समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

नवलपुरमा विश्वविद्यालय स्थापना गर्न सहजिकरण गर्ने

नवलपुरमा नेपाल विश्वविद्यालय स्थापना गर्न प्रदेश सरकारले सहजिकरण गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तावित नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नवलपुरमा…

कावासोतीमा प्रसुती अस्पताल निर्माण गरिने

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को प्रस्तावित नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । सरकारका तर्फबाट मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सभामा हस्तान्तरण गरेपछि नीति तथा कार्यक्रम प्रदेश प्रमुख…

राष्ट्रिय कृषि गणना कार्यक्रम : नवलपुरमा ३८ सय घरधुरीको पूर्ण लगत संकलन

राष्ट्रिय कृषि गणना कार्यक्रम अन्तरगत स्थलगत कार्य सम्पन्न भएको छ । अहिले कार्यालयमा जाँचबुझको काम भइरहेको छ । जिल्ला कृषि गणना कार्यालय नवलपरासी पूर्वकी कार्यालय प्रमुख रेनु घिमिरेले फिल्डको काम सकेर अहिले गणक र…

‘अधुरा काम गर्न भनेरै जनताले दोस्रो कार्यकालमा पनि रोजे’

यसपालिको स्थानीय चुनावमा जम्मा २५ जना महिला पालिका अध्यक्ष भएका छन् । यसै क्रममा पूर्वी नवलपरासी हुप्सीकोट गाउँपालिकामा नेपाली काँग्रेसबाट लक्ष्मी पाण्डे दोस्रोपटक अध्यक्ष निर्वाचित भएकी छिन् । दोस्रो पटक पनि चुनिएपछि उनको…

हुप्सेकोट गाउँपालिकामा स्वच्छ पिउने पानीको चरम अभाव

हुप्सेकोट गाउँपालिकामा स्वच्छ पिउने पानीको चरम अभाव प्रिय धन , नवलपुर - पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा स्वच्छ पिउने पानीको चरम अभाव देखिएको छ । देउराली हुप्सेकोट सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाबाट वितरण हुने पानी…

नवलपुरमा चट्याङ लागेर एकजनाको मृत्यु

नवलपुरमा चट्याङ लागेर एकजनाको मृत्यु नवलपुर । पूर्वी नवलपरासीमा चठ्याङ्ग लागेर एक जनाकाे निधन भएकाे छ । मध्यविन्दु नगरपालिका वडा नं. ६ भण्डाराका ६० वर्षका डिल्लीराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । घर…

स्वतन्त्र पत्रकार संघ अध्यक्षमा कृष्णप्रसाद बास्तोला निर्वाचित

स्वतन्त्र पत्रकार संघ नेपालको अध्यक्षमा कृष्णप्रसाद बास्तोला सर्वसम्मत निर्वाचित भएका छन् । संघका संस्थापक अध्यक्ष बास्तोला आदर्श समाज राष्ट्रिय दैनिकका प्रधानसम्पादक हुन्। संघको शनिबार नवलपुरस्थित मौलाकालिका मन्दिर परिसरमा…

सिडिओको उपस्थितीमा वृक्षरोपण

कावासोती । विश्व वातावरण दिवसको अवसरमा कावासोतीमा वृक्षरोपण गरिएको छ । कावासोती १६ स्थित अंकुर आदर्श सामुदायिक बन उपभोक्ता समुहको आयोजना, जिल्ला स्थित सरकारी कार्यालयहरुको सहकार्यमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो ।…

पूर्वपश्चिम राजमार्गको चोरमारामा सडक बन्द

नवलपुर । पूर्वी नवलपरासीको चोरमारामा पुल मर्मतका लागि ६ घण्टा सडक अवरुद्ध गरिएको छ । जिल्ला प्रशासन कार्यालय नवलपुरले सूचना जारी गरी आज विहान ८ बजेदेखि दिउँसो २ बजेसम्म ६ घण्टा सडक अवरुद्ध गरेको हो । अहिले पुल मर्मत कार्य चलिरहेको छ…

नवलपुरमा भएको दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते

नवलपुर । पूर्वी नवलपरासीमा टिप्पर अनियन्त्रित भई पल्टदा टिप्पर चालक घाइते भएका छन् । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ भोटे खोला भित्री सडक खण्डमा ना ६ ख ८६५५ नम्बरको टिप्पर आफैँ अनियन्त्रित भई पल्टन जाँदा टिप्पर…