समुह अनुसार हेर्नसहोस

राजनीति

रिक्सा चालक केदारप्रसाद वडाअध्यक्षको चुनाव लड्दै, मनोनयन दर्ता

रौतहटस्थित एकजना चर्चित रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका उनले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि आइतवार मनोनयन दर्ता गराएका हुन्।चन्द्रपुरको सडक,…

मेयर लड्न एसएसपीबाट राजीनामा दिएका शाहले टिकट नपाएपछि हरिबिजोग !

काठमाडौं । नेपाली काँग्रेसको तर्फबाट मेयरमा चुनाव लड्न प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) पदबाट राजीनामा दिएका गोविन्द शाहले टिकट पाएनन् ।धनुषाको विदेह नगरपालिकाको मेयर पदमा चुनाव लड्न उनले एसएसपीबाट राजीनामा दिएका थिए । तर, नेपाली काँग्रेसले…

देवचुलीमा मेयर उठ्न राजीनामा दिएका उपसचिवले टिकट नपाएपछि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको उपसचिवबाट राजीनामा दिएर मेयरको टिकट दाबी गरेका विष्णुप्रसाद भुसालले उम्मेद्वारी दिनेबेलामा टिकट भने पाएनन् । भुसालले नवलपुरको देवचुली नगरपालिकामा मेयर लड्न भन्दै…

केशब स्थापितको मेयर टिकट खारेज हुन सक्ने, पत्रकार संग यस्तो भनेपछी नयाँ तरंग !

काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितले आफूले मुख्य प्रतिद्वन्द्वीभन्दा दोब्बर मत ल्याएर विजयी हुने दाबी गरेका छन् । २०५४ सालमा नै काठमाडौंको मेयर पदमा विजयी हुँदा ८४ हजार मत ल्याएको बताउँदै उनले…

भिमाद नगरपालिकाको मेयरले दिए वार्ड सदस्यमा उम्मेदवारी

मेयर वार्ड सदस्यको उम्मेदवार गत स्थानिय निर्वाचनमा एमालेबाट भिमाद नगरपालिकाको मेयर पद जितेका मेख बहादुर थापाले वार्ड सदस्यमा उम्मेदवारी दिएका छन् । पांच बर्ष कार्यकाल चलाएका मेयरले भिमाद २ बाट वार्ड सदस्यमा…

स्थानीय निर्वाचन : नवलपुरमा १ हजार ८५ जनाको उमेदवारी दर्ता

नवलपुर । स्थानीय तहको आगामी चुनावका लागि सोमबार साँझ ९ बजेसम्म नवलपुरमा १ हजार ८५ जनाको उमेदवारी दर्ता भएको छ । निर्वाचन आयोगकाअनुसार साढे ८ बजेसम्म प्रमुख पदमा ३० जनाको उमेदवारी परेको छ । त्यस्तै अध्यक्ष पदमा २०…

रिक्सा चालक पनि वडाअध्यक्षको चुनाव लड्दै, मनोनयन दर्ता

रौतहटस्थित एकजना चर्चित रिक्सा चालक केदारप्रसाद तिमल्सिनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। विभिन्न सामाजिक कामबाट चर्चा बटुलेका उनले चन्द्रपुर नगरपालिका वडा नम्बर ४ को अध्यक्ष पदका लागि आइतवार…

काँग्रेस, माओवादी केन्द्र र जनमाेर्चाबीच जुट्याे सहमति निर्यण सहित

नवलपुरमा काँग्रेस, माओवादी केन्द्र र जनमोर्चाबीच सहमति जुटेको छ । सहमति अनुसार माओवादी केन्द्रले कावासोती र देवचुलीमा उपमेयर लिने र अन्य पालिकामा प्रमुख र उपप्रमुख काँग्रेसले लिने भएको छ । हुप्सेकोटको हकमा भने आपसी सहमतिमा…

नवलपुरः काँग्रेस नै गठबन्धनकाे विराेधमा, गैँडाकोटमा विरोध जुलुस

नवलपुरकाे गैँडाकोट १० मा पनि नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुले गठबन्धनको विरोध जनाएका छन् । गठबन्धनमा राष्ट्रिय जनमोर्चाले गैँडाकोट १० को वडा अध्यक्ष प्राप्त गरेको छ । काँग्रेसका क्रियाशीलहरुले काँग्रेस बलियो अवस्थामा…

एमालेमा युवा हस्ती- देशकै कान्छी पालिका प्रमुख बन्दै सिर्जना लामा

नेकपा (एमाले) युवा पुस्तालाई विशेष स्थान दिने पार्टीका रुपमा स्थापित रहेको छ । पार्टीका कमिटीहरुदेखि उम्मेदवारको स्तरसम्म पनि एमालेमा युवाको राम्रै स्थान रहेको छ । यसै क्रममा आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट…