समुह अनुसार हेर्नसहोस

नवलपुर विशेष

आज नवशक्ति र सनलाईटबीचको प्रतिस्पर्धाः ट्राईब्रेकरमा डण्डाको सनलाईट विजयी

७ माघ, नवलपुर– कावासोतीको हसौरामा जारी फुटवल प्रतियोगिताको आज बुधवार छैंठौं दिनको खेल पहिलो पटक ट्राई–ब्रेकरमा पुग्यो । मध्यबिन्दु–१ को नवशक्ति युवा क्लव र डण्डाको सनलाईट सामुदायिक बिकास केन्द्रबीच भएको खेलमा दुबै समूहले १–१ गोल गरेपछि…

मोटसाईकललाई ट्रकको ठक्करः देवचुलीका तिवारी गम्भीर

पुर्ब–पश्चिम मुख्य मार्ग अन्तर्गत देवचुलीमा ट्रकले मोटरसाईकललाई ठक्कर दिदा एक जना गम्भीर घाईते भएका छन् । मंगलवार भएको दुर्घटनामा देवचुली ५ का अन्दाजी ४५ बर्षका खडानन्द तिवारी घाईते भएका हुन् । लु ५१ प ६१६५ नं. को मोटरसाईकलमा…

अठ्ठाईस बिगाहालाई चोरमाराले हरायो

नवलपुर– कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारी दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको आज पाँचौं दिनको खेलमा चोरमारा युथ क्लवले जित निकालेको छ । अठ्ठाईस बिगाहा एफसीसँग भएको खेलमा चोरमाराले २–० गोल अन्तरले जित निकालेको हो ।…

हसौरामा जारी फुटबल प्रतियोगिता चौथो दिनः नमुना युवा क्लव कालिकाले निकाल्यो जित

 नवलपुर । कावासोती नगरपालिका वडा नं. ४ हसौरामा जारीे दोस्रो नवज्योति जिल्ला स्तरीय फुटवल प्रतियोगिताको चौथो दिन सोमवारको खेलमा नमुना युवा क्लव कालिकाले जित निकालेको छ । बेलुवा एफसीसँग भएको खेलमा नमुनाले ४–२ गोल अन्तरले जित निकालेको हो ।…

देवचुलीमा गैडाको आक्रमणबाट एकजना घाईते

गैडाको आक्रमणबाट देवचुलीमा एकजना घाईते भएका छन् । वडा नं. १५ प्रगतिनगरको सालघारीका ५० बर्षीय पुरुष गैंडाको आक्रमणबाट घाईते भएका हुन् । सुवर्णचोकका पदमबहादुर रानाभाट बिहानको समयमा प्रगतिनगरतर्फ आउँदै गर्दा उनलाई बाटोमै गैंडाले आक्रमण गरि…

कावासोतीका पञ्जीकरण कर्मचारीलाई केन्द्रीय विभागको अभिमुखिकरण

 कावासोतीः कावासोती नगरपालिकाका पञ्जीकरण शाखाका कर्मचारीलाई राष्ट्रिय परिचय–पत्र तथा पञ्जीकरण विभागले अभिमुखिकरण गरेको छ । कावासोती नगरपालिकामा आज शुक्रवार भएको कार्यक्रममा केन्द्रीय विभागका महानिर्देशक जितेन्द्र बस्नेत, निर्देशक युवराज…

हसौरामा फुटवल प्रतियोगिता शुरुः उद्घाटन खेल आयोजक रातोले जित्यो

नवलपुरः कावासोती नगरपालिका वडा नं. ४ हसौराको नवज्योति युवा क्लव ले दोस्रो जिल्ला स्तरीय फुटवल प्रतियोगिताको उद्घाटन गरेको छ । आज शुक्रवार हसौराको नवदुर्गा सामुदायिक वनस्थित खेल मैदानमा कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनियाले…

झरना साकोषले गर्यो ११ औं वार्षिक साधारण सभा

कावासोतीः गण्डकी प्रदेशका सांसद रोशनबहादुर गाहाले सहकारी संस्थाले अव उत्पादन र परिणाममुखी क्षेत्रमा लगानी बढाउँदै स्थानीयस्तरमै आयआर्जनका पक्षमा लाग्नुपर्ने बताएका छन् । आज मंगलवार कावासोती २ मा रहेको झरना बचत तथा ऋण सहकारी संस्थाको ११ औं…

परीक्षाको पूर्वार्द्धमा नवलपुरका सरकारी बिद्यालयद्धारा शुल्क असुली

नवलपुर: नवलपुरका सामुदायिक बिद्यालयहरुले शिक्षण सहयोगका नाममा बिद्यार्थीबाट शुल्क असुलिरहेका छन् । आज मंगलवारबाट नवलपुरका सरकारी विद्यालयमा परीक्षा शुरु भएको छ । परीक्षाको पूर्वाद्र्धमै शुल्क ल्याएर नबुझाए परीक्षा प्रवेश पत्र नदिने,…

शिव माविका किशोरीलाई रोटरीको आत्मरक्षा तालिम

कावासोतीः रोटरी क्लब अफ कावासोती तथा रोट्रयाक्ट क्लब अफ कावासोतीको संयुक्त आयोजनामा ७ दिने छात्राहरुको आत्म–सुरक्षा तालिमको आज एक कार्यक्रमका बीच समापन भएको छ । शिव माध्यमिक विद्यालयको सभा हलमा भएको कार्यक्रममा रोटरी क्लब अफ कावासोतीका…