समुह अनुसार हेर्नसहोस

समाचार

ट्रकमा ल्याइएका १९ वटा गाई गोरु सहित २ जना पक्राउ

नवलपुर । मिनी ट्रकमा खाँदाखाँद गरेर ट्रकमा गाई गोरु विक्री वितरणका लागि लैजाँदै गरेको एक टोलीलाई नवलपुर प्रहरीले दाउन्नेबाट नियन्त्रणमा लिएको छ । आज नवलपुरको विनयी त्रिवेणी २ दाउन्नेबाट दाउन्नेमा रहेको प्रहरी टोलीले उक्त गाई गोरु र ट्रक…

दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी

नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका ४ दाउन्ने जंगलमा भुस बोकेको ट्रकमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार पुर्व पश्चिम राजमार्गमा भैरहवा रुपन्देहीबाट कुरिनटार चितवनको लागी जादै गरेको लु २ ख ५१३७…

नारायणी नदीको गण्डक ब्यारेज पुलमा शव फेला

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ७ मा नारायणी नदीको गण्डक ब्यारेज पुलमा १ जना पुरुषको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय त्रिवेणीका अनुसार आज विहान ब्यारेज पुल गण्डक नदीको २४ नम्बर ढोकामा घोप्टो अवस्थामा तैरिरहेको शव फेला…

नवलपुरमा थारु समुदायले संविधान दिवसलाई कालो दिनको रुपमा मनाए

नवलपुर । थारु कल्याणकारिण सभा नवलपुर र थारुहट थारुवान संयुक्त संघर्ष समिति नवलपुरले आज संविधान दिवसलाई कालो दिवसको रुपमा मनाएको छ । कावासोती १६ डण्डामा थारु कल्याणकारिण सभा नवलपुरको आयोजनामा संविधान दिवसलाई आज कालो दिवसको रुपमा मनाइएको…

संविधान दिवसमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम

नवलपुर । कर्मचारी मिलन केन्द्र नवलपुरको आयोजनामा गरिएको निमामति कर्मचारी स्थापना दिवस तथा संविधान दिवसको अवसरमा आयोजित विविध कार्यक्रमको आज समापन गरिएको छ । आज जिल्ला समन्वय समिति नवलपुरको सभाहलमा कार्यक्रमको समापन गरिएको हो । कर्मचारी…

संविधान दिवसमा नवलपुरमा सहिद तथा वेपत्ता परिवारलाई सम्मान

नवलपुर । गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले संविधानबाट प्राप्त राम्रा उपलब्धीहरूलाई आम जनतासामु पुर्याउन आवश्यक रहेको बताएका छन् । संविधान दिवसको अवसर पारेर बिहीबार कावासोतीमा भएको शुभकामना आदान प्रदान कार्यक्रम बोल्दै सासंद…

संविधानको विरोध गर्ने १ जना कावासोतीमा पक्राउ 

नवलपुर  । नवलपुरको कावासोतीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएका छन् । राजावादी पक्षधरहरुले कावासोतीको फलफूल चोकमा जम्मा भएर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लाग्ने क्रममा प्रहरीले…

थारु भाषालाई गण्डकी प्रदेशमा कामकाजको भाषा बनाउँछुः मुख्यमन्त्री पाण्डे

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफ्नो भाषा, संस्कृती, रहनसहन र भेषभुषा संरक्षण गर्न आफै एकजुट भएर लाग्नु पर्ने बताएका छन् । जितिया पर्वको पूर्वसन्ध्यामा नवलपुरको डण्डामा थारु महिला सभाले आयोजना गरेको १२ औं…

नवलपुरमा चक्कु प्रहारबाट एक जना घाइते

नवलपुर । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका २ बेतौली चिरामा चक्कु प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार सामान्य विवाद पछि भएको झगडामा विनयी त्रिवेणी १ शान्ति टोल बस्ने १८ बर्षीय सरोज बुढाथोकीले…

नवलपुरमा जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने

नवलपुर । नवलपुरको कावासोती १७ मा रहेको इको टुरिजम युथ क्लबको आयोजनामा असोज ५ गते शनिबार कावासोती १७ अमलटारीमा ललपुर (नवलपुर) जिल्ला स्तरीय झमता गीत तथा नृत्य प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पौराणिक र आधुनिक गीतमा आधारित गरेर २…