ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
विचित्रकाे संसार : छेपाराे बलात्कार गर्ने चार जना पक्राउ
छेपारो बलात्कार गरेको आरोपमा चार जना पक्राउ परेको छ ।
यो अनौठो घटना भारतको महाराष्ट्र स्थित रत्नगिरी जिल्लामा भएको हो ।
जंगली छेपारो बेङ्गल मनिटर लिजार्डको सामूहिक बलात्कार गरेको आरोपमा चार जनालाई…
स`म्बन्धवि`च्छेदको तयारीमा विल र जेडा ?
ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थ`प्पड हानेपछि विल स्मिथ अझै चर्चामा छन् । तर, यसपटक उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् ।
मिडिया रिपोर्टका अनुसार विल र उनकी श्रीमती जाडा पिन्केटबीच सम्बन्ध राम्रो…
‘पानीको बोतलले प्रहार गरिएपछि’ विमान यात्रुमाथि माइक टाइसनको मुक्का
पूर्व हेभिवेट बक्सर माइक टाइसनले सँगै विमानमा यात्रा गरिरहेका नजिकैका यात्रुले 'पानीको बोतलले हानेपछि' उनलाई मुक्का प्रहार गरेको टाइसनका प्रवक्ताले बताएका छन्।
विमानमा लिइएको भिडिओमा टाइसन आफ्नो सिटमा अडेस लागेर बसिरहेका एक…
मस्जिदमा प्रार्थना भइरहेको बेला शक्ति’शाली वि’स्फाेट, ३३ जनाको मृ-त्यु
अफगानिस्तानमा ब'म वि'स्फाेट हुदा बालबालिकासहित ३३ जनाको मृ'त्यु भएको बीबीसीले जनाएको छ ।
बीबीसीका अनुसार कुन्दुज प्रान्तको एक मस्जिदमा प्रार्थना भइरहेको बेला भएको श'क्ति'शाली वि'स्फाे'टमा परेर ३३ जनाको मृ-त्यु भएको छ भने कयौँ घा-इते…
किभनजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका
युक्रेनको राजधानी किभ बाहिर बोरोद्यान्का सहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ ।
बोरोदायन्का सहरमा फेला पारिएकामध्ये केहीलाई यातना दिइएको एक वरिष्ठ प्रहरी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय…
सडकमै झर्यो विमान : पाइलटसहित ६ जनाको मृत्यु
क्यारेबियन मुलुक हाइटीमा एक विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा विमान चालक सहित ६ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।
एउटा सानो विमान हाइटीको राजधानी पोर्ट–ओ…
बलात्कारीलाई नपुंशक बनाउने कानुन ल्याइँदै
पेरु सरकारले नाबालिगलाई बलात्कार गर्नेलाई केमिल कास्ट्रेसन ( यौन हर्मोन उत्पादन रोक्न रसायन वा औषधिको प्रयोग) लाई अनुमति दिने विधेयक पेस गर्ने भएको छ ।
मन्त्रिपरिषद्का सदस्यहरूले यस्तो जानाकारी दिएका हुन् ।
तीन…
भारतीय जनता पार्टीका नेताको अज्ञात व्यक्तिले गो ली हानी ह त्या
एजेन्सी । भारतको राजधानी दिल्लीमा बुधबार साँझ भारतीय जनता पार्टीका एक नेताको अज्ञात व्यक्तिले गो ली हानी ह त्या गरेका छन् ।
पूर्वी दिल्लीको मयुर विहार फेजः३ मा, अज्ञात व्यक्तिहरुले भाजपा नेता जितु चौधरीलाई गो ली हानेका…
प्रदर्शनकारीमाथि प्रहरीले गो-ली चलायो , एक जनाको मृत्यु
श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् ।
यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ ।
…
आमाले आफ्नै तिन महिने छाेरीकाे लिइन ज्यान !
एजेन्सी :
दिल्लीको शालिमार बाग थाना क्षेत्रअन्तर्गत हैदरपुरमा एक कलियुगी आमाले आफ्नी तीन महिनाकी छोरीको आफैले ज्यान लिएकी छिन् । ति महिलाले निर्दोष बालिकाको घाँ’ टी थि’चे’र ह’ ‘त्या ग’रेको आरोप छ ।
…