समुह अनुसार हेर्नसहोस

राजनीति

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले थाल्यो संगठन शुदृढिकरण अभियान

नवलपुर । पूर्वी नवलपरासीमा मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल नवलपुरले पार्टी संगठन निर्माण, विस्तार र शुदृढिकरण अभियान थालेको छ । अभियानको प्रदेश ४ संयोजक अशोक लम्सालले उद्घाटन गरेका थिए । जिल्ला संयोजक श्याम…

माओवादी केन्द्रको नवलपुरमा ३ महिना अभियान, हरेकले ३ दिन श्रमदान गर्नै पर्ने

अर्जुन अविरल – नवलपुर - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नवलपुरको आज बसेको बिस्तारित बैठकले जनजनमा माओवादी, घरघरमा माओवादी भन्ने नारासहित ३ महिने अभियान सञ्चालन गर्ने भएको छ । भदौ १६ देखि देशैभरि एकैचोटी ३ महिने अभियानको…

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा बर्दघाट नगरपालिकालाई ज्ञापनपत्र

नवलपरासी : मोहन बैध्य 'किरण' नेतृत्वको पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल बर्दघाट नगर संगठन समितिले बर्दघाट नगरका समस्या सहित विभिन्न १० बुदे माग राख्दै नगर प्रमुख शम्भुलाल श्रेष्ठ समक्ष ज्ञापनपत्र बुझाएको छ । रास्ट्रिय,…

मन्त्रिपरिषद् हेरफेर हुँदै, हितबहादुर र अनितादेवी नयाँ मन्त्री बन्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्दै छन् । दुई मन्त्रीलाई फिर्ता बोलाएर नयाँ दुई सांसदलाई मन्त्रीमा प्रधानमन्त्री प्रचण्डले नियुक्त गर्दै छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद…

सरकार बनाउन कोशीमा सत्तागठबन्धनलाई सकसः मुख्यमन्त्रीमा बहुमत पुराउन सभामुखको राजीनामा गराउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई मनाएर कोशी प्रदेशमा सरकार बनाउने सत्तारुढ गठबन्धनको प्रयास असफल भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सत्ता सहकार्यको प्रस्ताव अस्वीकार गरेपछि सत्ता गठबन्धनको पहिलो विकल्प नै विफल भएको…

पुष्पलालको स्मृति दिवशमा अपाङ्ग बालबालिकालाई सहयोग

अर्जुन अविरल — नवलपुर । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवसको अवसरमा कावासोतीमा रहेको मौलाकालिका अपाङ्ग सेवा केन्द्रमा खाद्यान्न लगायतको सामग्री हस्तान्तरण गरेको छ । हस्तान्तरण पुष्पलाल…

पुष्पलाललाई स्मरण नेकपा एमालेले गर्यो नवलपुरमा विचार गोष्ठी

कावासोती, ७ साउन । नेकपा एमाले नवलपुरले नेपाल कम्युनिस्ट पाटीका संस्थापक महासचिव पुष्पलालको ४५ औं स्मृति दिवसको अवसरमा जिल्ला स्तरीय विचार गोष्ठी गरेको छ । विचार गोष्ठीमा बोल्दै नेकपा एमाले केन्द्रीय पोलिव्युरो सदस्य तथा…

विपी स्मृति दिवशमा नेपाली कांग्रेसद्वारा नवलपुरमा विभिन्न कार्यक्रम

नवलपुुर । नेपाली कांग्रेस नवलपुरले विश्वेश्वर प्रसाद कोइराला (वि.पी.)को ४१ औं स्मृति दिवसमा विपीको सम्झना गर्दै विभिन्न कार्यक्रम गरेको छ । नवलपुर कांग्रेसले जिल्लाका आठवटै पालिकामा वृक्षरोपण र विचार गोष्ठी लगायतका कार्यक्रमहरु…

४१ औँ स्मृति दिवसमा बी. पी. अध्ययन प्रतिष्ठानद्वारा बी.पी.को शालिकमा माल्यार्पण

बुटवल । बी. पी. कोईराला अध्ययन प्रतिष्ठान बुटवल–७, रुपन्देहीले नेपाली कांग्रेसका संस्थापक नेता नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिपी कोइरालाको ४१ औँ स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । बुटवल–७ बी.पी. बाटिकामा…

नेपाल समाजवादी पार्टी नवलपुरद्वारा मध्यविन्दु जिल्ला अस्पतालमा वृक्षारोपण

रामकुमार श्रेष्ठ — नवलपुर । डा. बाबुराम भट्टराईको नेतृत्वको पार्टी नेपाल सवाजवादी पार्टी नवलपुरले सोमबार मध्यविन्दु जिल्ला अस्पतालमा वृक्षारोपण गरेको छ । विभिन्न प्रजातिका ६० प्रकारका विरुवाहरुको वृक्षारोपण गरिएको नेपाल समाजवादी…