरले गुणस्तरहीन खाद्य सामाग्री बितरण गरेको भन्दै नगरपालिकाको गेटमा विपन्न परिवारले राहत समान ल्याएर फ्याकेको बिषयमा चौतर्फी आलोचना पछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले छानविन…

लकडाउनका बेला पनि नवलपुरका किसानहरु खेतबारीमा व्यस्त

नवलपरासी, २८ चैत्र । देशभर लकडाउनका कारण आक्रान्त भएको छ । कतिपयको हातमुख जोड्न पनि समस्या पर्न थालेको छ । घरमा रहेका खाद्यान्न सकिन थालेका छन् भने आर्थिक समस्या पनि पर्न थालेको छ तथापि नवलपुरका किसानहरु भने लकडाउनका बेला पनि…

नवलपरासीमा आपूर्ति सहज बनाउन माग

लकडाउनको अवस्थामा खाद्यन्न, तरकारी, दुग्ध लगायतका अतिआवश्यक वस्तुहरुको आपूर्ति सहज बनाउन उपभोक्ता हित संरक्षण मञ्च नेपाल पश्चिम नवलपरासीले माग गरेको छ । मञ्चले एक विज्ञप्ति जारी गर्दै जिल्लामा औषधी पसल बाहेक अन्य सवै प्रकृतिका…

बर्दघाट नगरपालिकाको प्रकोप कोषमा २४ लाख ३५ हजार रुपैया संकलन

नवलपरासी ः पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाको प्रकोप ब्यवस्थापन कोषमा २४ लाख ३५ हजार ६ सय ८३ रुपैया नगद संकलन भएको छ । विहीवार सम्म संकलित सो रकम बाहेक पनि ३ लाख ९८ हजार रकम बराबरको खाद्यान्न समेत संकलन भएको हो । आज सम्म २४ लाख ३५…

सुस्तामा आगलागीबाट एक घर जलेर खरानी

श्याम थापा - सुस्ता २७ चैत - पश्चिम नवलपरासी सुस्ता गाउँपालिका वार्ड न २ गुदरियाको एक घरमा आगो लाएर घर पुर्ण रूपमा नस्ट भइ खरानी भएको छ । दिउँसो करिब ३:३० बजे तिर एक्कासि रामबिलास रायको खरले छाएको फुसको घरमा आगो लाएर घर पुर्ण रूपमा…

नवलपरासी टोल टोलमा लकडाउन

दाउन्ने समाचारदाता नवलपरासी, २७ चैत । विश्वब्यापी महामारी बनेको कोरोना भाईरसको विस्तार रोक्नका लागि सरकारले पछिल्लो समयमा देश भरिनै लकडाउन गरेको अवश्थामा पश्चिम नवलपरासीका स्थानियतहमा जनताले टोलटोलमा लकडाउन गरेका छन । पछिल्लो चार दिन देखी…

प्रगतिनगर खानेपानीको १ लाख ११ हजार १ सय ११ सहयोग

खगेन्द्र पराजुली, २६ चैत्र, नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको खाद्य बैंकमा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले १ लाख ११ हजार १ सय ११ रुपैंया सहयोग गरेको छ । खानेपानी अध्यक्ष खिमानन्द भुसालले आज बुधवार…

कांग्रेस नवलपरासीद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नन्दु यादव - नवलपरासी , २७ चैत । नेपाली कांग्रेस पश्चिम नवलपरासीले जिल्ला पृथ्बी चन्द्र अस्पतालमा आज स्वास्थ्यकर्मीलाई अत्यआवश्यक – ( पिपीई , सेनीटाईजर , मास्क ) लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।पार्टीका केन्द्रिय सदस्य…

हुप्सेकोटको राहत भण्डारण कक्षमा लागेको ताला खुल्यो

नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा रहेको राहत भण्डारण कक्षमा लगाएको ताला प्रहरीले खोलेको छ । मंगलबार बसेको उच्चस्तरीय वैंठक पछि तालाबन्दी गर्ने जिम्मा कसैले पनि नलिएपछि प्रहरीले मुचुल्का उठाएर तालाबन्दी खोलेको हुप्सेकोट…