ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
पुर्वी नवलपरासीका कोरोना संक्रमित पुरुष चढेको ना ३ ख २६२० नम्बरको ट्रक खोजि शुरु
भारतको कलकत्तावाट चितवनको भरतपुर आएकापुर्वी नवलपरासीका कोरोना संक्रमित पुरुष चढेको ना ३ ख २६२० नम्बरको ट्रक खोजि शुरु भएको छ । पुर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी दिपक रेग्मीले नेपाली सिमानावाट उनि चढेको ट्रक नम्बर जानकारी पाएपछि खोजि…
रुपन्देहीबाट आएका एक जनासंग हेलमेल गर्ने सहित हुप्सेकोटका १५ जना क्वारेन्टाइनमा
पार्वती पाण्डे -
हुप्सेकोट (नवलपरासी) । रुपन्देहीमा कोरोना संक्रमणको जोखिम बढेसँगै पूर्वी नवलपरासीको हुप्सेकोटमा रुपन्देहीबाट आएका एक जना सहित उनीसँग हेलमेल गर्ने १५ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरुलाई सरस्वती प्राविको भवनमा…
सुरक्षित रुपमा जिम्मेवार पत्रकारिता गर्न पत्रकार महासंघ गण्डकीको आग्रह
नवलपुर ३० वैशाख कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशले सुरक्षित रहँदै जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरेको छ ।
मंगलबार पर्साको वीरगञ्जमा क्रियाशील पत्रकारहरूमा समेत कोरोना संक्रमण देखिएको…
नवलपरासीका बोटे, माझी, मुसहरहरुलाई राहत वितरण
नवलपरासी, २८ बैशाख । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ मा रहेको ७० घर बोटे, माझी, मुसहर परिवारलाई आइतबार द आर्ट अफ लिभिङ्ग चितवनले राहत वितरण गरेको छ ।
द आर्ट अफि लिभिङ्ग चितवनको टोलीले प्रति घर १० किलो चामल, १ किलो नुन, एक किलो…
नवलपरासीको मध्यविन्दुमा नदीजन्यवस्तु चोर्ने ४ वटा ट्रयाक्टर नियन्त्रणमा
चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा अबैध रुपमा ढुंगा उत्खन्न गरेको ४ वटा ट्याक्टरलाई सशस्त्र प्रहरी बल चोरमाराले नियन्त्रणमा लिएको छ ।
बुधबार मध्यविन्दु नगरपालिका क्षेत्रमा राहत वितरणको अनुगमनका लागि हिडेको नगरप्रमुख…
नारायणगढ रोटरीद्वारा गैडाकोटमा खाद्यान्न सहयोग
गैँडाकोट । नारायणगढ रोटरी क्लबले आज एक कार्यक्रमबीच गैँडाकोट नगरपालिका, वडा नं–३ मा अवस्थित केलादी र हर्दीका ८५ घरधुरी परिवारका २३८ जनाका लागि दैनिक आवश्यकीय खाद्यान्न सामग्रीहरू वितरण गरेको छ ।
गैँडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल,…
नवलपुरको हुप्सेकोटमा बाहिरी जिल्लाबाट आएका सबै अनिवार्य क्वारेन्टाइनमा, मंगलबार चार जनाको स्वाव…
शोभा जि.सी. -
नवलपुर । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नवलपुर जिल्ला बाहेक अन्य जिल्लाबाट आएकाहरुलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको छ ।
हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेले हुप्सेकोटमा नवलपुर बाहेक अन्य…
मध्यविन्दुले काठमाडौंबाट उद्दार गरेकालाई क्वारेन्टाइनमा नराखी घर पठायो
चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाले केही दिन अघि काठमाडौंमा अलपत्र परेका ८६ जनालाई उद्दार गरेर सोझै घर पठाएको छ ।
नगरपालिकाले उनीहरुलाई परिवारको जिम्मा लगाएर घर पठाएको भए पनि क्वारेन्टाइनमा पनि नराखिकन र आरडिटी पनि चेक…
नवलपुरमा २ किलो गाँजा सहित एक जना पक्राउ
चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा गाँजा सहित एक जना पक्राउ परेको छ ।
२ किलोग्राम गाँजा सहित आईतबार राति मध्यविन्दु १० अरणखोला दमार चोकबाट प्रहरीले १ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मध्यबिन्दु १५ का बर्ष २८ चेत…
नवलपरासीमा गोली लागी एक जना घाइते
नवलपरासी — पूर्वी नवलपरासीमा गोली लागेर एक जना घाइते भएका छन् ।
पूर्वी नवलपरासीको दुर्गम पहाडी चुलीबोझा गाउँमा गोली लागेर एक जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बुलिंटार गाउँपालिका वडा नं. ४ निवासी ४६ वर्षीय…