ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
मनोरञ्जन
‘प्रेम गीत’ सिरिजमा नै अडिएको प्रदीपको करिअर
अभिनेता प्रदीप खड्का यतिबेला फिल्म ‘प्रेम गीत ३’ को प्रचारमा व्यस्त छन् । ‘प्रेम गीत’ बाट चर्चामा आएका प्रदीपले त्यसपछि ‘प्रेम गीत २’ बाट पनि चर्चा कमाए ।
यो सिरिजबाहेक अरुबाट भने प्रदीपले खासै चर्चा कमाउन सकेनन् । प्रदीप र जसिताको अभिनय…
नयाँ मिस नेपालको खोजी सुरु
नयाँ मिस नेपाल खोजी सुरु भएको छ । आयोजक हिडन ट्रेजरले ‘मिस नेपाल २०२०’ को लागि आवेदन खुल्ला गर्दै नयाँ मिस नेपालको खोजी सुरु गरेको हो । निशुल्क फर्म भर्न सक्ने ब्यवस्था सहित खुल्ला भएको मिस नेपालको आवेदन इच्छुकले २७ मार्चसम्म भर्न सक्नेछन्…
४४ वर्षको उमेरमा दोस्रो बच्चाको आमा बनिन् शिल्पा शेट्टी
एजेन्सी : बलिउडकी सुन्दर अभिनेत्री शिल्पा शेट्टी ४४ वर्षको उमेरमा दोस्रो बच्चाकी आमा बनेकी छिन् । उनी शुक्रबार महाशिवरात्रिको दिन छोरीकी आमा बनेकी हुन् ।
शिल्पाले आफ्नी छोरीको नाम समिशा शेट्टी कुन्द्रा राखेकी छिन् । उनले आफ्नो अफिशियल…
दशौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला नेपालका विभिन्न शहरमा हुने
दशौँ अन्तर्राष्ट्रिय लोकसांस्कृतिक मेला यहि फागुन १६ देखि २५ गतेसम्म नेपालका विभिन्न शहरमा आयोजना हुने भएको छ ।
आयोजक एभरेष्ट नेपाल कल्चरल गु्रपले काठमाडौमा एक कार्यक्रमका बीच ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोकसंस्कृतिको आधार’…
भुजेल समुदायको चलचित्र कावासोतीमा प्रदर्शन
कमला राना -
कावासोती । भुजेल समुदायको संस्कार र सस्कृतिमा आधारित चलचित्र नि प्हुगाल शनिबार कावासोतीमा प्रदर्शन गरिएको छ । भुजेल समाज सेवा समिति नवलपरासीका अध्यक्ष रमिला भुजेलको सभापतित्वमा भएको कार्यक्रममा भुजेल सेवा समाज…
फागुनमा लगनगाँठो कस्दै प्रियंका र आयुष्मान
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको बिहे फागुनमा हुने भएको छ । उनीहरूले आगामी फागुनमा बिहे गर्न लागेको एक गोप्य स्रोतले जनाएको छ । तर उनीहरुको बिहेको आधिकारिक मिति भने तय भएको छैन ।
विगत २ वर्षदेखि प्रेम सम्बन्धमा…
फस्ट लुक्समा आयो फूलमानको नीरफूल
सञ्चारर्मी फूलमान बल निर्देशित चलचित्र ‘नीरफूल’ आगामी ३० फागुनबाट रिलिज हुने भएको छ । यो चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस…
नवलपुर महाेत्सवमा आज पुष्कल शर्मा आउने
कावासाेती। नवलपुर महाेत्सवमा आज गायक पुष्कल शर्मा, रमेश राज भट्टराई, गायिका रूपा घर्ती मगर लगायतका कालाकारहरू आउने भएका छन् ।
हिजाे ज्याेति मगर, रामजी खाँड लगायतका कलाकारहरूकाे प्रस्तुति रहेकाे थियाे ।
महाेत्सव भाेलि सकिदै छ ।…
ज्योति मगर र रामजी खाँडसँगै रमाए नवलपुरका दर्शक (भिडियो सहित)
कावासोती । पूर्वी नवलपरासीको कावासोतीमा जारी नवलपुर महोत्सवमा शुक्रबार गायिका ज्योति मगर र गायक रामजी खाँडसँग रमाएका छन् ।
ज्योति मगर र रामजी खाँडको दोहोरी गीतसँग एकल प्रस्तुतीमा दर्शकहरु रमाएका थिए ।
नवलपुर महोत्सव माघ १९ गतेसम्म चल्ने छ…
नवलपुर महोत्सवमा आज गायक ज्योति मगर आउने
कावासोती । कावासोतीमा जारी नवलपुर महोत्सवमा आज ज्योति मगर आउने भएका छन् । ज्याति मगरसँग आज गायक रामजी खाँड लगायतको कलाकारहरुको प्रस्तुती रहने महोत्सव आयोजक समितिले जनाएको छ ।
विहीबार बालकलाकार कमला घिमिरेको प्रस्तुतीका कारण महोत्सवमा…