ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
नवलपुर विशेष
एकिकरण घोषणा गर्दै बन्यो महाराजा साकोषको तदर्थ समिति
कावासोतीः
कावासोतीको महाराजा बचत तथा ऋण सहकारी संस्था र हुप्सेकोटको लुम्विनी बहुउदेश्य सहकारी संस्थाबीच एकिकरण भएको छ ।
आज शनिवार कावासोतीमा आयोजित दशौ वार्षिक साधारण सभाका अवसरमा दुई सहकारीबीच एकिकरण भएको घोषणा भएको हो ।
महाराजा साकोषको…
देबचुली १० मा राती ९ देखी बिहान ३ बजेसम्म होटल खोल्न नपाईने
देवचुली नगरपालिकाका केही क्षेत्रहरुमा चोरी घटनाका श्रृंखलामा बृद्धि भएको भन्दै देबचुली १० मा राती ९ बजेपछी होटल ब्यवसाय खोल्न प्रतिबन्ध लगाईएको छ ।
वडा नम्बर १० ले वडा समिति तथा प्रहरी प्रशासनको उपस्थितिमा वडा भेला गरि राती ९बजेपछी बिहान ३…
नवलपुरमा माघ ७ देखि २९ सम्म निशुल्क बन्ध्याकरण शिविर
नवलपुरः
नवलपुरमा सन्तानको रहर पुगेका महिला तथा पुरुषका लागि निशुल्क स्थायी बन्ध्याकरण शिविर सञ्चालन हुने भएको छ ।
स्वास्थ्य कार्यालय नवलपुरको आयोजनामा जिल्लाका ८ वटै पालिकाका १२ र जिल्ला अस्पताल एक ठाउँमा गरी १३ स्थानमा शिविर…
नवलपुरको स्वास्थ्यसम्वन्धि चौमासिक समिक्षा कार्यक्रम
२२ पुस, नवलपुरः
स्वास्थ्य कार्यालय नवलपुरले २ दिने स्वास्थ्यसम्वन्धि चौमासिक समिक्षा कार्यक्रम आयोजना गरेको छ ।
कावासोतीमा सञ्चालित २ दिने समिक्षामा आठै पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा कार्यालयका प्रतिनिधिको उपस्थिति रहेको छ ।
आज…
रोकिएन नवलपुरमा नदिजन्य पदार्थ चोरी निकासीमा “चोर–पुलिस खेल”
खगेन्द्र पराजुली-
नवलपुरका एक दर्जन हाराहारी खोलामध्ये सबैभन्दा धेरै बिनयी खोलाबाट अबैध निकासी हुने गरेको छ ।
स्थानीय प्राकृतिक स्रोतको ब्यवस्थापनमा सम्वन्धित पालिकाले ब्यवस्थापन नगर्दा “चोर–पुलिस खेल” चलिरहेको छ ।
यहाँका खोलाहरु लामो…
अवैध नदिजन्य पदार्थ चोरी निकासीमा संलग्न १९ ट्रयाक्टर नियन्त्रण
पुस २१, नवलपुर–
नवलपुर प्रहरीले अवैध नदिजन्य पदार्थ चोरी निकासीमा संलग्न ट्रयाक्टर नियन्त्रणमा लिएको छ ।
जिल्लाका छुट्टाछुट्टै २ वटा खोलावाट १९ वटा ट्रयाक्टर नियन्त्रणमा लिई कारवाहीका लागि सम्वन्धित कार्यालयलाई बुझाएको छ ।
प्रहरीले…
नवलपुरमा कुहिरोः गण्डकीमा पानी पर्ने सम्भावना
आज नवलपुर लगायत देशैभरका तराई तथा भित्री मधेस क्षेत्रहरुमा कुहिरो लागेको छ । नवलपुर, चितवन, नवलपरासी कुहिरोसँगै चिसोपन बढेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार आज धेरै ठाउँहरुमा कुहिरो छ । दिउँसोतिर कुहिरो हटेपनि पारिलो घाम लाग्ने सम्भावना…
डिभिजन वन कार्यालय अगाडि वैज्ञानिक बन संजाल उत्रियो प्रदर्शनमा
कावासोती ।
काठ दाउरा खुलाउन माग गर्दै पुर्वी नवलपरासीमा बैज्ञानिक बन संजालले नवलपुरको राजमार्गमा प्रदर्शन गरेका छन्। वैज्ञानिक बन संजाल नवलपुरको अगुवाईमा सरकारले प्रतिबन्ध गरेको काठ दाउरा खुलाउन माग राख्दै प्रदर्शन गरेका हुन् ।
कावासोती…
उद्योग बाणिज्य महासंघ गण्डकीका उपाध्यक्ष पौडेल र सदस्य बस्याल गृहजिल्ला नवलपुरमा सम्मानित
उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका जिल्ला–नगर उपाध्यक्ष ओमप्रसाद पौडेललाई नवलपुर उद्योग वाणिज्य संघले जिल्लामा स्वागत गर्दै बधाई तथा शुभकामना प्रदान गरेको छ ।
आज मंगलवार नवलपुर उद्योग बाणिज्य संघको कार्यालयमा अध्यक्ष डाँसुराज…
छोराको सम्झनामा हुप्सेकोटका मल्ल दम्पतीद्धारा न्यानो कपडा प्रदान
छोराको सम्झनामा हुप्सेकोटका मल्ल दम्पतीले बिद्यार्थी बालबालिकालाई न्यानो कपडा बितरण गरेका छन् । हुप्सेकोट ४ रूम्सीमा रहेको हुप्सेकोट माध्यमिक विद्यालयका नर्सरीदेखि कक्षा ५ सम्मका १ सय ३ जना बिपन्न बिद्यार्थीलाई न्यानो कपडा प्रदान गरिएको…