ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
विश्व
फणी आँधीबाट ४२ जनाको मृत्यु
भारत र बंलादेशको तटीय क्षेत्रमा फणी नाम दिइएको आँधीका कारण आइतबारसम्म ४२ जनाको मृत्यु भएको छ। आँधीका कारण भारतको उडिसा राज्यमा २९ जना र बंगलादेशमा १३ जनाको मृत्यु भएको दुबै देशका अधिकारीले जानकारी दिएका छन्।
भारतको उडिसाबाट शुक्रबार सुरु…
रुसमा विमानमा आगो लाग्यो, ४१ को मृत्यु, तीनको अवस्था गम्भीर
काठमाडौं । रुसको राजधानी मस्कोमा ७३ जना सवार एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । घाइते ६ मध्ये तीन जनाको अवस्था गम्भीर छ ।
मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट १०० विमानमा…
गाजा द्वन्द्वः रकेट आक्रमण र इजरायली हवाई हमला तिव्र
जेरुसेलम । प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले हवाई हमला र ट्यांकबाट लगातार हवाई हमला तिव्र पारेको छ । गाजा क्षेत्रबाट हमास समूहले इजरायली क्षेत्रमा सयौं मिसाइल प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले पनि हवाई हमला र ट्यांकका माध्यमबाट गोली…
मसूद अजहर राष्ट्रसंघबाट आतंकवादी घोषित
न्युयोर्क । संयुक्त राष्ट्रसंघले जैश–ए–मोहम्मदका प्रमुख मसुद अजहरलाई आतंकवादी घोषणा गरेको छ । गत फेब्रुअरीमा कश्मिरको पुलवामामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी भएको हमलाको सो समूहले जिम्मेवारी लिएको थियो ।
चीनले सो…
‘इन्डोनेशियाको राजधानी सारिने’
इन्डोनेशियाले आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्न लागेको त्यहाँका योजनामन्त्रीले बताएका छन्।
मन्त्री ब्यामब्याङ ब्रोजोनेगोरोका अनुसार राष्ट्रपति जोको विडोडोले एउटा महत्त्वपूर्ण निर्णय अन्तर्गत राजधानीलाई अन्यत्र सार्ने विषय टुङ्गो…
लोकसभा निर्वाचन: काश्मीरका ९० प्रतिशत मतदाताद्वारा मतदान बहिस्कार
नयाँ दिल्ली । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत सोमबार भएको मतदानमा काश्मीरका अधिकांश जनताले मतदान बहिस्कार गरेका छन् ।
काश्मीरको एक विधानसभा सिटका लागि भएको मतदानमा ९.९८ प्रतिशत मात्रै भोट खसेको भारतीय निर्वाचन आयोगले जनाएको छ ।…
भारत निर्वाचन: नौ राज्यमा चौथो चरणको मतदान सम्पन्न
भारतमा संसदीय निर्वाचनको चौथो चरण अन्तर्गत सोमवार नौ राज्यका ७२ वटा संसदीय क्षेत्रमा मतदान सम्पन्न भएका छन्।
झन्डै ९० करोड मतदाता भएको भारतमा सात चरणमा मतदान सम्पन्न हुनेगरी एप्रिल ११ मा निर्वाचन सुरु भएको हो।
सोमवार महाराष्ट्रका १७,…
श्रीलङ्का आक्रमणको एक सातापछि अनुहार छोप्ने पहिरन प्रतिबन्ध
अघिल्लो साताको आइतबार भएका श्रृङ्खलाबद्ध आत्मघाती बम हमलाहरूमा कम्तीमा २ सय ५० जनाको ज्यान गएपछि श्रीलङ्काले अनुहार छोप्न लगाइने पहिरनहरूमा सोमवारदेखि लागु हुने गरि प्रतिबन्ध लगाएको छ।
उक्त प्रतिबन्धमा कुनै विशेष पहिरनहरूको उल्लेख गरिएको…
इन्डोनेशिया निर्वाचन: मतगणनामा खटिएका २७० भन्दा बढी कर्मचारीको मृत्यु
इन्डोनेशियामा भर्खरै सम्पन्न निर्वाचनको मतगणनाका क्रममा २७० जनाभन्दा बढी कर्मचारीको मृत्यु भएको एक अधिकारीले बताएका छन्। तीमध्ये अधिकांश थकाइसम्बन्धी समस्याबाट पीडित थिए।
निर्वाचन आयोगका प्रवक्ता अरीफ प्रियो सुसान्तोका अनुसार अरू १८ सय ७८…
श्रीलङ्का विस्फोटः आक्रमणका नाइके मारिए
श्रीलङ्कामा इस्टर पर्वका दिन गराइएका शृङ्खलाबद्ध विस्फोटका आरोपित नाइके आक्रमणमा मारिएको राष्ट्रपति मैत्रीपाला सिरिसेनाले बताएका छन्।
राजधानी कोलम्बोस्थित साङ्ग्रीला होटेलमा गराइएको विस्फोटमा कट्टरपन्थी उपदेशक जहरान हाशिम मारिएको…