समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

गैडाकोटमा आज थपिए १० जना संक्रमित

पूर्वि नवलपरासी गैंडाकोटमा आज थप १० जनामा संक्रमण पुष्टि भएको छ । भरतपुर प्रयोगशालामा भएको परिक्षणमा यहाँका २ महिला र ८ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा गैंडाकोटले जनाएको छ । शाखा प्रमुख झलकराज पौडेलका अनुसार संक्रमण देखिनेमा…

पूर्वि नवलपरासीमा कोरोना सङक्मितको सङख्या २२० पुग्यो

पूर्वि नवलपरासीमा आज थप दुई जना कारोना सङक्मित भेटिएका छन् । यो सँगै पूर्वि नवलपरासीमा कोरोना सङक्मितको सङख्या २२० पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुर प्रमुख केशब चापागाईका अनुसार आज बुलिङटारको ३२ जनाको पिसिआर रिपोट आएको मध्ये २…

स्थानीय तहमा असारे विकासको होड: बजेट सक्ने हतारमा काम गुणस्तरहीन

-विवेक भण्डारी नवलपुर । लकडाउन केहि खुकुलो भए पछि अहिले नवलपरका स्थानीय तहमा बाटो निर्माण र अन्य भौतिक विकासहरु धमाधम सुरु हुन थालेका छन् । सधैको वर्षजस्तै यो वर्ष पनि नवलपुरका स्थानीय तहमा अरु महिनाको तुलनामा असारे विकासमा बढि जोड…

मकैमा फौजि किराको आतंक

बिबेक भण्डारी - असार ०२,नवलपुर । किसानले लगाएको मकैमा अमेरीकन फौजि किराको प्रकोप बढ्न थाले पछि यो वर्ष मकै उत्पादनमा कमि हुने भन्दै जिल्लाका किसानहरु चिन्तित बनेका छन । जिल्लाको नवलपुरमा मकैका लागि पकेट क्षेत्र घोषणा गरिएको…

एमसिसी विरुद्ध नवलपुरको विभिन्न ठाउँमा मसालजुलुस

जेठ २२ कावासोती । विप्लव नेतृत्व नेपाल कम्युनिस्ट पार्टी नवलपुरले पार्टीको केन्दिय पुर्व घोषित कार्यक्रम अनुसार आज रास्टघाती एमसिसि सम्झौता विरुद् मशाल जुलुश कार्यक्रम सम्पन गरेको छ‌। सामाजिक दलाल केपि सरकारले सँसदवाट पास गराउन खोजेको…

नेकपा नवलपुरले जलायो एमसीसी सम्झौता–पत्र

जेठ २०, नवलपुर । देशभर एमसीसीको विरोध भइरहेको बेला प्रतिबन्धित नेकपा नवलपुरले नेपाल र अमेरिका वीच भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को सम्झौता पत्र जलाएको छ । उक्त सम्झौता सरकारले संसदबाट पास गर्ने तयारी गरिरहेको भन्दै नेकपा…

रजहरको प्राकृतिक चिकित्सालयमा आईसोलेसन बनाउने तयारी

नवलपुरको रजहरमा रहेको प्राकृतिक चिकित्सालयमा आईसोलेसन बनाउने तयारी शुरु गरिएको छ । नवलपुर जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै जान थालेपछि थप आइसोलेसन कक्षको आबश्यकता महसुस गरि त्यहाँ तयारी शुरु गरिएको प्रमुख जिल्ला अधिकारी पिताम्बर…

देबचुलीका संक्रमितको सम्पर्कमा आएका २७ जनाको स्वाव संकलन , परिक्षणका लागि भरतपुर पठाईयो

नवलपुरको देबचुली नगरपालिका वडा नम्बर १ का १९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएपछि उनको सम्पर्कमा आएका २७ जनाको स्वाव संकलन गरिएको छ । भारतको हरिद्धारवाट आएर जेठ १० गते देखि देबचुली १४ को जनज्योती मावीमा क्वारेण्टाईनमा बसेका ति…

नवलपरासीमा विद्यालयमा चोरी गर्ने पक्राउ

प्रेम क्षेत्री, जेठ १३, गैंडाकोट । गैंडाकोट ५ स्थित जनक नमुना माध्यामिक विद्यालयमा चोरीको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । एकजनालाई रंगेहात पक्राउ गरिएको हो भने अर्का एक जनालाई लुकिछिपि बसेका समयमा बिहान ३ बजेको समयमा…

नवलपुरमा आज कोरोना देखिएका पुरुष जेठ १ गते भारतबाट आएका थिए

डोलराज रानाभाट, ९ जेठ । नवलपुर जिल्लाको विनयत्रिवेणी गाउँपालिका ६ निवासी ६५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । उहाँ यही जेठ १ गते भारतको गुजरातबाट नेपाल प्रवेश गरी सुस्ताको बोधीनगरमा रहेको क्वारेनटाइनमा २ दिन बसेको जिल्ला…