ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
सर्दीमा अस्थायी प्रहरी पोष्ट स्थापना
नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ४ सदीइमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
विहीबार पोष्टको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले अस्थायी प्रहरी पोष्टको उद्घाटन गरिन् ।
कार्यक्रममा विनयी त्रिवेणी…
आफ्नै देवरले गरे भाउजु हत्या
काठमाडौँ । घरायसी विवादका कारण काठमाडौँमा आफ्नै देवरले भाउजुको हत्या गरेका छन् । सडकमा हिडिरहेका बेला देवर मोहनराज भण्डारीले भाउजु रोशनी भण्डारीको रडले हानेर हत्या गरेका हुन् ।
काठमाडौं महानगरपालिका १० बुलबुलेमार्गमा ४८ वर्षीय देवर…
८ दिने तालिमको समापन
मुना सारु मगर -
कावासोती । अपाङ्ग पुर्नस्थापना केन्द्र नवलपुरको आयोजनामा कावासोतीमा भएको व्यक्तिहरुका लागि ८ दिने सरफ, फिनल बनाउने तालिमको शनिबार समापन गरिएको छ ।
विष्णु प्रसाद काफ्लेको सञ्चालन र अध्यक्ष सागर लुइटेलको अध्यक्षतामा…
बलात्कार मुद्दाका फरार ३ जना पक्राउ
बलात्कार र बलात्कार प्रयास गरेको मुद्दाका फरार ३ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपािलका–१५ रानी घर भएका ४० वर्षीय दिनेश शाह, कटहरी गाउँपालिका–१ घर भएका अवधेश राय र गणेश दास छन् ।…
१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ
झापा– आफ्नो संरक्षणमा रहेका नातेदार १४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा झापाको दुर्गापुरबाट एकजना पक्राउ परेका छन् ।
पीडित परिवारको तर्फबाट इलाका प्रहरी कार्यालय बिर्तामोडमा किटानी जाहेरी दर्ता गरेपछि प्रहरीले पिडकलाई पक्राउ…
घुस दिन खोज्नेलाई पक्राउ गर्ने ३६ ट्राफिक प्रहरी पुरस्कृत
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ ।
महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान…
नवलपुरको विनयी त्रिवेणीमा एक पुरुषको शव फेला
कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा वडा नम्बर – ४ पिडरी स्थित एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
पिडरीको भित्री सडक छेउकोमा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
मृत अवस्थामा फेला परेका उनी बारा…
पैरवी तथा नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिम
महेश यादव –
९ चैत – बर्तमान समयमा बढ्दै गएको बिभिन्न समस्य लाई मध्यनजर गर्दै सरावल गाउँपालिका स्तरिय संवाद किशोर किशोरी सञ्जालकाे अायाेजना र एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनको सहयोग तथा सरावल गाउँपालिकाकाे समन्वयमा सरावल ३ पिपरामा पैरवी…
प्रगतिनगरमा आत्महत्यापछि परिवारका सदस्य प्रहरी नियन्त्रणमा
नवलपरासीपूर्व देवचुलीको प्रगतिनगरमा आत्महत्या गरिएकी महिलाको घर परिवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
देवचुली नगरपालिका १० स्थित भगवति टोलकी २४ वर्षीय महिला सरिता सापकोटा घिमिरले गत फागुन २४ गते आफ्नै घरको कोटामा झुण्डिएर आत्महत्या…
देवचुली ९ पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा – फोटो फिचर
कृशला सापकोटा -
देवचुली । पूर्वी नवलपुरको देवचुली नगरपालिका वडा नं ९ लाई पूर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको छ ।
देवचुली नगरपालिकाको वडा नं. ९ लाई आइतबार देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले नमुना पूर्ण सरसफाई…