समुह अनुसार हेर्नसहोस

मनोरञ्जन

लकडाउनमा बलिउड सेलिब्रिटी के गर्दैैछन् ?

कोरोनासँगको युद्धले पूरा संसारलाई नै एकै बनाइदिएको छ । सर्वसाधारणदेखि चर्चित व्यक्तित्व सबै आफ्नो घरमा बन्द छन् । यदि बलिउड सेलिब्रिटीको कुरा गर्ने हो भने कोरोना र लकडाउनका लागि कारण फिल्म रिलिज भइरहेको छैन । यस्तोमा संसारभरी सुटिङ…

२ नम्बरीको छायांकन स्थगित

काठमाडौं । १० दिनदेखि छायांकनमा व्यस्त रहेको चलचित्र ‘२ नम्बरी’ को टिमले सोमबारबाट छायांकन स्थागित गरेको छ । सुटिङका लागि कास्कीको घाचोक पुगेको यो टिम फिल्मको छायांकन स्थगित गरेर आइतबार राति काठमाडौं फर्किएको छ । विश्वव्यापी फैलिएको…

‘ए मेरो हजुर ४’को युरोपमा छायांकन नहुने

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन युरोपमा नहुने भएको छ । पोखरा, काठमाण्डौपछि चलचित्रको छायांकन युरोपमा गर्ने तयारीमा यसको निर्माणपक्ष थियो । तर, विश्व बजारमा कोरोनाको सन्त्रास बढेपछि यसको छायांकन युरोपमा नहुने भएको छ । अहिले यो चलचित्रको…

मिस नेपाल–२०१८ मनिता विश्वकै सुन्दर महिला

मिस नेपाल–२०१८ मनिता देवकोटा विश्वकै सबैभन्दा सुन्दर महिला सूचीमा छनोट भएकी छन् । उनी हाल अमेरिका बस्दै आएकी छन् । भारतीय टेलिभिजन जी न्युजका अनुसार ‘मिस युनिभर्सकी’अन्तर्गत ‘उत्कृष्ट दस’मा परेकी मनितालाई ‘संसारकै सबैभन्दा सुन्दर…

पूर्व मिस नेपाल उषा खड्की १७ वर्षपछि सम्बन्ध विच्छेद गर्दै

पूर्व मिस नेपाल तथा मोडल उषा खड्गीले १७ वर्ष लामो वैवाहिक सम्बन्ध तोड्ने निर्णयमा पुगेकी छन् । फेसबुक स्टाटस लेख्दै पूर्व मिस नेपाल खड्कीले सम्बन्ध विच्छेदको निर्णमा पुगेकी उल्लेख गरेकी हुन् । आज भन्दा १७ वर्ष अघि जिपी तिमिल्सिनासँग…

अभिनेत्री इशा गुप्ता यतिबेला नयाँ फिल्म हम मस्तीमा

सन २०१९ मा बलिउड र दक्षिण भारतीय गरेर तीनवटा सफल फिल्म दिएकी अभिनेत्री इशा गुप्ता यतिबेला नयाँ फिल्म हम मस्ती करेंगेको सेटमा व्यस्त छिन् । बलिउड मुभी जन्नत–२ बाट नायिकाकी रूपमा आएकी इशाले बलिउड, तामिल र तेलुगी सबैतिर आफ्नो छाप छाडेकी…

जीवनको ‘प्रेम गीत ३’ मा यस्तो अवतार

यस वर्षको प्रतीक्षित फिल्म ‘प्रेम गीत ३’ को चर्चा छ । यतिबेला निर्माण टिमले अभिनेता जीवन भट्टराईको फस्ट लूक सार्वजनिक गरेको छ । पोस्टरमा भट्टराईलाई फरक भूमिकामा देखाइएको छ । उनी लामो कपालसहित चरित्रमा प्रस्तुत भएका छन् । निर्माण…

‘नीरफूल’ चैत ७ मा

कला पत्रकारिताबाट सिनेमामा निर्देशकिय डेब्यू गर्न लागेका फूलमान वल निर्देशित 'नीरफूल'को रिलिज एकसाता पछाडी सरेको छ। यसअघि फागुन ३० मा रिलिज हुने बताइएको सिनेमाले चैत ७ लाई आफ्नो नयाँ रिलिज मिति घोषणा गरेको छ। सिनेमामा दयाहाङ राई,…

अनमोल केसीविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी

महानगरीय प्रहरी परिसर काठमाडौंमा अभिनेता अनमोल केसीविरुद्ध ठगीको उजुरी परेको छ । फिलिम्स नेपाल, जयन श्रेष्ठ इन्टरटेटमेन्ट प्रालिबाट निर्माण हुन लागेको फिल्म धूपौरेमा खेल्न सहमति गरी ५ लाख एडभान्स समेत लिएपनि उनले नखेलेर ठगी गरेको भन्दै…

बेहुला–बेहुली बन्दा यस्तो देखिए प्रियंका र आयुष्मान

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आज सामाजिक परम्परा अनुसार बिबाह गरेका छन् । प्रियंका र आयुष्मानको बिहे अहिले काठमाण्डौको एक होटलमा चलिरहेको छ । बिहिबार मात्र उनीहरुले कानुनी रुपमा बिहे गरेका थिए । तर, उनीहरुले आज…