समुह अनुसार हेर्नसहोस

राजनीति

राप्रपा पार्टी कार्यालयमा आगजनीः विचारको राजनीति गर्न नसक्नेको खेल – भिडियाे सहित

नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ तिनघरे चोकमा रहेको राप्रपाको पार्टी कार्यालय अगाडि आगजनी भएको छ । गएराति आगजनी भएको हो । राप्रपाले उक्त आगजनी विचारको राजनीतिक गर्न नसक्नेले हतियारको राजनीति गर्न आगो लगाएको आरोप…

‘विप्लव’लाई खुल्ला पत्र

आदरणीय महासचिव कमरेड विप्लव पार्टीको पछिल्लो अवस्थाले गम्भीर बनाएपछि केही सुझाव दिन जरुरी ठानेँ । पार्टी यतिबेला इतिहासकै गम्भीर र सङ्कटपूर्ण मोडमा आइपुगेको छ । रक्तरञ्जित इतिहास बोकेको पार्टी सङ्कटमा पुग्नुले आज…

माओवादीलाई झड्काः गाउँपालिका अध्यक्षका उमेदवार नै एमालेमा प्रवेश

नेकपा (माओवादी केन्द्र)बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश…

पार्टीहरुले दलितलाई निर्णायक पदमा टिकट दिएन

रामकरण अम्बेडकर परासी - पश्चिम नवलपरासी पाल्हीनन्दनमा दलितहरुको जनसंख्या बढी भए पनि दलितहरुलाई कुनै पार्टीहरुले उच्च पदको उमेदवारको टिकट नदिएकोले अधिवक्ता मनोज कुमार हरिजन नागवंशीले गाउंपालीका अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी गरेका छन ।…

बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन आह्वान गरिने

सत्ता  साझेदार  पाँच  दलले  गठबन्धनका  साझा उम्मेदवारबाहेक स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने भएका छन् । नेपाली  काँग्रेसका  वरिष्ठ  नेता  तथा  पाँच …

टिकट चाेर उम्मेदवारले दलमा खैलाबैला

एउटा पदमा एउटै दलबाट दुईजना मनोनयन परेपछि धादिङमा नेकपा एमाले र नेपाली काँग्रेसलाई तनाव थपिएको छ। थाक्रे गाउँपालिकाको अध्यक्षमा एमालेबाट कृष्ण पन्त र रामकुमार आचार्य दुई जनाको उम्मेदवारी परेको छ। …

विजयनगरमा कक्षा ११ र १२ का ६५ जना दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण

घनश्याम भर, कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिकाले माध्यमिक विद्यालय तह कक्षा ११ र १२ मा अध्ययनरत दलित विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेकाे छ । गाउँपालिकाले मंगलबार एक कार्यक्रमबीच ६५ जना दलित छात्रछात्रालाई छात्रवृत्ति वितरण…

विजयनगरको उपाध्यक्ष पदका होनहार उम्मेदवार निशा थारु

कपिलवस्तु ,विजयनगर । कपिलवस्तुको विजयनगरमा नेपाली कङ्ग्रेस पार्टीबाट होनहार उम्मेदवारको रूपमा विजयनगर वडा न.२ बासी निशा थारुको चर्चा भइरहेको छ । सोमबार  मनोनयन को लागि निर्वाचन कार्यालयमा दर्ता गर्न पुग्नु भएको हो । उहाँको कार्य…

विजयनगर २ को वडा अध्यक्षमा तेलि उम्मेदवारी

कपिलवस्तु । विजयनगर गाउँपालिकाको वडा नम्बर २ बाट अध्यक्ष पदमा सन्तराम तेलिले मनोनयन दर्ता गराउनु भएको छ । तेलिले सोमबार निर्वाचन कार्यालयमा जसपाबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिनु भएको छ । उहाँ एउटा कर्मठ ईमानदार व्यपरी समेत रहेको छ्न…

विजयनगरमा अध्यक्ष पदका बलियो उम्मेदवार यादव

कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा  जसपा पार्टीबाट  बलियो उम्मेदवारको रूपमा विजयनगर वडा न.६ बासी जानकी प्रसाद यादवको चर्चा भइरहेका छन् । सोमबार  मनोनयन को लागि  दलबल लिएर दर्ता स्थलमा पुगेका थिए । उहाँ गौतम बुद्ध साझेदारी बन समिति अध्यक्ष…