ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
नवलपुरमा बस र मोटरसाइकल ठक्कर खाँदा ११ जना घाइते
रामकुमार श्रेष्ठ -
नवलपुर । पूर्वी नवलपरासीमा बस र मोटरसाइकल ठक्कर खाइ दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गैडाकोट नगरपालिका १३ मा पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिम जाँदै गरेको ना ४ ख…
नवलपुरमा घरको सिढीबाट लडेर निधन
नवलपुर । पूर्वी नवलपरासीमा आफ्नै घरको सिढीबाट लडेर एक जना जेष्ठ नागरिकको निधन भएको छ ।
इलाका प्रहरी कार्यालय डेढगाउँका अनुसार बिहीबार साँझ पूर्वी नवलपरासीको बौदीकाली ३ बोझा पोखरी बस्ने ८४ बर्षीया हिराबहादुर सुनारको निधन भएको हो…
मोबाइल व्यावसायी संघ नवलपुरमा पोख्रेल
कावासोती । नेपाल मोबाइल व्यवसायी संघ नवलपुरको अध्यक्षमा शिव पोख्रेल चयन भएका छन् ।
प्रथम अधिवेशनबाट शिव पोखे्रलेको अध्यक्षतामा नेपाल मोबाइल व्यवसायी संघ नवलपुर गठन गरिएको हो ।
नवलपुर उधोग वाणिज्य संघका सदस्य मनी प्रसाद गुरुङको प्रमुख…
नवलपुरमा बन्चरो प्रहारबाट एक जना गम्भिर घाईते
नवलपुर । असार १७ ।
पूर्वी नवलपरासीमा बन्चरो प्रहारबाट एक जना गम्भिर घाईते भएका छन् ।
नवलपुर प्रहरीका अनुसार बुलिंगटार गाउपालिका ३ तिगुवा बस्ने ३८ वर्षिय देवीराम कुमाल सोही ठाउमा बस्ने ६८ वर्षिय पदम बहादुर कुमालको बन्चरो प्रहारबाट…
नवलपुरमा सर्पदंश र करेन्ट लागेर दुई जनाको मृत्यु
कावासोती । नवलपुरको मध्यविन्दु नगरपालिका १२ बेल्हानीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही ठाउँका ५८ वर्षका उजि कुमाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।
गएराति आफ्नै घरको…
नवलपुरमा १८ महिने बालक बेपत्ता
नवलपुर। असार १६ ।
पूर्वी नवलपरासीमा १८ महिने एक बालक बेपत्ता भएका छन् ।
विनयी त्रिवेणी गाउपालिका वडा नं. बस्ने मन्नी थापाको डेढ १८ महिने वर्षिय छोरा प्रज्वल थापा बेपत्ता भएका हुन् ।
उनी घर अगाडि खेल्ने क्रममा हराएका हुन् । वरपर…
नवलपुरको हुप्सेकोटमा चट्यांगको कारण भौतिक क्षति
नवलपुर । असार १६
पूर्वी नवलपरासीमा हिजोको भारि वर्षा तथा चट्यांगको कारणले एक विद्धालमा भौतिक क्षति पुगेकोे छ ।
नवलपुर प्रहरीका अनुसार हुप्सेकोट गाउपालिका वडा नं. ३ गिरुबारी स्थित सरस्वती संस्कृत तथा साधारण मा. वि मा…
नवलपुरमा खोलाले बगाएर एक पुरुष बेपत्ता
नवलपुर। नवलपुरमा धानको विउ छोड्न बारीमा जाँदै गरेका एक पुरुषलाई खोलाले वगाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार हुप्सेकोट गाँउपालिका २ का ६८ बर्षीय केसबहादुर कमाललाई खोलाले बगाएको हो ।
बुुधबार दिउसो खेतमा धानको विउ छोड्न…
पूर्वपश्चिम राजमार्गको नवलपुर सडकखण्ड अवरुद्ध, ३ वटा डाइभर्सन बगायो
रामकुमार श्रेष्ठ -
नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुर खण्डमा सडकको डाइभर्सन बाढीले बगाउँदा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ ।
नारायणगढ–बुटवल सडक विस्तारका लागि नवलपुरको विभिन्न स्थानमा निर्माण गरिएका डाइभर्सन आज बिहान…
सामाजिक चेतनाको अभावमा मानव अधिकार हनन्का घटनामा कमी आउन सकेन: जिसस प्रमुख विश्वकर्मा
चोरमारा । जिल्ला समन्वय समिति नवलपरासी पूर्व नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले सामाजिक चेतनाको स्तरमा सुधार नआउदा सम्म मानव अधिकार हननका घटनामा कमि नआउने बताउनु भएको छ ।
सामाजिक संरचनागत विभेदको कारण मानव अधिकार हननका घटनाहरु…