समुह अनुसार हेर्नसहोस

विश्व

श्रीलंकामा विरोध शैली, राष्ट्रपतिकाे घर अगाडि नै आत्म हत्या

मिरिहानामा श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेको घर अगाडि एक ५३ वर्षीय व्यक्तिले आत्महत्या गरेका छन्। श्रीलंकामा अहिले व्यापक प्रदर्शन जारी छ । उनी विद्युत कटौतीको तुरुन्त अन्त्य गर्न माग गर्दै आन्दोलनमा थिए । डेली मिररले…

६ महिनापछि पृथ्वीमा झरे तीन चिनियाँ अन्तरीक्ष यात्री

चीनको नयाँ अन्तरीक्ष स्टेशनबाट ६ महिनापछि शनिबार तीन अन्तरीक्ष यात्री पृथ्वीमा अवतरण गराएको छ । अवतरणको सीसीटीभीले रेकर्ड गरेको भिडियो सार्वजनिक गर्दै चीनले अन्तरीक्ष यात्रीको अहिलेसम्मकै सबैभन्दा…

बिहेको अघिल्लाे दिन अप–हरण गरी २१ दिनसम्म ब न्धक बनाएर सामूहिक बला त्कार

बिहेको तीन दिनअघि एक युवतीलाई अप हरण गरि २१ दिनसम्म थुनामा राखेर उनलाई सामूहिक बला त्कार गरेको छ । भारत, मध्यप्रदेशको सिंगरौली जिल्लाकी एक युवतीमाथि सामूहिक बला त्कार भएको छ । अहिले प्रहरीले घटनास्थलबाट एक अभियुक्तलाई प…

रुसी रक्षामन्त्रीलाई हृदयघात

२४ फेब्रुवरीमा युक्रेनमा युद्ध सुरु गरेदेखि युक्रेनमा तैनाथ रुसी सेनाले रणनीति परिवर्तन गर्न र धेरै कठिनाइको साक्षी बन्न बाध्य छन्। रुसी रक्षामन्त्री सर्गेई सोइगुका युक्रेनी योजना अलमल परेका देखिन्छन्। ६६ वर्षीय नेतालाई…

घरमा १ सय २४ बिषालु सर्प पाल्दाको नतिजा……

एजेन्सी । अमेरिकाको मेरिल्याण्डमा बस्दै आएका ४९ वर्षीय एक पुरुषले सर्प पाल्दा ज्यान नै गुमाउनु परेको छ । उनले आफ्नो घरमा १ सय २४ वटा विषालु सर्प पाल्दै आएका थिए । उनले पालेका बिसालु सर्पहरूमा कोब्रा, ब्ल्याक माम्बा र १४…

रसिया युक्रेन युद्धमा परमाणु हतियार प्रयोग गर्ने तयारीमा !

रसिया युक्रेन युद्धको बीचमा, परमाणु हमलाको खतरा फेरि गहिरो बन्दै गएको छ । रुसी राष्ट्रपति पुटिन एक हप्तामा दोस्रो पटक परमाणु ब्रिफकेससँग देखिएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको…

४६ घन्टापछि भारतको केबुलकारमा अड्किएका सबैको उद्धार, तीनको मृत्यु – भिडियाे सहित

भारतको झारखण्डमा  ४६ घन्टापछि केबलकारमा अड्किएका सबैको उद्धार भएको छ। झारखण्डको देउघर जिल्लास्थित त्रिकुट पहाडमा रहेको रोपवेमा चलिरहेका दुई केबलकार आइतबार साँझ ठोक्किएपछि अन्य केबलकार पनि जहाँको त्यहीँ रोकिएका थिए। यो सँगै केबलकारमा…

फिलिपिन्समा आँधीका कारण २५ जनाको मृत्यु, १३ हजार विस्थापित

फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ ।फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको छ । अन्य ३ जनाको भने दाभोव क्षेत्रमा मृत्यु भएको…

नेटोको सदस्यता नलिन स्वीडेन र फिनल्याण्डलाई रुसको चेतावनी

रुसले युरोपेली राष्ट्रहरु फिनल्याण्ड र स्वीडेनलाई पश्चिमा सैन्य संगठन नेटोमा सामेल नहुन चेतावनी दिएको छ। रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले नेटोमा आवद्ध हुने तयारीमा रहेका फिनल्याण्ड र स्वीडेनलाई…