समुह अनुसार हेर्नसहोस

विश्व

थाइल्याण्डका पूर्व प्रधानमन्त्री तीनसुलानन्दको निधन

बैङ्कक । थाइल्याण्डका पूर्व प्रधानमन्त्री प्रेम तीनसुलानन्दको आइतबार ९८ बर्षको उमेरमा निधन भएको छ । हृदयघातका कारण उहाँको निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । बैङ्ककमा रहेको फ्रा मोङ्कुत्क्लाओ अस्पतालमा उहाँको निधन भएको…

भाजपा एक्लैको ३०३ सिट, भाजपा गठबन्धन ३५२, कांग्रेस गठबन्धन ९१, अन्य ९८

भारतको निर्वाचन आयोगले शनिबार लोकसभा निर्वाचन २०१९ अन्तिम निर्वाचन परिणाम घोषणा गरेको छ । आयोगको औपचारिक नतिजाअनुसार प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) एक्लैले ३०३ सिट जितेको छ । भाजपाले २०१४ को भन्दा…

बेलायतकी प्रधानमन्त्री मेद्वारा राजिनामा

लण्डन, १० जेठ । बेलायतकी प्रधानमन्त्री टरिजा मेले शुक्रबार भावुक मुद्रामा एक सम्बोधन गर्दै नेतृत्वबाट हट्न लागेको घोषणा गर्नुभएको छ । उहाँले यूरोपेली संघ (इयू) बाट बेलायतलाई बहिर्गमन गराउने कुरामा आफ्नै दलका सांसदहरूलाई पनि विश्वासमा लिन…

भारतमा मत गणना शुरू, बीजेपी गठबन्धनको अग्रता

सात चरणमा सम्पन्न भएको भारतीय लोकसभा चुनावको मतगणना बिहीबार बिहानबाट शुरू भएको छ। मतगणनाको प्रारम्भिक नतिजा अनुसार भारतीय जनतापार्टी  (बीजेपी)को गठबन्धनले अग्रता लिएको छ। मतगणना सुरू ४३ सिटमध्ये बीजेपी गठबन्धन २४ वटामा अघि रहेको टाइम्स…

दुबई विमान दुर्घटना: तीन ब्रिटिश र एक दक्षिण अफ्रिकी नागरिकको मृत्यु

दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन माइल दक्षिण एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ। यूकेमा दर्ता गरिएको डीए४२ विमानमा तीन ब्रिटिश तथा एक दक्षिण अफ्रिकी नागरिक भएका र उनीहरू सबैको मृत्यु भएको यूएईका अधिकारीहरूले…

अफगानिस्तानमा टीभी प्रस्तोताको हत्या

अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले एक चर्चित पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्याको निन्दा गर्दै न्यायको माग गरेका छन्। विगतमा राजनीतिमा पनि सहभागी भएकी तर पछि टेलिभिजनमा कार्यरत मिना मङ्गललाई राजधानी काबुलमा शनिवार…

बेलायती राजपरिवारमा नयाँ राजकुमार

लण्डन ।  बेलायती शाही परिवारमा नयाँ सदस्यको आगमन भएको छ । डचेज अफ ससेक्स मेगन मार्केलले छोरालाई जन्म दिएकी हुन् । राजकुमार ह्यारीले मेगनले छोरालाई जन्म दिएको जानकारी दिएका छन् । उनले आफूहरु दुवै जना यसबाट धेरै खुसी भएको र रोमान्चित भएको…

एरोफ्लोट प्लेन दुर्घटना: रुसी जेट ‘आकाशे बिजुलीको चपेटामा पर्‍यो’

रुसमा भएको हवाई दुर्घटनामा बाँच्न सफल व्यक्तिहरूले जहाज आकाशमा जाँदै गर्दा बिजुली चम्केर जहाजमाथि परेको बताएका छन्। आइतवार शेरमियतएभो विमानस्थलमा अवतरण गर्नासाथ ठूलो आगलागी भएको विमानबाट केही व्यक्तिहरू बाँच्न सफल भएका थिए। ७३ यात्रुमध्ये…

श्रीलंका बम विष्फोटका घटनालाई लिएर ६ सय जना देश निकाला

इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ । गृहमन्त्री बी. अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले…

भारतको तल्लो सदन लोकसभाका लागि पाँचौं चरणको मतदान शुरु

भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र…