ट्रेन्डिङ
- तेस्रो आदिवासी जनजाति नवलपुर महोत्सवमा आज ज्योति मगर
- चैत्र २६ देखि कावासोतीमा नवलपुर महोत्सव, तयारी तिब्र
- चैत्र २६ देखि कावासोतीमा आदिवासी जनजातिको नवलपुर महोत्सव
- दाउन्नेमा बस पल्टिँदा ३ जनाको मृत्यु, १५ जना घाइते
- पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
- दाउन्नेमा दुईतर्फी सडक अवरुद्ध
- पानीले दाउन्नेको सडक हिलाम्य हुँदा यातायात एकतर्फी, ३ रात ठूला सवारी साधन प्रतिबन्ध
- ३ दिन हावाहुरी सहित भारी वर्षाको सम्भावना, आवश्यक सतर्कता अपनाउन आग्रह
- नवलपुरमा बसले स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु
- कावासोतीमा चैत्र १ गतेदेखि जापानिज इन्सिफलाइटिस विरुद्धको खोप
समुह अनुसार हेर्नसहोस
समाज
देउसोत खोला सामुदायिक वनको अध्यक्षमा भुसाल सर्वसम्मत चयन
देवचुली । पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं ७ मा रहेको देउसोत खोला सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा भुपराज भुसालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।
सामुदायिक वनको उपाध्यक्षमा दधिराम पाण्डे, सचिवमा सुनिता बस्याल,…
कुकुरलाई पिट्दा कुटिए दलित बालक
नवलपरासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा गैर दलितले पालेको कुकुरलाई पिटेको भन्दै एक दलित परिवारको बालकलाई कुटपिछट गरिएको छ ।
पश्चिम नवलपरासीको सदरमुकाम परासीमा एक दलित बालकले परासी कै एक गैरदलितले पालेको कुकुरलाई हानेको भन्ने…
लागुऔषध सहित ५ जना पक्राउ
कावासोती । नवलपुर प्रहरीले लागुऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार चितवनको भरतपुर महानगरपालिका १३ निवासी २५ बर्षीय नितेश ठकुरी, २१ बर्षीय साजन श्रीमल र भरतपुर महानगरपालिका ९ निवासी २१ बर्षीय…
पत्रकार महासंघको स्थापना दिवसमा फलफूल वितरण
कावासोती । नेपाल पत्रकार महासंघ नवलपुरले मंगलबार दोस्रो स्थापना दिवस फलफुल वितरण गरि मनाएको छ ।
२०७५ साल फागुन १८ गते स्थापना भएको शाखाले आफ्नो दोस्रो स्थापना दिवसको अवसर पारी लक्ष्मीनारायण बृद्धाश्रम पिठौलीमा फलफूल वितरण गरि मनाएको…
छोरो र छोरीबीच विभेदको सामाजिक प्रभाव
एसियाका धेरै जसो विकासशील देशमा सन्तानका रूपमा छोराको महत्त्व बढी हुँदा छोरीको वृत्ति विकासले खास अवसर पाउँदैन ।
अझ भनौँ सन्तानका रूपमा छोरीभन्दा छोराको चाहना बढी हुन्छ । भ्रुणमै सन्तानको लिङ्ग पहिचान गर्ने र गर्भपतन गराउने परिपाटीका…
एचआईभी संक्रमितको सवालमा ध्यान पुगेन– सरोकारवाला
नवलपुरः एचआईभी संक्रमित र प्रभावितहरुका सवालमा राज्यको ध्यान नपुगेको सरोकारवालाको गुनासो रहेको छ । स्थानीय पालिकाहरुको ध्यान र चासो दुबै नपुगेको नवलपुरमा आयोजित एक अन्तरक्रियाका सहभागीले बताएका छन् । नवलपरासीमा एचआईभी संक्रमित र…
समुदाय-प्रहरी साझेदारीअन्तर्गत सरसफाइ र प्रशिक्षण कार्यक्रम
चितवन । चितवनको माडी नगरपालिका वडा नं ४ खैरहनीस्थित हरिहर मन्दिरमा आइतबार प्रहरी चौकी कल्याणपुर खैरहनी माडीको प्रहरी टोली, खैरहनी टोल सुधार समिति र सोमेश्वर टोल सुधार समितिको सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।
…
लाइटर पड्कदा आगलागी : दस लाखको क्षति
चितवन । माडीको एक घरमा अचानक लाइटर पड्कदा आगलागी भएको छ । माडी नगरपालिमा–७ देवेन्द्रपुरस्थित शिवालय मन्दिर अगाडिको घरमा आइतबार आगलागी हुँदा जलेर नष्ट भएको हो ।
स्थानीय टोकप्रसाद गौडेलको घर जलेर नष्ट भएको जिल्ला प्रहरी…
११ वर्षीया वालिका बलात्कार गरी फरार राजेन्द्र पक्राउ
११ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरी फरार रहेका अभियुक्त जहदा गाउँपालिका १ बस्ने बोज भन्ने ४५ वर्षीय राजेन्द्र सरबरियालाई प्रहरीले पक्राउ गरेको छ ।
राजेन्द्रले फागुन ६ गते साँझ ती बालिकालाई सोही ठाउँस्थित मकैबारीमा…
प्रहरीको साईबर ब्यूरो पेज चलाउने युवा पक्राउ
नेपाल प्रहरीको नक्कली साईबर ब्यूरो पेज खोली चलाउने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोको लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाएको अभियोगमा कपिलबस्तु वाणगंगा नगरपालिका २ घर भई हाल रुपन्देही सैनामैना…