ट्रेन्डिङ
- १४ मिनेटमा दुई गोल गर्दै दक्षिण कोरियाको पुनरागमन जित
- ओमानलाई पराजित गर्दै नेपाल एसियन गेम्स छनोटको फाइनलमा
- मञ्जु दर्लामीको अध्यक्षतामा जनजाति महिला महासंघ नवलपुरको नेतृत्व चयन
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
समुह अनुसार हेर्नसहोस
राष्ट्रिय
कोरोना संक्रमितले भरिन लाग्दा भरतपुर अस्पताल प्रमुखविहीन, उपचारमै समस्या
राजेश घिमिरे -
कोरोनाभाइरसको असर बढ्दै जाँदा चितवनको मुख्य अस्पताल भरतपुर अस्पताल भने प्रमुखविहीन बनेको छ।
अस्पतालमा रहेको १० शैयाको कोभिड आइसियू र २५ शैयाको एचडियू भरिएको छ। कोरोना संक्रमितको उपचारका लागि भनेर छुट्टाइएका अन्य…
देशभरका विद्यालय बन्द गर्ने सरकारको निर्णय
काठमाडौं । देशभरका विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोभिड(१९ संकट व्यवस्तथापन केन्द्र (सीसीएमसी०को सिफारिसमा सरकारले देशैभरीका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा…
मन्त्रिपरिषद बैठक : सीसीएमसीको सिफारिस परिमार्जनसहित पारित
काठमाडौं । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ । सोमबार साँझ पाँच बजे बस्ने भनिएको बैठक एक घण्टा ढिलो गरी बसेको थियो । आजको मन्त्रिपरिषद बैठक कोरोना…
पछिल्ल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
नेपालमा पछिल्ल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५६७ जना, भक्तपुरमा १२२ जना र ललितपुरमा २२३ जनामा गरी कुल १ हजार ९१२ जना थपिएको जानकारी दिएका…
थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
१३ वैशाख, काठमाडौं । पछिल्ल्लो २४ घण्टामा देशभर थप ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप १२ जना संक्रमितको मृत्यु भएको छ ।
त्रिभुवन विश्वविद्यालयद्वारा सबै परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालयले सञ्चालित भइरहेका र संचालनको प्रक्रियामा रहेका सबै परीक्षाहरु स्थगित गरेको छ । कोरोना महामारीको दोस्रो लहरका कारण विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा जारी भएको बताउँदै केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले…
नेपालमा ट्रान्जिट परेर आएका विदेशीको पिसिआर गर्न मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतबाट नेपाल आएका नागरिकहरुको पीसीआर परीक्षण गर्न प्रयोगशालाहरुलाई आग्रह गरेको छ ।
हिजाको मिति (१२ गते) सम्म नेपाल आएर क्वारेन्टिनमा बसेकाहरुको हकमा मन्त्रालयले यस्तो आग्रह गरेको हो ।
सोमबार एक…
राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृति कप भलिबल सम्पन्न
राष्ट्रिय विभुति पासाङ ल्हामु शेर्पा स्मृति कप– २०२१ सम्पन्न भएको छ । महिला तर्फ पहिलो स्थान महाकुलुङ गाउँपालिका र पुरुष तर्फ नौलेख युवा क्लव पैया (ए) टिमले जित हासिल गर्न सफल भएको छ ।
समान र सम्मान हाम्रो चाहना, विभेद रहित समाजको…
कस्तो रहला आजको मौसम ?
काठमाडौँ – देशको अधिकांश स्थानमा शुक्रबारको मौसम बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य पहाडी भूभागहरुमा आंशिक बदली रहने…
गण्डकी प्रदेशमा कोरोना संक्रमण तीव्र, प्रदेश र स्थानीय सरकार अलमलमा
पोखरा । गण्डकी प्रदेशमा केही दिनदेखि कोरोनाभाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भएको छ । कोरोना संक्रमणबाट पछिल्लो समय प्रदेशका ११ जिल्लामध्ये कास्की सबैभन्दा बढी प्रभावित भएको छ । कास्कीका ग्रामिण भेगमा सामान्य प्रभाव देखिए पनि विशेषगरी…