ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
मध्यविन्दु जिल्ला अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण
नवलपुर । पूर्वी नवलपरासीको मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन सहितको सिलिण्डर अभाव हुन थाले पछि आइतबार १५ थान अक्सिजन सहितको सिलिण्डर हस्तान्तरण गरिएको छ ।
नवलपुरमा स्थानीय स्तरबाट बनेको विपद व्यवस्थापन सहयोग समितिले १५ थान सिलिण्डर…
रामग्रामका मेयरले दिए आफू चढ्ने गाडी विरामी बोक्न
राज चौधरी -
परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालीकाका प्रमुख नरेन्द्र कुमार गुप्तालाई चढ्दै आएको लु १ झ ४७३ नम्बरको स्कारपियो गाडीले कोभिड १९ संक्रमीत बिरामी वोक्न थालेको छ ।
कोभिड १९ को असहज परिस्थितीलाई मध्यनगर गर्दै आफुले…
देवचुलीमा रतुवा मृग फेला, स्थानीयले डिभिजन वनलाई बुझायो
कृशला सापकोटा -
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ९ मिलन टोलमा विहीबार साँझ फेला परेको रतुवा मृग स्थानीयले नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय नवलपुरलाई जिम्मा लगाएको छ ।
देवचुली नगरपालिका ९ का वडा अध्यक्ष मेखबहादुर…
कोभिडसँग जुध्न नवलपुरका निजि संघसस्था थाले सहयोग अभियान
कावासोती । कोरोनाको दोस्रो लहरको माहामारीसँग जुध्न नवलपुरका निजि क्षेत्रका संघसस्थाहरुले सहयोग अभियान शुरु गरेका छन् ।
कावासोती यहाँका संघसंस्था तथा व्यक्तिहरुसँग सहयोग जुटाएर कोभिड अर्थात विपद् व्यवस्थापनमा सहयोगी भूमिका खेल्न…
“खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठान” द्वारा देवचुली नगरपालिकालाई अक्सिजन सहित स्वास्थ्य सामाग्रि…
नवलपुर । एम्बुलेन्स नपाएर टेक्टरमा अस्पताल जाँदै गर्दा जान गुमाउनु परेको देवचुली नगरपालिकाका खेम काफ्लेको स्मृतिमा बनेको खेम शर्मा काफ्ले स्मृति प्रतिष्ठानले देवचुली नगरपालिकालाई सामग्री सहयोग गरेको छ ।
बसन्त पोख्रेलको संयोजनमा …
नवलपुरमा तास खेलिरहेको अवस्थामा ७ जना पक्राउ
नवलपुर । नवलपुरको मध्यविन्दु नगरपालिका ८ भाग्रामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले पैतालिस हजार सात सय उनसत्तरी रुपैँया र ४ बुक तास सहित ७ जनालाई नियन्त्रणमा लिएको हो ।
नवलपुर प्रहरीका अनुसार…
नवलपुरमा निषेधाज्ञा उल्लघंन गर्नेलाई कारवाहीः दिनभर होल्डिङ्ग
नवलपुर । पूर्वी नवलपरासीमा निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कारवाही गरेको छ ।
निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर दिन भर होल्डिङ्गमा राख्ने र साँझ ७ बजे मात्र छाड्ने गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक…
आज आमाको मुख हेर्ने पर्व
काठमाडौं । आज वैशाखकृष्ण पक्षको औंसी तिथि अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदाता आमालाई सम्मान गरी मनाइने यो पर्वलाई ‘आमा खुवाउने औंसी’ पनि भनिन्छ ।
यस दिन आमालाई मनपर्ने खानेकुरा खुवाएर आमाप्रति श्रद्धा, भक्ति, सम्मान तथा आदर गरिन्छ ।…
पिठौलीका विद्यालय सञ्चालक आफै बिरामी बोक्दै
नवलपरासीपूर्व कावासोती १२ पिठौलीका एक निजी विद्यालयका सञ्चालक विद्यालयको गाडी लिएरै सर्वसाधारणको सेवामा खटिएका छन् ।
उनले विद्यार्थी बोक्न प्रयोग गर्ने गाडी बिरामी ओसारपसारमा प्रयोग गरेका हुन् ।
गाउँमा लकडाउनका कारण अन्य रोगका…
देवचुलीको कांग्रेस पार्टी कार्यालय आइसोलेशन बनाउन दिने
नेपाली कांगे्रस नवलपुरको देवचुली नगरको पार्टी कार्यालय आवश्यक परेमा आईशोलेसन र क्वारेन्टाइनका रुपमा प्रयोग गरिने भएकोा छ ।
नेपाली कांग्रेस देवचुली नगर कमिटीले कोरोना संक्रमितको उपचारका लागि आवश्यक आइशोलेसन र क्वारेन्टाइन निर्माणका लागि…