समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

पसल जान्छु भनेर घरबाट निस्किएकी युवती बेपत्ता

पूर्वी नवलपरासीको कावासोतीबाट एक युवती साढे २ वर्षदेखि बेपत्ता भएकी छिन् । कावासोती ८ इन्द्रचोक बस्ने २६ वर्षिय अनिसा पौडेल हराएकी हुन् । उनका पारिवारिक स्रोतका अनुसार ती युवती २०७६ साल मङ्सिर २८ गतेदेखि हराएकी…

नारायणगढदेखी कावासोतीसम्मको भाडामा २ रुपैयाँ घट्यो, हाल नयाँ भाडादर ९९ रुपैयाँ

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसँगै विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको हो यात्रु बाहक सवारीमा २…

आइतबार ६ घण्टा पूर्वपश्चिम राजमार्गको चोरमारामा सडक बन्द हुने

नवलपुर । पूर्वी नवलपरासीको चोरमारामा पुल मर्मतका लागि ६ घण्टा सडक अवरुद्ध हुने भएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी जेठ २२ गते आइतबार विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ६ घण्टा सडक अवरुद्ध हुने जनाएको हो ।…

नवलपुरमा माेटरसाइकल दुर्घटनामा परी २ जना घाइते

नवलपुर । पूर्वी नवलपरासीको देवचुलीमा मोटरसाईकल दुर्घटनामा परी २ जना घाइते भएका छन् । देवचुली नगरपालिका वडा नं.४, झांक्रे स्थित भित्रि सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा. प्र. ०३–००२प ४९३८ नम्बरको मोटरसाइकलले सोही…

नवलपुरमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई घाइते

पूर्वी नवलपरासीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि दुई जना घाईते भएका छन् । नवलपुर प्रहरी चौकी तम्सरियाका अनुसार दुर्घटनामा परि घाईते हुनेमा ७८ वर्षिय नमकान्त खनाल रहेका छन् । प्रहरीका अनुसार हिजो मध्यविन्दु…

नवलपुरमा चर्को आवाजमा माईकिङ् गरे र हर्न बजाए जफत गरिने

चर्को आवाजमा माईकिङ् गरे र हर्न बजाए प्रहरीले यसलाई नियन्त्रणमा लिने भएको छ । ठूलो आवाजमा माईकिङ गरी ध्वनी प्रदुषण गर्ने हर्न तथा माईक नियन्त्रणमा लिईने जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता सन्तोष…

एक सय ९७ तोला चाँदीसहित नवलपुरका एक युवा पक्राउ

एक सय ९७ तोला २८ लाल चाँदीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा राप्ती नगरपालिका–११ स्थायी घर भई गैँडाकोट नगरपालिका–५ बस्ने २४ वर्षीय कुमार विक छन् । कार्यालयका सूचना…

घुम्न लैजाने बाहानामा बालिका बलात्कार गर्नेलाई कारवाही गर्न विद्यार्थीको माग

नवलपुर । अखिल क्रान्तिकारी गैँडाकोटले कालिका टेक्निकल कलेजमा यौनजन्य हिंसा भएको भन्दै दोषीलाई कडा कारवाहीको माग गरेको छ । गैँडाकोट ५ स्थित कलेजमा भएको घटनाका दोषीलाई कारवाही नभए सशक्त रुपमा सडक संघर्ष लगायतका आन्दोलन गर्ने चेतावनी…

मध्यविन्दुका नगर प्रमुख अधिकारीद्वारा नारायणी नदी तटीय क्षेत्रको अनुगमन

नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीले नारायणी नदी तटीय क्षेत्रमा भईरहेको तटबन्ध कार्यको स्थलगत अनुगमन गरेका छन् । नारायणी नदीबाट कटानको जोखिमा रहेको स्थानमा अहिले नारायणी तटबन्ध…

नवलपरासी पूर्वको सदरमुकाम पूर्वाधारको काम ८० प्रतिशत सकियो

चालू आर्थिक वर्ष (आव) २०७८/७९ मा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) सदरमुकामको पूर्वाधार निर्माणको काम भने ८० प्रतिशत सम्पन्न भएको छ । सहरी विकास मन्त्रालयले उपलब्ध गराएको मन्त्रालयगत प्रगति विवरणअनुसार बर्दघाट सुस्ता पूर्व…