ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
उद्योग बाणिज्य महासंघ गण्डकी निर्वाचन सम्पन्न
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको अध्यक्षमा सञ्जीवबहादुर कोइराला निर्वाचित भएका छन् । महासंघको शनिबार राति प्राप्त निर्वाचन परिणामअनुसार कोइराला भारी मतले विजयी भएका हुन् ।
८० प्रतिशत भोट खसेकोमा ५४ प्रतिशत मत कोईरालाको पक्षमा…
चाडपर्व नजिकिए संगै नवलपुरमा बजार अनुगमन सुरु
-बिबेक भण्डारी, नवलपुर
चाडपर्व नजिकीए संगै नवलपुरमा बजार अनुगमन सुरु भएको छ । मंगलवार घरेलु तथा साना उद्योग कार्यलय नवलपुर,नवलपुर उद्योग बाणिज्य संघ र जिल्ला प्रशासन कार्यलय नवलपुर लगायतको सहभागितामा विनयीत्रिवेणी गाउँपालिका वडा नम्बर ६…
नवलपुरमा संक्रमितको संख्या १ हजार नजिक पुग्यो
नवलपरासी, १८ असोज । पूर्वी नवलपरासीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार नजिक पुगेको छ ।
आइतबार नवलपुरमा ३४ जना संक्रमित थपिएसँगै नवलपुरमा संक्रमितको संख्या ९४८ पुगेको छ । आइतबार नवलपुरमा गैडाकोटका १३ जना, देवचुलीका ४ जना,…
नवलपूरमा थप १० जनामा कोरोना सङक्रमण
नवलपूरमा शुक्रवार थप १० जनामा कोरोना सङक्रमण पुष्टि भएको छ ।
चितवन मेडिकल कलेजमा गरिएको २७४ नमुना परिक्षणमा ६९ जनामा कोरोना सङक्रमण पुष्टि भएकोमा नवलपुर जिल्लाका थप १० जनामा कारोना सङक्रमण देखिएको हो ।
कोरोना सङक्रमण देखिने सङक्रमितहरु…
गैडाकोटमा थपिए दुई जना नयाँ संक्रमित
नवलपरासी (गैडाकोट) । पूर्वी नवलपरासीको गैडाकोटमा थप दुई जनामा कोराना भाइरस पुष्टि भएको छ ।
गैडाकोटबाट स्वाब संकलन गरिए पठाइएको ९७ जनामा २ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले…
कावासोतीमा थप एक जनामा देखियो कोरोना पोजिटिभ
नवलपुर । पुर्वि नवलपरासी कावासोतीमा आज एक जनामा कोरोना पोजिभि देखिएको छ ।
यहि ६ गते १०८ जनाको स्वाव संङकलन गरी हेटौँडा पठाइएको नमुना मध्ये १०७ जनाको नेगेटिभ रिपोट र १ जनाको भने रिपोट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख केशव…
मोटरसाइकल दुर्घटना हुदाँ दुई घाइते
नवलपूर । बर्दघाट सुस्ता पूर्व पूर्वि नवलपरासीको कावासोती १६ पिप्रेनी चोक सडक खण्ड हुदैँ कावासोती देखि हुप्सेकोट जादैँ गरेको ना १३.प.६७ नम्वरको मोटरसाइकल दुर्घटना हुदाँ दुई घाइते भएका छन् ।
उतm मोटरसाइकल चालक हुप्सेकोट गा.पा २ कोलीया निवासी…
नवलपुरमा एसईईको आन्तरिक मूल्यांकन सकियो
नवलपुर। पूर्वी नवलपरासी जिल्लामा माध्यामिक शिक्षा परीक्षा (एसईई)को आन्तरिक मूल्यांकनको काम सकिएको छ ।
जिल्लाका सबै विद्यालयहरुबाट आन्तरिक मूल्यांकन पठाइसकेको र जिल्ला शिक्षा समन्वय इकाइले पनि त्यसको रुजु गर्ने काम सम्पन्न गरिसकेको इकाइ…
फुटाइयो गैँडाकोट नगरपालिका प्रमुख तथा उपप्रमुखको कार्यकक्षमा लगाईएको ताला
र्पूवि नवलपरासी गैँडाकोट नगरपालिकाको नगरप्रमुख छत्रराज पौडेल र उपप्रमुख विष्णुकुमारी कंडेलको कार्यकक्षमा सातौँ नगरसभामा पारित भएको नीति कार्यक्रम र बजेटमा असन्तुष्ट व्यक्त गरेका नगरसभा सदस्यहरुद्धारा असार १६ गते लगाइएको ताला आज फोडिएको छ।…
गैंडाकोट नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खुल्यो !
गैंडाकोट नगरपालिकाको दुई दिन देखि तीन वटा कार्यकक्षमा लगाइएको ताला मध्ये आज प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला खुलाइएको छ ।
सातौँ नगरसभामा पारित भएको नीति कार्यक्रम र बजेटमा असन्तुष्ट व्यक्त गरेका नगरसभा सदस्यहरुले असार…