समुह अनुसार हेर्नसहोस

समाज

ईरानमा महिलाको मृत्युपछि शवलाई पुनः दिइयो मृत्युदण्ड

इरानमा मृत्युदण्डको प्रतीक्षा गरिरहेकी महिला जहरा इस्माइलीको हृदयघातका कारण मृत्यु भएपछि उनको शवलाई फाँसी दिइएको छ । इरानमा शरिया कानूनलाई पालना गर्दै शवलाई फाँसी दिइएको हो । मृत्युदण्ड दिने बेला महिला उभिएको कुर्सी हटाउने अधिकार…

दश लाख नगदसहित दुई महिला पक्राउ

सप्तरीमा दश लाख नगदसहित दुई जना महिला पक्राउ परेका छन्। पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका वडा नम्बर ५ बस्ने ३८ वर्षीया कविता दास र २२ वर्षीया रिंकु दास रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। उनीहरूलाई स्रोत नखुलेको दश …

महिला लघुवित्तको आईपीओ शुक्रबार बाँडफाँटको तयारी

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ शुक्रवार बाँडफाँट गर्ने तयारी भएको छ । विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले बुधवार प्रि अलोटमेण्ट गरी शुक्रवारसम्म बाँडफाँट गर्ने गरीरहेको जानकारी दिएको हो ।…

१४ महिलालाई श्रीलंकामा बेचबिखन गर्ने पक्राउ

१४ जना महिलालाई श्रीलंका पुर्याएर विक्री गर्ने मोरङको कटहरी गाउंपालिका ४ स्थायी वतन काठमाडौं चक्रपथमा बस्ने ३५ वर्षीय राम कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै गाउँले चन्द्र प्रकाश राईले बिदेशमा मानिस पठाउने र आकर्षक तलव…

भागरथीको परिवारलाई गाउँपालिकाद्वारा ५ लाख राहत

बैतडी । बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको परिवारलाई गाउँपालिकाले पाँच लाख रुपैयाँ राहतस्वरूप प्रदान गर्ने भएको छ । पीडित परिवारलाई पाँच लाख राहत दिनका लागि गाउँकार्यपालिका…

बालिका हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ

बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–३ हरहरवामा १ वर्षीय बालिकाको हत्या गरेको आरोपमा आमासहित ५ जना पक्राउ परेका छन् । छोरीको हत्या गरेको आरोपमा २१ वर्षीय प्रेमा यादवसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा…

शिशु हत्याको आरोपमा आमाबाबुसहित ५ जना पक्राउ

११ फागुन,बुटवल । एक वर्षीया शिशुको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा शिशुका आमाबाबुसहित ५ जनालाई नियन्त्रणमा लिएको छ । रुपन्देहीको मायादेवी गाउँपालिका-३ हरहरवास्थित घरबाटै शिशुकी आमा २१ वर्षकी प्रेमा यादव, उनका ससुरा ५५ वर्षीय…

कोइला निकाल्ने क्रममा पुरिएर विकको मृत्यु

घोराही उपमहानगरपालिका १९ राम्चेस्थित कोईला खानीमा कोइला निकाल्ने क्रममा पुरिएर सोही उपमहानगरपालिका १९ तिरसाङ बस्ने ४५ वर्षीय मोहन लाल बिकको सोमबार दिउँसो मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोकबाट पक्राउ

काभ्रेपलाञ्चोक । लागूऔषध मुद्दाका फरार प्रतिवादी राजीब भनिने २९ वर्षीय मणिराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। रोशी गाउँपालिका ११ ठेगाना भएका श्रेष्ठलाई प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको प्रहरीले सोही गाउँपालिका ११ स्थित…

तीन वनमा लागेको आगो १८ घण्टापछि नियन्त्रणमा

बलेवा । बागलुङको गलकोटका तीनवटा सामुदायिक वनमा लागेको आगो झण्डै १८ घण्टापछि नियन्त्रणमा आएको छ । सोमबार दिउँसोदेखि गलकोट नगरपालिका–५ र ७ का सामुदायिक वनमा लागेको आगो स्थानीयवासी र प्रहरीको सक्रियतामा आज बिहान नियन्त्रणमा आएको हो । वन…