ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
लकडाउनको बेला गिटी चोर्ने नवलपुरका दुई वटा ट्याक्टर प्रहरी नियन्त्रणमा
चोरमारा । लकडाउनको बेला गिटी बालुवा चोर्ने दुई वटा ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
हुप्सेकोट गाउँपालिका ४ झ्यालबासको गिरुवारी खोलाबाट कुलो सिचाई मर्मतका लागि भन्दै गिटी चोर्ने दुई वटा ट्याक्टर चोरमारा स्थित सशस्त्र…
काठमाडौं र कावासोतीमा अलपत्र परेकालाई कावासोती नगरपालिकाले उद्दार गर्दै
शोभा जिसी -
कावासोती । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले काठमाडौं र पोखरामा अलपत्र परेका कावासोतीका बासिन्दालाई घर ल्याउने भएको छ ।
आइतबार बसेको कावासोती नगरपालिकाको विपद व्यवस्थापन समितिको वैठकले यस्तो निर्णय गरेको हो ।
वैठकले…
कावासोतीमा मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टद्वारा खाद्यान्न वितरण
नारायण प्रभु -
नवलपुर । मोनिका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आज आइतबार पनि राहत वितरण गरेको छ। कावासोती ५ पश्चिमटोलको देविथानमा रहेका १३ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो।ट्रस्टले गरेको पुण्य कार्यमा स्पेनमा होटल व्यवसाय…
नवलपुरमा अहिलेसम्म ५३ जनाको स्वाव परीक्षण सबैको रिपोर्ट नेगेटिभ, ८ सय ५५ जनाको आडिटी परीक्षण
शोभा जि.सी. -
नवलपुर । पूर्वी नवलपरासीमा आइतबारसम्म ५३ जनाको स्वाव परीक्षण भएको छ । कोरोना भाइरस संक्रमणको आशंकामा अहिलेसम्म गरिएको ५३ जनाकै स्वाव परीक्षण नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।
जिल्ला स्वास्थ्य…
गैंडाकोटबाट बाग्लुङ्गका स्थानीयलाइ दोस्रो पटक घर पठाइदै
केशब तिवारी घायल -
गैडाकोट, बैशाख १४ । लकडाउनका कारण विगत लामो समयदेखि गैंडाकोट आफन्तको घरमा रोकिएर रहेका विभिन्न जिल्लाकालाई आज घर पठाइदै छ।
यस अघि बाग्लुङ्ग पर्वतका स्थानीयहरुलाई बैशाख ११ गते गैंडाकोट नगरपालिकाको समन्वयमा सुन्दर…
कावासोतीमा तनाव व्यवस्थापन कार्यक्रम
कावासोती । लकडाउनको समयलाई सदुपयोग गर्दै रोट्र्याक्ट क्लब अफ कावासोतीले एक दिवसीय तनाव व्यवस्थापन कार्यक्रम सम्पन्न गरेको छ ।
विगत एक महिनादेखि निरन्तर चलिरहेको लकडाउनका कारण कामकाजमा व्यस्त रहने मानिसमा घरभित्र बसिरहँदा शारीरिक,…
गैडाकोटकी हराइएकी महिला फेला परिन
१२ बैशाख । केही दिन अघि पूर्वी नवलपरासीको गैडाकोटबाट हराएकी एक महिला शुक्रबार फेला परेकी छिन् ।
वैशाख १० गतेदेखि हराएकी गैडाकोट नगरपालिका ४ मा बस्ने २९ वर्षीय देवी लुङ्गेली मगर बुधबार कालिका मन्दिर फेदीको केही माथिको भागमा भेटिएको…
जयश्री फुड्सद्वारा गैडाकोटका २२५ घरपरिवारलाई राहत वितरण
१२ बैशाख । जयश्री फुड्स प्रालीले आज गैडाकोट ९ मा राहत वितरण गरेको छ ।
वडाको समन्व्यमा २ सय २५ विपन्न परिवारलाई कम्पनीको तर्फबाट राहत वितरण गरेको प्रवन्धक अमित अग्रवालले जानकारी दिए।
लकडाउनको समय दैनिक रोजीरोटी गुमेर समस्यामा परेको…
मोनिका श्रेष्ठ मेमोरियल ट्रस्टद्वारा खाद्यान्न वितरण, दुख परे सम्झनुस्: अध्यक्ष श्रेष्ठ
नारायण प्रभु -
१२ बैशाख नवलपुर । मोनीका श्रेष्ठ मेमोरियल ट्रष्ट नेपालले आज कावासोती १२ पिठौलिमा खाद्यान्न वितरण गरेको छ।
कावासोती १२ पिठौलीमा रहेका माझी बोटे मुसहर बस्तीका १५ घरपरिवारलाई खाद्यान्न वितरण गरेको हो।
ट्रस्टले…
काठमाडौंमा अलपत्र परेको मध्यविन्दुका ८० जनालाई नगरपालिकाले घर ल्याउँदै
शोभा जिसी -
चोरमारा (नवलपरासी) । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका घर भई काठमाडौंमा लकडाउनका कारण रोकिएका ८० जनालाई मध्यविन्दु नगरपालिकाले घर ल्याउने भएको छ ।
त्यसका लागि आज मध्यविन्दु नगरपालिका उपप्रमुख ओमकुमारी महतो नेतृत्वको…