ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
ठूला अस्पतालको शुल्क आतंक : बेड चार्ज दिनकै ५० हजारसम्म !
काठमाडौं । उपत्यकाका ठूलो निजी अस्पतालहरुले कोरोना संक्रमितहरुसँग निकै चर्को शुल्क लिने गरेको पाइएको छ । आइसोलेसन वेडको दैनिक शुल्क मात्र ७ हजार रुपैयाँसम्म तोकिएको छ, आईसीयू तथा भेन्टिलेटर बेडका लागि दैनिक साढे २६ हजारसम्म पर्छ ।
औषधि,…
चितवन निकुञ्जको हात्ती प्रजनन् केन्द्रमा नारायणीकलीले जन्मायो छावा
चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन् तथा तालिम केन्द्रमा रहेको नारायणीकली नामको हात्तीले छावा जन्माएको छ। सुत्केरी हात्ती र भाले छावा स्वस्थ रहेको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीकाअनुसार सुत्केरी र…
राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित
राष्ट्रिय जनगणनाको कार्यक्रम तत्कालका लागि स्थगित भएको छ ।
आउँदो जेठ २५ देखि असार ८ गतेसम्म गर्ने तयारी भएको जनगणनाको कार्यक्रम कोरोना महामारीका कारण केही समयका लागि स्थगित भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता…
हङकङले रोक्यो नेपालबाट हुने हवाई उडान
१९ वैशाख, काठमाडौं । हङकङले नेपालबाट हुने हवाई उडानमा रोक लगाएको छ । १ मे (शनिबार)बाट लागु हुने गरी हङकङले काठमाडौं विमानस्थलबाट हुने उडानमा रोक लगाएको सिन्ह्वा नेट डटकमले लेखेको छ ।
नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठका…
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन्।
उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।
उनीविरुद्धको अविश्वासको…
सूचना प्रविधि तथा सञ्चार क्षेत्र थप खुम्चिँदै, वृद्धिदर केवल १.४५ प्रतिशत हुने अनुमान
नेपालको सूचना प्रविधि तथा संचार क्षेत्र चालु आर्थिक वर्ष २०७७।७८ मा करिब ३७ प्रतिशतले खुम्चिने देखिएको छ । केन्द्रिय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको देशको राष्ट्रिय लेखा अनुमान तयार प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७।७८ मा सूचना…
सबैभन्दा पहिला चन्द्रमासम्म यान उडाएर पुर्याउने माइकल कोलिन्सको निधन
अपोलो ११ मिशनका पाइलट तथा अन्तरिक्षयात्री माइकल कोलिन्सको २८ अप्रिल बुधवारका दिन ९० वर्षको उमेरमा निधन भएको छ । ३२ अक्टोबर १९३० मा जन्मेका कोलिन्सलाई अपोलो ११ मिशनलाई सफलतापूर्वक चन्द्रमामा पुर्याउने प्रमुखयान 'कमान्ड मोड्यूल …
हवाई तथा स्थलमार्गबाट नेपाल आउन पीसीआर रिपोर्ट अनिवार्य
नेपाल सरकारले स्थलमार्ग र हवाई मार्गबाट आवागमनका लागि निश्चित मापदण्ड बनाईएको छ। जसअनुसार नेपालसँग सिमाना जोडिएका छिमेकी मुलुकका नागरिक बाहेक अन्य देशका नागरिकलाई स्थलमार्गबाट हुने आवागमन स्थगित गरिएको छ।
यसैगरी स्थलमार्गबाट नेपाल…
लकडाउन हुने भएपछि २ दिनमा काठमाडौंबाट १ लाख मानिस बाहिरिए
कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा (लकडाउन) गर्ने भएपछि २ दिनमा काठमाडौंबाट १ लाख मानिस बाहिरिएका छन् ।
सरकारले दुई साताको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेसँगै उपत्यकाबाट बाहिरिनेको भिड बढेको हो ।
उपत्यकाबाट मंगलबार मात्र…
कोरोना संक्रमितले भरिन लाग्दा भरतपुर अस्पताल प्रमुखविहीन, उपचारमै समस्या
राजेश घिमिरे -
कोरोनाभाइरसको असर बढ्दै जाँदा चितवनको मुख्य अस्पताल भरतपुर अस्पताल भने प्रमुखविहीन बनेको छ।
अस्पतालमा रहेको १० शैयाको कोभिड आइसियू र २५ शैयाको एचडियू भरिएको छ। कोरोना संक्रमितको उपचारका लागि भनेर छुट्टाइएका अन्य…