ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
हरियाली अभियानले गर्यो आमाहरूलाई अवस्यक सामाग्री वितरण
सुजन अधिकारी -
कावासोती, ११ । विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस (COVID19) को सन्दर्भमा नेपाल भर नै आज ३० औं दिन लकडाउन को अबस्थामा रहेको छ । यसै क्रममा सफा सुन्दर हरियाली गैडाकोट अभियानले विभिन्न सामाजिक र सेवामुलक कामलाई…
गैंडाकोटका सामुदायिक विद्यालयहरुको गैंडाकोट नगरपालिकालाई १ लाख ५ हजार सहयोग
गैंडाकोट । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको तर्फबाट गैंडाकोट नगरपालिकाको रहेको विपद व्यवस्थपन कोषलाई १ लाख ५ हजार सहयोग गरेको छ।
नगरपालिकामा आयोजित हस्तान्तरण कार्यक्रमका बीच विद्यालयहरुले…
हुप्सेकोट ३ वेलहानीका ३१ वर्षीय रजालीको सफलता, छोराको कर्ममा ८९ वर्षीय वुवाको खुशी
डोलराज रानाभाट, ११ बैशाख, हुप्सेकोट । आज लोकतन्त्र दिवस । तर यो दिवस जनताको लागि कागलाई वेल पाक्यो हर्ष न विष्मात भनेजस्तै हुन पुगेको छ । १४ औँ लोकतन्त्र दिवसमा आउँदा जनतामा आशा र उत्साह भन्दा निराशा धेरै छ । तर आज म आशा र भविष्यतर्फ…
कावासोती १५ मा राहत वितरणमा अनियमितता भएको भन्दै कार्यालय घेराउ
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा लकडाउनका कारण जीवन निर्वाह गर्न कठिन भएकालाई वितरण गरिने राहतमा अनियमितता भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
उनीहरुले राहत वितरणमा अनियमितता भएको आरोप लगाए पनि वडा अध्यक्ष देवनारायण महतोले…
आज एकै दिन नवलपुरमा २४९ जनाको र्यापिड टेष्ट, सबैको रिपोर्ट नेगेटिभ
शोभा जि.सी. -
नवलपुर, १० बैशाख । पूर्वी नवलपरासीमा बुधबार एकै दिन २ सय ४९ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट गरिएको छ ।
यो सहित नवलपुरमा बुधबारसम्म ७ सय ४७ जनाको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गरिएको छ । अहिलेसम्म नवलपुरमा…
कावासोतीको क्वारेन्टाइनबाट फरार ३ जना भेटिए
नवलपरासी, १० बैशाख । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको क्वारेन्टाइनबाट फरार ३ जनालाई बुधबार नियन्त्रणमा लिएर पुन क्वारेन्टाइनमा राखिएको छ ।
शनिबार भारतबाट आएका एक जना र उनीसँगै अधिक घुलमिल गरेको ३ जनालाई सोमबार साँझ कावासोती ३ मा…
मध्यविन्दु नगरपालिकाकाे विपद् काेषमा उद्याेग वाणिज्य संघकाे ५१ हजार सहयाेग
पार्वती पाण्डे -
चाेरमारा (नवलपरासी)। पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिकाकाे प्रकाेप व्यवस्थापन काेषमा मंंगलबार मध्यविन्दु उद्योग बाणिज्य संघले ५१ हजार रूपैया सहयाेग गरेकाे छ ।
मध्यविन्दु भित्रका अति विपन्न तथा असंगठित मजदुरहरुको…
मध्यविन्दु नगरपालिकाकाे विपद काेषमा महिला सहकारीद्वारा ५० हजार सहयाेग
शाेभा जि.सी.
चाेरमारा (नवलपरासी) । पूर्वी नवलपरासीकाे मध्यविन्दु नगरपालिकाकाे विपद् व्यवस्थापन काेषमा अरूणज्याेति सामाजिक उद्यमी महिला सहकारी संस्था मध्यविन्दुले ५० हजार रूपैयाँ सहयाेग गरेकाे छ ।
मध्यविन्दु नगरपालिका भित्र आधार बनाई…
हुप्सेकोट विवाद प्रकरणः ७२ दिनपछि हुप्सेकोटले पायो नयाँ प्रशासकीय अधिकृत
नारायण शर्मा -
नवलपरासी । पूर्वी नवलपरासीको हुप्सेकोट गाउपालिकामा सरुवा भएर आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटालाई आइतवार हाजिर हुन दिएर काममा लगाइएको छ ।
यसअघि ७२ दिन पहिला त्यहा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत…
३ दिन अघि भारतबाट आएका सहित कावासोतीको क्वारेन्टाइनमा रहेको ३ जना फरार
रामकुमार श्रेष्ठ -
नवलपरासी, ९ बैशाख । पूर्वी नवलपरासीको कावासोती नगरपालिका को क्वारेन्टाइनमा रहेका ३ जना मंगलबार विहान फरार भएका छन् ।
सोमबार भारतबाट आएका १ जना र उनीसँगै घुलमिलमा रहेका उनका २ जना साथी सहित ३ जनालाई सोमबार साँझ वडा न…